aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
अर्बौ डलर लगानी गरेको फेसबुकले भारतमा के के गर्दै छ ?
विहीबार, ११ बैशाख २०७७

कोरोना भाइरसको प्रकोपले सम्पूर्ण विश्वको अर्थतन्त्र तहसनहस भएको छ। आखिर, यस पछाडि रिलायन्सको बाध्यता के हुन सक्छ? वास्तवमा, रिलायन्सले जियोलाई अलग बनाउन २०१० देखि लगभग ४ लाख करोड भारुको लगानी...

एनसेल कोसेलीः टक टाइम, डेटा र एसएमएस उपहार पठाउन सकिने
बुधबार, १० बैशाख २०७७

एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहित मात्र रु ६२.५७ र त्यसै गरी अर्को ५५ मिनेट भ्वाइस प्याक कर सहित रु ३१.९२ मा उपहार पठाउन सक्नेछन् । ५५...

एनसेलबाट पनि शुन्य व्यालेन्स हुँदा फोन गर्न मिल्ने अफर
मंगलबार, ०९ बैशाख २०७७

शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स रु ५ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडिमा ग्राहकले ब्यालेन्स...

अब टेलिकमबाट शुन्य ब्यालेन्स भएपनि फोन गर्न सकिने
सोमबार, ०८ बैशाख २०७७

७ दिन म्याद रहेको प्याकेज उपलब्ध गराइनेछ । सो प्याकेज अन्तर्गत सेवाग्राहीले १०० एमबी डाटा चलाउने, ५० मिनेट भ्वाइस कल गर्ने (नेपाल टेलिकमको नेटवर्क भित्र) र २५ वटा एसएमएस पठाउने...

पोस्टपेड मोबाइलको बिलिङमा रहेको भ्रम
सोमबार, ०८ बैशाख २०७७

यही रेन्टल रकमबाटै सामान्य रुपमा फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ । तर पोष्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्छ । पोस्टपेड प्याक लिनका लागि...

मोबाइल फोन  इम्पोर्टेर्स एशोशिएसनद्वारा मास्क हस्तान्तरण
शनिबार, ०६ बैशाख २०७७

हलचोक स्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित समारोहमा एशोसिएसनकाका अध्यक्ष दिपक कुमार मल्होत्रा सहितको पदाधिकारीहरुले संयुक्त टोलिले सशस्त्र प्रहरी महानिरीक्षक  शैलेन्द्र खनाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेको हुन ।अध्यक्ष...

लकडाउनमा अर्को सोसियल प्लेटमर्फले ल्यायो नयाँ फिचर
शुक्रबार, ०५ बैशाख २०७७

एन्ड्रोइड फोनका लागि बनाइएको व्हाट्सएपल विटाबाट संकेत मिल्ने  छ किन की कम्पनी समूहले भिडियो कलहरूको सीमा बढाउन सक्ने अनुमान गरिएको छ । दर्जनौं व्यक्तिले एक साथ अन्य भिडियो कलिंग प्लेटफर्महरू...

लकडाउनमा इन्टरनेट काट्न नपाइने, ढिला तिर्न जाँदा पनि जरिवना नलाग्ने
शुक्रबार, ०५ बैशाख २०७७

प्राधिकरणले लकडाउनको अवधिभर इन्टरनेट नकाट्न सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको आज शुक्रबार निर्देशन दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूले समयमा महशुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको गुनासो प्राधिकरणमा आएपछि...

१७१०० मा डायल गरी कोरोनाको संक्रमणको आफै थाहा पाउन सक्ने
बुधबार, ०३ बैशाख २०७७

सीसीएमसीसँग यो सर्वेक्षणको लागि गरिएको सहकार्यसँगै, एनसेल नेटवर्कभित्र रहेका हाम्रा सम्पुर्ण ग्राहकले यस सर्वेक्षणमा भाग लिई आफुमा कोरोनाभाइरस संक्रमणको जोखिम भए÷नभएकोे थाहा पाउन सक्नेछन् । पहिला पाइलट सर्वेक्षणका रुपमा एनसेलले...

सेलपे सेवाबाट अब बीमाको रकम तिर्न सकिने
बुधबार, ०३ बैशाख २०७७

यसका साथै देशभित्र कुनैपनी ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन...

आफुलाई कोरोना संक्रमण भए/नभएको थाहा पाउन टेलिकममा फोन गर्नुस्
बुधबार, ०३ बैशाख २०७७

नेपाल टेलिकमले कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी दिन विशेष सेवा शुरु गरेको छ । टेलिकमका प्रयोगकर्ताले (१४१९) डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ । ...

ओपोद्वारा कोभिड–१९ सँग जुझ्न एड्भायजरी जारी
बुधबार, ०३ बैशाख २०७७

यस अभियान मार्फत जनतालाई महामारीका रुपमा रहेको कोभिड १९का बारेमा जानकारीका साथै रोग लाग्नबाट जोगिनका लागि आवश्यक उपायहरुका बारेमा समेत सटिकताका साथ सुचना प्रवाह  गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

स्मार्ट मोबाइल नहुनेलाई प्रभु पेको मोबाइल वालेट
आइतबार, ३० चैत्र २०७६

कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेटबाटै समपूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बचित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुन सक्छ ।

सिजी डिजिटलको एपबाट सामान खरीद गर्दा ५ प्रतिशत छुट
आइतबार, ३० चैत्र २०७६

चौधरी ग्रूपअन्तर्गत, सिजी इलेक्ट्रोनिक्सको  अनलाइन एप–सिजी डिजिटलले आफ्नो मोबाइलमा डाउनलोठ गरि घरायसी सामाग्रीको पहिलो खरीदमा थप ५ प्रतिशत छुट दिने भएको छ । यो योजना सिमितअविधीको लागि मात्र लागू...

एनसेलको डेटा र एसएमएस सेवा अब लोनमा पाइने
शनिबार, २९ चैत्र २०७६

डेटा र एसएमएस सेवा प्याकका रुपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो यस किसिमको अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस...

गूगल र एप्पलले थाले कोरोना सूचना एप निर्माण
शनिबार, २९ चैत्र २०७६

बिबिसीका अनुसार कन्ट्याक्ट ट्रेसिङ्ग एप मार्फत यस्तो जानकारी दिन सकिने प्रविधीको  विकासमा दुबैले सहकार्य गर्न राजी भएका छन्। यसको परिक्षणका लागि दुबै कम्पनिले केही स्वयम् सेवक प्रयोगकर्ताको अपेक्षा गरेको छ...

भायोनेटको डाटा चोरीको प्रयास, संकाष्पद इमेल र एसएमएस नखोल्न आग्रह
विहीबार, २७ चैत्र २०७६

यो घटनाको बारेमा आन्तरिक टोली, साइबरसेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिदैछ र ब्यूरोद्वारा सम्भावित प्रभावको चाँडै नै समाधान गर्न लागेको छ । कम्पनीले कुनै पनि नचिनेको नम्बरबाट आएको कल र एसएमएसको...

लकडाउन बढेसँगै टेलिकमको अफरको समय पनि बढ्यो
बुधबार, २६ चैत्र २०७६

जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सयमा १ रुपैयाँ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५...

ओपोद्वारा भ्वाइस र भिडियो कल नेटवर्क सफलता हात पारेको घोषणा
बुधबार, २६ चैत्र २०७६

एसए आर्किटेक्चर भविस्यको फाइभजी नेटवर्कका लागि एक प्रमुख मेनस्ट्रिम आर्किटेक्चर हो । हाल वैश्विक अपरेटर्सहरु निकै सक्रिय रुपमा फाइभजी एसए नेटवर्कका लागि जग बसाउने कार्यमा लागि परेका छन् । ...

स्मार्ट टेलिकमको सहकार्यमा क्वारेन्टाइन व्यवस्थापन एप
मंगलबार, २५ चैत्र २०७६

क्वारेन्नटाइनमा बसेको मानिस क्वारेन्टाइनको नियम अनुसार बसेको छ वा छैन भन्ने सूचना सुरक्षा निकाय वा व्यवस्थापनलाई पठाउने गर्छ । आफ्नो नेपाल र प्रोऐमेर कम्पनीले निर्माण गरेको यो एपको प्रयोजन स्मार्ट...