उनले भने, ‘डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती शुरु भयो। सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आज बाट जडान हुनेछ भने १० एमबीपीएदेखि...
ओपोले भरखरै सम्पन्न ओपोह्याक २०२१ ईभेन्टका विजेताहरुको घोषणा गरेको छ । तिनमा, स्टेफन स्मिथ (यूनिभर्सिटी अफ वाटरलूका एसोसिएट प्रोफेसर), मार्को डोनाडियो (रेड थ्रेड भन्चर्सका निर्देशक), भिभियान च्यान (नेक्स्टटेक एआर सोल्यूशन्सका...
यस अफर मार्फत् खल्ती मा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सय रुपैयाँसम्मको क्यासब्याक पक्का पाउनेछन् । साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र एक रुपैयाँमा...
एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ...
नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा...
इन्टरनेट तथा मोबाइल ब्रोडब्याण्ड फोरजी÷एलटीई सेवाले नेपालको डिजिटलाइजेशन यात्रामा महत्वपुर्ण योगदान पुर्याउँदै आएको छ । यस महामारीले अर्थतन्त्रहरुलाई आफ्नो डिजिटल यात्रालाई छिटो अगाडि बढाउन, कमजोर नहुन र ब्रोडब्याण्डबाट लाभ लिदै...
स्मार्ट फोन क्याटागोरीमा भर्खरै लन्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधाहरुसँंग उपलब्ध भएका छन् । साथै फीचर फोनहरु जस्तै नोकिया...
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख...
यस सेवा कार्यान्वयनमा आए सँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरि बाट पैसा पठाउन र पाउन दुबै सक्नेछन् । सम्सारा मार्फत् विदेशबाट...
ग्राहकबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो । अब ग्राहकहरुले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरु सेवा केन्द्रबाट बिना कुनै ढिलाइ...
एप्पलले विलम्बको हुनुमा उसका ग्राहक, अधिकार समूह, अनुसन्धाता तथा अन्य व्यक्तिहरूको प्रतिक्रिया देखाउँदै बाल अश्लीलता संरक्षण उपाय सञ्चालनमा अझै ढिलाइ हुने बताएको हो । कम्पनीले भनेको छ, “हामीले आगामी महिनाहरूमा यी...
आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइट बाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्ती बाट सजिलै भुक्तानी गर्न सक्नेछन् । दरखास्त दिने मिति यहिँ भाद्र १८ देखि...
ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५०० सम्म), साथै माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु...
अक्सफोर्ड विश्वविद्यालयबाट विद्याविरिधि गरेका सुवेदीले बेलायतमा परराष्ट्रमन्त्रीका सल्लाहकार र कम्बोडियामा मानव अधिकार प्रतिनिधिका रुपमा काम गरीसकेका छन । बेलायती महारानीबाट ओबिई प्राप्त गरेका सुवेदी अन्तर्राष्ट्रिय कानुनका विज्ञका रुपमा बेलायतमा परिचित...
सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष...
एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका...
टावर निर्माणका लागि सोलार सीस्टमका उपकरण सिम्रीक एयरको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको...
इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्राण्ड पोकोले आज आफ्नो बहुप्रतीक्षित स्मार्टफोन पोको एफ जीटीको लन्चको घोषणा गरेको छ । एफसिरिजलाई नयाँ उचाइमा पु¥याउँदै, पोको एफ ३ जीटीले शक्तिशाली अनुभव, उन्नत गेम प्ले,...
त्यो दिन 'प्रायोजित' भन्दा फरक नपर्ने गरी मूलधारका भनी चिनिएका संचारमाध्यमहरुमा आकर्षक शीर्षकमा समाचार समेत प्रकाशित भए । त्यो समाचार पढ्दा लाग्छ, 'गज्जब राम्रो कामको थालनी भएछ' । तर, यथार्थ...
यस पछि कमाण्ड प्रम्प्ट एप अगाडि खुल्नेछ। यसमा क्लिक गर्नु पर्छ। योमा भण्डारण अस्थायी फाइल हेर्न को लागी ५क्थकतझच्ययत ५् भहउयिचभच।भहभ ५तझउ ५तजभ कमाण्ड प्रोम्प्ट विन्डोमा खोल्नु पर्छ । ...