aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
टेलिकमको पर्व अफर, अनलिमिटेड डाटादेखि दिनभरी कुरा गर्न मिल्ने टक टाइमसम्म
सोमबार, १८ असोज २०७८

डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका...

इसेवाको चाडपर्व लक्षित अफरः स्कुटर जित्ने मौकासंगै बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिने
सोमबार, १८ असोज २०७८

बम्पर उपहारमा रू सयमा स्कुटर योजनामा एक जना भाग्शाली विजेताले स्कुटर जित्न सकिनेछ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिनेछ । यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार...

शाओमी ११ लाइट एनई ५ जीले नयाँ स्मार्टफोन लन्च गर्दै
सोमबार, १८ असोज २०७८

देशको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड शाओमी नेपालले आज शाओमी ११ लाइट एनई ५ जी को लन्च संगै आफ्नो शाओमी ११ सिरिजलाई अझै विस्तार गरेको छ । प्रयोगकर्ताहरुको...

डिशहोम फाइबरनेट सेवा थप चार ठाउँमा विस्तार
सोमबार, १८ असोज २०७८

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेकोछ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै कलैया, लाहान, भैरहवा र टौदहमा पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले दिनु...

ओलीले सार्वजनिक गरे एमाले मोबाइल एप
आइतबार, १७ असोज २०७८

एमालेले सार्वजनिक गरेको मोबाइल एमले अब कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने बताइएको छ । भने नयाँ सदस्यता एपमार्फत लिन सकिन्छ  र पार्टी सदस्ता शुल्क समेत अनलाइनबाटै तिरेर सदस्य बन्न...

ज्येष्ठ नागरिकमा देखिएको ‘डिजिटल डिभाइड’प्रति विज्ञहरूको चासो
आइतबार, १७ असोज २०७८

एकतीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा यहाँ आयोजित एक अन्तर्राष्ट्रिय गोष्ठीका सहभागी विज्ञहरूले वर्तमान समयमा ज्येष्ठ नागरिकका लागि डिजिटल प्रविधि वरदान साबित हुँदै गएको भए पनि यसमा देखिएको असमान पहुँच...

विश्वका धनी दुई अर्बपति भारतमा व्यापार विस्तार गर्दै
आइतबार, १७ असोज २०७८

सुनिल मित्तलको भारती ग्लोबल वनवेब कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदारी छ । युके सरकार पनि यसमा एक साझेदार रकेको छ । भारत बाहेक यो कम्पनीले अर्को बर्षसम्म विश्वका अन्य देशहरुमा स्याटलाइटमा...

काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध
आइतबार, १७ असोज २०७८

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा सरकारी अवरोध भएकोे भन्दै विरोध जनाएको छ । क्यानले आज एक विज्ञप्ती जारी गर्दै विद्युत् प्राधिकरणले नियोजित रुपमा काठमाडौँ, भरतपुर, बुटबल,...

दूसञ्चार प्राधिकरणको अनुरोधः इन्टरनेटको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउनू
आइतबार, १७ असोज २०७८

नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध...

विद्युत प्राधिकरणलाई कारबाही गर्न दूरसञ्चार प्राधिकरणको अनुरोध
शनिबार, १६ असोज २०७८

पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल भैरहेको अवस्थामा अचानक तार काट्नु गलत भएको...

फोनपे तेस्रो वर्षमा, ५ लाख बढि मर्चेन्ट, दैनिक तिस करोड बढिको कारोबार
शुक्रबार, १५ असोज २०७८

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट...

भायानेटले ल्यायो ‘बडा दशैंमा बडा स्पीड, बडा टिभी’ अफर
शुक्रबार, १५ असोज २०७८

नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक हो, भायानेट । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैं अगाडि हुन्छ ।

ज्येष्ठ नागरिकलाई टेलिकमको निशुल्क सिमकार्ड
शुक्रबार, १५ असोज २०७८

असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको छ। टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार उक्त सिममा रु १० ब्यालेन्स हुनुका साथै ४०...

म्याक्स मिडिया डिजिटल गुरु, पाँच लाख रुपैयाँसम्म पुरस्कार जित्ने मौका
विहीबार, १४ असोज २०७८

म्याक्स मिडिया डिजिटल गुरुको मुख्य उद्धेश्य नै मिडिया इण्डस्ट्रिका लागि उत्कृष्ट र नविनतम विचार सहितको सोच प्रश्तुत गर्ने रहेको छ । यस प्रतियोगितामा सहभागिहुनका लागि धधध।मष्नष्तबनिगचग।mबहmभमष्ब।अयm।लउ मा रजिष्टर गर्न सकिने...

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत
विहीबार, १४ असोज २०७८

सामाजिक योगदानका बारेमा थप स्पष्ट पार्दै उनले थपे, “हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई...

“ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” डिशहोमको नयाँ जडान संगै स्पेन घुम्ने अवसर
मंगलबार, १२ असोज २०७८

विगत ११ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको...

बिर्तामोडमा पनि डिशहोम फाइबरनेट
सोमबार, ११ असोज २०७८

उक्त अवसरमा झापाका आन्य स्थानमा समेत डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रज्ज्वल अधिकारीले बताएका छन्। उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी डिशहोमले फाइबरनेट सञ्चालनमा ल्याएको उनले जानकारी दिए।...

जीमेल प्रयोगकर्ताले चलाउनै पर्ने १० नयाँ फिचर
शनिबार, ०९ असोज २०७८

२५ जीबीसम्मको फाइल साइज एट्याचमेन्ट गरि पठाउन अनुमति दिन्छ। जबकि तपार्इं गुगल ड्राइभ को उपयोग गर्न सक्नुहुन्छ ठूलो फाइलहरु पठाउन सक्नुहुन्छ। सबैभन्दा पहिले, फाइल गुगल ड्राइभमा अपलोड गर्नु पर्छ र...

एनसेल फोरजीका साथ ईपीएल हेर्न सकिने
शुक्रबार, ०८ असोज २०७८

नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलको छ र ईपीएल जस्तो प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्दछ । यस नयाँ संस्करणको ईपीएलमा...

बागमती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क  इसेवाबाट भुक्तानी गर्न सकिने
बुधबार, ०६ असोज २०७८

बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा...