aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो
सोमबार, २४ चैत्र २०७६

प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुने जनाएको छ । नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटकका अनुसार नोकिया...

स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउन महाविरले निर्माण गरे सुरक्षित बुथ
आइतबार, २३ चैत्र २०७६

त्यस्तै, पोखरा विश्व बिद्यालयका रवि भण्डारीको टीमले बनाएको बुथको परीक्षण गण्डकी अस्पतालको डाक्टरहरुले गरिरहेको समेत उनले बताएका छन । ललितपुरमा  बिष्णु जंग बस्नेतको टीमले बनाएको बुथको परीक्षण आजबाट पाटन अस्पतालमा...

नौं ब्रोकर कम्पनीले जुटाए १० लाख रुपैयाँ
शनिबार, २२ चैत्र २०७६

ब्रोकर नम्बर ३५ कोहिनुर इन्भेष्टमेण्ट सेक्युरिटिज, ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिज, ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज र ब्रोकर नम्बर ४९ अनलाईन सेक्युरिटिजबाट जुटाएको एशोसिएशनका अध्यक्ष भरत रानाभाटले जानकारी दिएका हुन...

कोभिड-१९ बारे सूचना 'मोबाइल एप’ बाट
शनिबार, २२ चैत्र २०७६

घरेलु हिंसा, अपहरण, लागूऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यान सम्बन्धी, हातहतियार तथा बिस्फोटक पदार्थ लगायत अन्य विविध घटना बारेमा प्रयोगकर्ताहरुबाट जानकारी प्राप्त गर्न सकिने Nepal Police Mobile app...

आफ्नो नाम जोडिएर आएको समाचारप्रति इसेवाको आपत्ति
शुक्रबार, २१ चैत्र २०७६

इसेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणबाट ग्राहकलाई भुक्तानी सेवा सञ्चालन गर्दै आएको कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका समेत उल्लेख गरेको छ...

एनसेलले घटायो इन्टरनेटमा २५ प्रतिशत शुल्क
विहीबार, २० चैत्र २०७६

एनसेल प्राइभेट लिमिटेडले आजदेखि लागु हुने गरी डाटा सेवामा २५ प्रतिशतले शुल्क घटाएको छ । योसँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार...

सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क निस्शुल्क पाईने
विहीबार, २० चैत्र २०७६

यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा...

टेलिकमले डाटामा दिएको छुट अझ थप गर्यो
बुधबार, १९ चैत्र २०७६

यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न...

इसेवा चलाउन रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने
बुधबार, १९ चैत्र २०७६

अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक रु ८० सम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथि भाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ । ...

एनसेलले अझै १४ अर्ब ४० करोड कर तिर्न वाँकी
मंगलबार, १८ चैत्र २०७६

एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा चार अर्ब ६० करोड रुपैयाँ कर बुझाएको छ । अब एनसेलले सरकारलाई १४ अर्ब ४० करोड रुपैयाँ कर बुझाउन वाँकी रहेको छ । पुँजीगत लाभकरका...

लकडाउनको बेलामा मोबाइल रिर्चाज गर्ने तरिका
मंगलबार, १८ चैत्र २०७६

यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ । यी विकल्पहरु सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइटको पेज https://www.ntc.net.np/post/online-topup  मा उपलब्ध गरिएको...

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस
शुक्रबार, १४ चैत्र २०७६

यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजना अन्तर्गत रु...

महामारी प्रकोप दृष्टिगत गर्दै ओपोद्वारा वारेण्टी अवधि थप
विहीबार, १३ चैत्र २०७६

जस अन्तर्गत अब २२ मार्च देखि २१ मार्च सम्म उपलब्ध गराइएको वारेन्टी, अवधि नाघेपनि उपभोक्ताले विना कुनै झञ्झट २२ मेँ सम्म कम्पनीको सेवा केन्द्रमा सम्पर्क गरी निर्वाध सुविधा लिन सक्ने...

राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग
विहीबार, १३ चैत्र २०७६

पार्टीको विभिन्न सम्पर्क समितिबाट पठाएको रु एक लाख ३५ हजार ४४१ मा प्रवक्ता शर्माले रु १० हजार थपेर अविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो । प्रवक्ता शर्माले खाडी मुलुकमा काम गर्ने...

एनसेलले ल्यायो चार वटा अफरहरु, रिचार्जमा ५० प्रतिशत बोनस
बुधबार, १२ चैत्र २०७६

ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि...

टेलिकमको मोबाइलमा रिचार्ज गर्दा १०० प्रतिशत बोनस, १००० वोनस ६ दिनभित्र खपत गरिसक्नु
बुधबार, १२ चैत्र २०७६

बुधबार बसेको टेलिकम सञ्चालक समितिको बैंठकले रिचार्ज कार्ड र पोस मेसिनबाट रिचार्ज गर्दा १०० प्रतिशत बोनस पाइने ब्यबस्था गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । टेलिकमले सापटी भने प्रविधिक रुपमा...

टेलिफोनको विल नतिर्नुभएको भएपनि जरिवना लाग्दैन
बुधबार, १२ चैत्र २०७६

त्यस्तै,  कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने भएको छ । ...

अब रिचार्ज गर्दा शतप्रतिशत बोनस र २ सयसम्म सापटी लिन पाइने
बुधबार, १२ चैत्र २०७६

रिचार्ज गर्दा शतप्रतिशत बोनस समेत पाइने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणको मंगलबार बसेको सञ्चालक समिति बैठकले बुधबारबाट लागु हुने गरि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई रिचार्जमा शतप्रतिशत...

रिचार्जरबाट सामान किन्दा फेस मास्क र स्यानीटाइजर निःशुल्क
सोमबार, १० चैत्र २०७६

बजारमा मास्क र स्यानिटाइजरको अभाव भैरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ । ...

'सेल्फ क्वारेन्टाइन' बस्दा आफ्न्तसँग दिनभरी १५ रुपैयाँमा कुरा गर्नुहोस
सोमबार, १० चैत्र २०७६

अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ । यो...