सार्वजनिक यातायात विगतको भन्दा सुदृढ भएको छैन । त्योभन्दा बिग्रेको छ, राम्रो भएको छैन । सार्वजनिक यातायातलाई शहरको महत्वपूणर् पाटो हो भनेर कहिल्यै पनि हेरेनौँ । निजी सवारी साधन खरिद...
अब कोही पनि ज्येष्ठ नागरिकले आफ्ना सन्तान वा सम्पत्तिको दाबेदारबाट उचित लालनपालन वा हेरचाह नपाउने वा अलपत्र अवस्थामा रहनुपर्ने अवस्था आउन दिदैनौँ । त्यस्तो अवस्था आएमा ज्येष्ठ नागरिकको जायजेथा वा...
एभरेष्ट बैंक पनि मर्जरको लागि राम्रो पार्टनर खोजी नै रहेको छ । तत्कालै मर्जरमा जाने भनेर कुनै पार्टनर भेटिएको छैन । हामीले सोचे जस्तो पार्टर पायौँ भने हामी पनि मर्जरका...
सरकारी विद्यालयमा शिक्षाभन्दा राजनीति कम भएको भए उहाँहरु पनि प्रतिस्पर्धी बन्न सक्नुहुन्थ्यो । काठमाडौंमा भएका कतिपय सरकारी विद्यालयहरु राम्रा पनि छन् । नाम चलेका विद्यालयहरुभन्दा पनि अगाडी विद्यार्थी भर्नालाई बन्द...
केहि नेता र उसका टुकडी आफ्नै पार्टीबाट भागबन्डमा चित्त नबुझेर जनता झुक्याउन पुरानो बोतलमा नयाँ बिर्को लगाएझैं गरेर केहि जिल्ला दौडामा रहेका छन् तीनीहरूलाई हामी जनताले मंसिरमा हुने निर्वाचनमा कहिल्यै...
हिरोशिमा बमबारी गरिएको सहर जस्तो लाग्दैन। यस्तो लाग्छ यसमाथिबाट एउटा भीमकाय स्टिम रोलर हिँडेको छ र कुल्चिएर यसको अस्तित्व नै मेटाईदिएको छ। म यो तथ्य निरपेक्षतापुर्बक लेखिरहेको छु, म आशा...
न्याय दिने न्यायालयमा राजनीति छिरेको कतिपय नागरिकको गुनासो छ । बहुदलीय व्यवस्था आएपछि न्यायालयमा राजनीति छिरेको हो । न्यायालय भनेको आत्मा हो । विकृति र विसङ्गतिलाई खबरदारी गरी निस्वार्थ, सुदृढ...
मलाई जवाफ फर्काउन मन लाग्छ राजनीति सेवा हो, न कि पैसा कमाउने थलो ! म त राष्ट्रको सेवा गर्न लागेकी हुँ । समाज परिवर्तन गर्न हिँडेकी हुँ, न कि सम्पति कमाउन...
म यहाँ महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै गर्दा रुग्ण संस्थानहरूमा सात वटामध्ये नेपाल औषधि लिमिटेड दुई नम्बरमा थियो । तर, रुग्णबाट मोबिलाइज पनि भयो । मोबिलाइज भएपछि भने सरकारको कुनै बजेट आएन...
भारतीय साहित्यमा विश्वप्रसिद्ध भारतीय लेखक प्रेमचन्दपछिका सबैभन्दा सशक्त हस्ताक्षर मानिन्छन्– कृश्नचन्दर (सन् १९१४–१९७७) । भारतका प्रसिद्ध साहित्य अकादमीसहित थुप्रै पुरस्कारहरुले सम्मानित उनी प्रगतिशील तथा यथार्थवादी दृष्टिकोणले लेखिने साहित्यका पक्षधरका रुपमा...
द ब्रिटिस कलेजले सेप्टेम्बरदेखि ‘विकेण्ड इएमबिए’ कार्यक्रम शुरु गर्न लागेको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा ब्रिटिस कलेजले ‘विकेण्ड इएमबिए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । आफ्नो काम र...
नेपालमा वार्षिक तीन खर्ब बढीको कृषि उपजको आयात भइरहेको छ । त्यसलाई रोक्नका लागि केही न केही पहल गर्नैपर्छ । त्यसका धेरै कारण छन् । कृषि उत्पादन बढाउने र उत्पादकत्वमा...
हामीले निरंकुश राणा शासन,पंञ्चायत बहुदल हुदै यहाँसम्म आई सकेका छौ। राणाका चंन्द्र समशेर हुन या त्रिभुवन महेन्द्रसम्मका शालिक ठड़ाएका देख्यौ र यसलाई निमठान्न पारेको पनि देख्यौ के आउने सन्ततिले अहिले...
शेयर बजारमा लामो समयदेखि गिरावट आएका कारण सरकारले अर्बौँ रुपैयाँ राजस्व समेत गुमाएको छ । शेयर बजार चलायमान भएन भने देशको अर्थतन्त्र समेत चलायमान हुन सक्दैन । यी विभिन्न कुराहरूलाई...
मेरो परिवारमा कोही पनि व्यवसायमा लागेको छैन । अनि राजनीतिमा पनि कोही पनि छैनन् । मेरो परिवार पहिलादेखि नै गाउँमा खान लगाउन पुग्ने परिवार मध्येमा नै पर्थ्यो । नेपालमा बाइसे...
चालुवर्षको बजेटमा जस्तो आरोप लाग्यो मन्त्रीले त्यसको तर्कसंगत जवाफ दिन सकेनन् तर पनि संसद्मा माग भएको संसदीय छानबिन समिति गठन नभई बजेट पारित भयो । सत्तारुढ गठबन्धनका पाँचलदलले यो घटना...
पाँच वर्ष अघि यहाँ लगभग १७ वर्षसम्म कर्मचारीले शासन चलाएका थिए । त्यसैले, पहिलो कार्यकालमा हामी आउनासाथ काम गर्न सक्ने वातावरण थिएन । तर, अहिले त्यस्तो छैन । हामीसँग प्रोजेक्ट...
विमानस्थल सञ्चालन भइसकेपछि दिउँसोको अफ आवरमा सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेका छौं। त्यसबाहेक खेल पर्यटनका कुरा, पर्यटनसँग जोडिएका अन्य गतिविधिलाई लिएर पोखराको पर्यटनलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सोचेका छौं...
शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा...
अन्य प्रदेशको विकास हिँडे पुग्ने स्थितिमा छ । तर, कर्णाली प्रदेश चाहिँ दौडिनु पर्ने अवस्थामा छ । दिगो विकास लक्ष्यले कोही पनि पछि पर्न हुँदैन र कोही पनि पछि लाग्नु...