aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
प्लस टु सकेर आइटी पढ्ने सोच्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
शुक्रबार, ०४ कार्तिक २०७९

आइटी (सूचना प्रविधि) पढ्दा के हुन्छ ? नेपालमा यसको भविष्य कस्तो छ ? भर्खरै कक्षा  १२ उत्तीर्ण गरेका धेरै विद्यार्थीले सोध्ने प्रश्न हुन्, यी स्नातक तहमा आइटी पढ्दा राम्रो हुन्छ...

‘पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछ’
मंगलबार, ०१ कार्तिक २०७९

नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका...

‘अटोमोवाईल्स व्यवसायलाई सरकारले बेवास्ता गर्दा गाडीका शोरुम बन्द हुनपुगे’
विहीबार, २७ असोज २०७९

नेपालको अर्थतन्त्र र राजस्वमा ठूलो योगदान अटोमोवाईल्स क्षेत्रको रहेको छ । तर, यस क्षेत्र लामो समयदेखि ठप्प रहेको छ । अटोमोवाईल्स क्षेत्रको व्यापार व्यवसाय ठप्प हुँदा सरकारले ठूलो मात्रामा राजस्व...

‘जसको केही छैन उसलाई माइक्रोफाइनान्सले साथ दिन्छ, हालसम्म ५९ लाख घरपरिवार पुगिसक्यौँ’
विहीबार, १३ असोज २०७९

साना तथा घरेलु व्यवसायलाई आवश्यक पर्ने स्वपुँजीका लागि वित्तीय स्रोत उपलब्ध गराउने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाहरूले ग्रामीण भेगका महिलाहरूको जीवन स्तर उकास्नका लागि काम भएको छ । अहिले ६५...

‘सरकारले गर्ने सम्पूर्ण कारोबार डिजिटल बनाउने काममा लागेका छौँ’
शुक्रबार, ०७ असोज २०७९

नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैंक नेतृत्व र निर्देशनमा २३ डिसेम्बर २००८ मा स्थापित एक पब्लिक लिमिटेड कम्पनी हो । यसमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त...

‘पियोर इभीको मोटरसाइकल एक पटक चार्ज गर्दा १४० किलोमिटरसम्म चल्छ’
बुधबार, ०५ असोज २०७९

‘पियोर इभी’ ब्रान्ड नेपालमा लञ्च गरेको दुई वर्ष भइसकेको छ । नेपाली उपभोक्ताहरूलाई इलेक्ट्रिक साधनहरूको दिगो ब्रान्ड दिनु पर्छ भन्ने लाग्यो । यसो गर्न सकेमा व्यवसाय पनि लामो समयसम्म टिक्छ...

‘डाक्टर, वकिलदेखि घरबेटीसम्मले आफूखुसी पैसा लिन्छन् त्यो भ्रष्टाचार हो की होइन ?’
मंगलबार, ०४ असोज २०७९

अतिक्रमण नभएको ठाउँ कहीँ पनि छैन । यसमा वडा नं. २९ पनि अछुतो छैन । यहाँ पनि कति ठाउँमा अतिक्रमण भएको छ । अतिक्रमण भएका ठाउँमा भत्काउनका लागि पोलिसि बनाएर...

‘संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ’
सोमबार, ०३ असोज २०७९

यो कार्यकाल धेरै उतार चढावपूर्ण रह्यो । समस्या र चुनौतीहरु खडा भए । तर ती चुनौती र समस्यालाई सामना पनि भयो । समग्रमा यो कार्यकाल चुनौती र समस्याका बाबजुद सफल...

‘२०६४ सालअघि आर्जन गरिएको सम्पत्तिको अभिलेखीकरण भएको भए अर्थतन्त्र धेरै पारदर्शी हुन्थ्यो’
सोमबार, ०३ असोज २०७९

नेपालमा हालसम्म बनेका आयकर ऐनसँग सम्बन्धित विषयहरू विवादमा रहेका छन् । आयकर ऐन व्यवस्थित नहुँदा हालसम्म आर्जन गरेको सम्पत्तिको स्रोत नै अन्यौलता छाएको छ । २०६४ सालपछि सम्पत्ति शुद्धिकरणसंग जोडेर...

‘यसैवर्ष पाँच लाख भूमिहीनले जग्गासहितको लालपुर्जा पाउँछन्’
आइतबार, ०२ असोज २०७९

सहकारी भनेको कुरा के हो भन्ने कुरा पहिले बुझ्नुपर्छ । एकका लागि सबै सबैका लागि एक भन्ने मूल्यमा नचल्दा र बैंकका रुपमा स्थापना गर्न खोजिएका कारणले समस्या देखिएको हो ।...

‘राजनीतिक अस्थिरताले राम्रा परियोजनामा आएको लगानी पनि हराएर जाने गरेको छ’
मंगलबार, २८ भदौ २०७९

आर्थिक विधेयक मार्फत कर र भन्सारमा छुट दिने व्यवस्था आएपछि धेरै लगानीकर्ताहरू घटेको पनि देखिन्छ । तर, नेपालका लागि कति विदेशी लगानी आवश्यक छ भन्ने कुरा सरकारले पनि नीतिगत रूपमा...

‘व्यवसाय गर्ने मानिस राजनीतिमा आउने हो भने शुद्धता हुन आवश्यक छ’
विहीबार, २३ भदौ २०७९

मैले सटिङ, सुटिङ र टेलरिङको व्यवसाय शुरु गर्दा नेपाली कामदार पाउनै मुस्किल रहेको थियो । धेरैजसो भारतीय मात्रै कामदार पाइन्थे । यस क्षेत्रमा नेपालीहरुले दक्षता एकदम कम रहेको थियो ।...

‘सरकारले उद्योग, उत्पादन र बजारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’
शनिबार, १८ भदौ २०७९

नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले सरकारले उद्योग, उत्पादन र बजारलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् । आर्थिक न्युजसँगको कुराकानीमा अध्यक्ष निरौलाले यस्तो बताएका हुन् ।   नेपाल अहिले वृद्धवृद्धाहरुको...

भाग्दै सहकारी, रुदै जनता र मौन सरकार
शुक्रबार, १७ भदौ २०७९

सहकारीमा धितो राखेर ऋण खाने मानिसहरु पनि सहकारीले मलाई ठग्यो वा डुबायो भनेर रुदैँ भन्ने गर्छन् । उनीहरुका अनुसार सहकारीमा धितो राखेर ४ लाख लिएको र साँवा, ब्याज गरेर २७...

यसरी मनाउँदैछन् आर्थिक क्षेत्रका उच्च पदस्थ महिलाहरूले तीज
आइतबार, १२ भदौ २०७९

नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै छ । तीजका लागि सर–समान किनमेल गर्नेको भिडले बजार तातिरहेको छ । अधिकांश फेन्सि पसल, कस्मेटिक पसल, पाटी प्यालेसदेखि सुपर स्टोरसम्म तीजको...

प्लास्टिकका फूलहरूको उत्पादन र आयातमा रोक, अबको विकल्प के ?
मंगलबार, ०७ भदौ २०७९

घरको बैठक कोठादेखि अफिस, रुम, होटल तथा विभिन्न कार्यक्रम समारोहहरूमा सजावटका लागि विभिन्न रङ्गीबिरङ्गी फूलका गुच्छाहरूले सजावट गर्ने चलन रहेको छ । प्राय ती सजावटका फूलहरू प्लास्टिकजन्य कच्चा पदार्थहरूबाट बनेको...

‘बैंकको ब्याजदर नघटेसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौँ’
सोमबार, ०६ भदौ २०७९

केही महिनायता नेपालका आर्थिक सूचकाङ्कहरूमा सुधारका सङ्केतहरू देखिन थालेका छन् । तर, मुलुकको अर्थतन्त्र अझै दबाबको स्थितिमा नै रहेको छ । तर, आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट...

विश्व बैंकसंग पनि हामीले ऋणको लागि सम्झौता गरिसकेका छौँ :सीईओ उपाध्याय
आइतबार, ०५ भदौ २०७९

केही साता अघि बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण हेर्ने हो भने गत आवको अन्तिमसम्ममा बैंकहरुले उत्साहजनक नाफा गरेको देखिँदैन ।...

‘कर निर्धारण गहन विषय हो, यसमा वृहत् अध्ययन गरेर परिवर्तन गर्न आवश्यक छ’
बुधबार, ०१ भदौ २०७९

नेपालको धेरैजसो आर्थिक सूचकहरू कमजोर बन्दै गएका छन् । अर्थविद्हरूले नेपालको अर्थतन्त्र संकटोन्मुख छ भनिरहेका छन् । आयात उच्च रहेको छ भने व्यापार घाटा चुलिँदो छ । आन्तरिक उत्पादन बढ्न...

‘४०/४० टनका तीन वटा परियोजना बनाउने हो भने उपत्यकाको फोहोर व्यवस्थापन हुन्छ’
मंगलबार, ३१ साउन २०७९

फोहोर व्यवस्थापनको पाटोलाई हेर्दा समग्रतामा हेर्नुपर्छ । फोहोर कुहिने मात्र हुँदैन । हामीले प्रयोग गर्ने नगरपालिकाको फोहोर २० देखि २५ प्रतिशत मात्र कुहिने फोहोर हुन्छ । बाँकी ७५ प्रतिशत फोहोर...