aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
'इन्टरनेटमा आधारित टिभीको तयारीमा छौं'
शुक्रबार, २३ जेठ २०७७

फोरजीको लागि हामीले धेरै ठाउँमा काम गर्यौ र गरिरहेका छौं । अहिले क्षमता बढोत्तरी, नेटवर्क ट्युनिङ, अप्टिमाइजेशनको काम भइरहेको छ । भर्खरै काठमाडौको नेटवर्कलाई कोर नेटवर्कमा विस्तार गर्ने काम सकिएको...

विदेशबाट आउनेलाई टेलिकमले सित्तैमा सिम दिने
विहीबार, २२ जेठ २०७७

सरकारले विदेशबाट उद्धार गरेर ल्याउने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिम कार्ड दिने भएको छ । कोभिड–१९ को महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई सरकारले नेपाल ल्याएपछि नेपाल टेलिकमल क्‍वारेन्टाइन र होल्डिङ...

ट्रम्पलाई सहयोग गर्दा टिकटकले माफी माग्नु पर्‍यो
मंगलबार, २० जेठ २०७७

चीनको बाइटडान्स नामक कम्पनीको स्वामित्वमा रहेको छोटो भिडियोहरुको यो एपले अमेरिकामा भएको काला वर्णका जर्ज फ्लोइड नामक व्यक्तिको गैर-न्यायिक हत्याको ह्यास्ट्यागको माध्यमबाट विरोध गरेकोमा त्यसलाई दबाउने प्रयास गरेको थियो ।

‘जुम एप’मा नयाँ विषेशता थप, भर्सन ५.० मा गोपनीयता
सोमबार, १९ जेठ २०७७

त्यसैगरी पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, बैठकको समयावधिलगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ । विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि घरबाटै कुराकानी तथा बैठक, छलफल गर्न...

साइबर डिफेन्सका लागि तयार रहन विज्ञहरुको सुझाव
आइतबार, १८ जेठ २०७७

अब हरेक संस्था तथा निकायले आफै साइबर डिफेन्सको लागि तयार हुनुपर्ने बताए । सरकारी निकायमा पनि अब सेक्युरिटी हेर्ने छुट्टै अफिसरहरू आवश्यकता पर्ने भन्दै उनले सेक्युरिटी गाइडलाइन्स बनाएर काम गर्नुपर्नेमा...

शाओमीद्वारा नेपालमा मी १० र मी नोट १० लाइट सार्वजनिक, मूल्य कति होला ?
आइतबार, १८ जेठ २०७७

सबैभन्दा नयाँ स्मार्टफोनको प्रीमियम फ्ल्यागशिप हो जसमा १०८ मेगा पिक्सल क्वाड क्यामेरा सेटअप, ५ जी कनेक्टिभीटिका लागि क्वालकम स्न्यापड्रेगन ८६५ मोबाइल प्लाटफर्म, थ्री डी कव्र्ड एमोलेड डिस्प्ले, शक्तिशाली ४७८० एमएएच...

अनलाइनले पनि लोककल्याणकारी विज्ञापन पाउने
विहीबार, १५ जेठ २०७७

अनलाइन न्युजपोर्टले समेत सरकारद्वारा उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन । ...

विज्ञान प्रविधिमा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन
विहीबार, १५ जेठ २०७७

सरकारले विज्ञान तथा प्रविधिमा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्रीले देशलाई प्रविधिमैत्री बनाउन सरकारले ठूलो रकम विनियोजन गरेको हो । ...

सेलपे र भाट्भटेनी मनी ट्रान्सफरबिच आन्तरिक रेमिट्यान्स सेवाको लागि सहकार्य
मंगलबार, ०६ जेठ २०७७

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले भाट्भटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रबर्दन गर्नका लागि सहकार्य गरेको छ । नेपालभरिका आफ्ना प्रयोगकर्ताहरूलाई...

विद्युतीय कारोवारतर्फ बढ्दो आकर्षण,  डिजिटल करेन्सीुसम्मको सोच बन्दै
आइतबार, ०४ जेठ २०७७

आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल डिजिटल कारोवारलाई प्रवद्र्धन गर्न अनिवार्यता नै लागू गर्नुपर्ने बताउनुहन्छ । राष्ट्र बैंकलाई सुझाव दिँदै ढकालले भने, “सेवा प्रवाहको प्रणालीलाई छरितो बनाउँदै एउटै इकोसिस्टममा चल्ने...

विद्यार्थीका लागि एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’
विहीबार, ०१ जेठ २०७७

त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ । लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले...

टप ५ पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओपो पाँचौ स्थानमा
शुक्रबार, २६ बैशाख २०७७

सन् २०२०को मार्च महिना सम्ममा ओपोले ४३००० वैश्विक प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने , १६००० ओटाका लागि ले आधिकारिकतापनि प्राप्त गरिसकेको छ । समग्र निवेदन मध्य झण्डै ८८ प्रतिशत...

टेलिकमद्वारा ई–शिक्षा प्याकेज सञ्चालनमा
शुक्रबार, १९ बैशाख २०७७

यसैगरी रु ५०० मा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये छ जिबी डाटा बिहान ५ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म प्रत्येक दिन जम्मा पाँच घण्टा मात्र प्रयोग गर्न सकिने र...

'डिजिटल प्रविधि चलाउन स्मार्ट फोन नभएपनि हुन्छ'
विहीबार, १८ बैशाख २०७७

कोभिड–१९ का कारण विश्व नै बन्दाबन्दी भएको यो बेलामा दैनिक व्यवहार सञ्चालन गर्न कठिन भइरहेको छ । अझ नेपालमा प्रर्याप्त प्रविधिको विकास नभइसकेको हुनाले दैनिक जीवनका लागि आवश्यक पर्ने सामग्री...

गुगुल र एप्पल मिलेर कोभिड १९ ट्रेसिंग एप बनाउदै
विहीबार, १८ बैशाख २०७७

एप्पल र गुगलले बनाएको यस कोविड १९को ट्रेसिंग एपले आइओएस १३.५ का साथमा आइफोन एक नयाँ फिचर समेत दिने छ । यस एप विकासकर्ताहरू र सार्वजनिक स्वास्थ्य सेवा निकायलाई उपलब्ध...

स्मार्टको राहतः शुन्य व्यालेन्स भएका ग्राहलाई डाटा र फोन निःशुल्क
मंगलबार, १६ बैशाख २०७७

यसैगरी लकडाउनमा घरै बसेर काम गरिरहेका ग्राहकहरुका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि रु. २९९ रुपैयाँंमा (३८१.७९ करसहित) ३० दिनका लागि ४५ जिबी डाटा उपलब्ध गराएको छ ।...

ओपोको ग्लोबल मार्केटिंग अध्यक्ष पदमा ल्यू नियुक्त
मंगलबार, १६ बैशाख २०७७

ओपोका लागि वैश्विक बजारमा उपस्थिती उत्पादनको विक्रिका लागि मात्र नभइ संघटन÷एकिकरण तथा वैश्विक संसाधनको उपयोग गर्दै हरेक बजारमा आफ्नो प्रतिबद्धतालाई थप गहिराइ प्रदान गर्नु हो । वैश्विक बजारमा ओपोको बृहत्त...

भाइबर प्रयोगकर्ता ३७० प्रतिशतले बढे
आइतबार, १४ बैशाख २०७७

नेपालमा, भाइबरले “एमओएचपि नेपाल कोभिड–१९” नामक भाइबर समुदाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग मिलेर प्रस्तुत गरेको छ । यसबाट २६६ हजारभन्दा धेरै यसका सदस्यहरुलाई कोरोना भाइरसको सम्बन्धमा मुल्यवान् एवं प्रमाणित सूचना...

नयाँ सिमकार्ड लिनुभएको छ ? रेञ्जर गणबाट फोन आउन सक्छ
आइतबार, १४ बैशाख २०७७

सरकारले गत चैत ११ गतेदेखि कोरोना नियन्त्रणका लागि लकडाउन गरिरहेको छ । विशेषगरी नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका नयाँ सिमकार्ड खरिद गरी सञ्चालनमा ल्याएका जो कोहीलाई पनि फोन सम्पर्क...

जुमका प्रयोगकर्ता तीन हप्तामै ५० प्रतिशत बढे, दैनिक ३० करोडले प्रयोग गर्दै
शुक्रबार, १२ बैशाख २०७७

भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म जुमका प्रयोगकर्ता गएको ३ हप्तामा ५० प्रतिशतले बढेका छन्। जुमले आफ्नो व्लगपोष्टमा सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले जुमका दैनिक प्रयोगकर्ता ३० करोड पुगेका छन्। ...