aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
न्यायमूर्ति नै किन्न पाउने हाम्रो 'बनाना रिपब्लिक' मा के गर्नु यस्ता कुरा : डा. स्वर्णिम वाग्ले
शुक्रबार, २९ पुस २०७९

यस्ता कुरा लागू गर्न र सम्झौतामा छिराउन कर्पोरेट लबिङहरू हाबी हुने गरेका छन् । कानुन निर्माण गर्ने र सन्धि अनुमोदन गर्ने थलो संसद्लाई आफ्नो प्रभावमा  पार्न उनीहरू लाग्ने गर्छन् ।...

नेपाल एकीकरण ताका यस्तो थियो अर्थतन्त्रको अवस्था, कमल वनले दिएका थिए राजाहरूलाई ऋण
बुधबार, २७ पुस २०७९

जयप्रकाश मल्लको पालामा काठमाडौँमा बसोबास गर्ने सन्न्यासी समुदायका कमल वन सबभन्दा धनी मान्छे थिए। उनले काठमाडौं आक्रमण गर्ने गोर्खाली राजा पृथ्वीनारायण शाहदेखि जयप्रकाश मल्ल स्वयंलाई ऋण दिएको इतिहासमा उल्लेख छ।...

लगानी भित्राउने छिमेकीको काइदा र नेपाली राष्ट्रवादको बेफाइदा
शनिबार, २३ पुस २०७९

यस्तो अवस्थामा आएको थाहा पाएपछि अमेरिकाबाट एप्पलले ताइवानको फक्सकोनलाई सम्पर्क गरेर समयमा नै आवश्यक मात्रामा उत्पादन सक्न र त्यसको डेलिभरी दिन चेतावनी दियो । अनि ताइवानको फक्सकोनले चीन सरकारलाई त्यस्तै...

ढुङ्गाको भारी भित्र लुकेको नेताबाट राजनेता बन्ने सूत्र
मंगलबार, १९ पुस २०७९

अहिलेका राजनेता प्रचण्डको त कुरा गरी साध्ये छैन। आफ्नो रगत पसिना बेच्न विदेश जानका लागि पैसा तिरेर किन्नुपर्ने एउटा खोस्टो (पासपोर्ट) बनाउन आम नागरिक रातको २/३ बजेदेखि लाइनमा बस्नुपर्छ। यो...

'नयाँ वर्षलाई म घृणा गर्छु'
आइतबार, १७ पुस २०७९

त्यसकारण म यी नयाँ सालहरूलाई घृणा गर्छु किनकि नयाँ सालहरू बजेटजस्तो बनेर आउँछन्, जसले जीवन र मानव मनोभावहरूलाई आर्थिक नाफा घाटामा तौलन्छ, बदल्छ। बजेटहरूमा तिर्न बाँकी पैसाको कुरा हुन्छ, नयाँ...

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छुः डा तोसिमा कार्की
विहीबार, १४ पुस २०७९

दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छिन्...

'सरकारले सात सय उद्योग बन्द गरेर ४० हजारलाई बेरोजगार बनाउने नीति लियो'
शुक्रबार, ०८ पुस २०७९

हामी हाम्रा उद्योगको साँचो सरकारलाई लगेर दिन्छौँ । हाम्रो लगानी सरकारले फिर्ता गरिदिनु पर्‍यो। त्यसलाई बैङ्कमा राखेर ब्याज खाएर बस्छौँ । माओवादी द्धन्द्धदेखि कोरोना महामारीसम्म कुनै दिन हिम्मत नहारी मरिमेट्न...

‘अहिलेको अवस्था र व्यवस्था दुवैमा सुधार अनिवार्य छ’ (अन्तर्वार्ता)
विहीबार, ०७ पुस २०७९

लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता(कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ । मतदातासमक्ष हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मागसहित...

नेपालका नदी कब्जा गर्ने भारतीय 'ब्वाँसो नीति' र कुलमानको गुनासो
विहीबार, ०७ पुस २०७९

बिपी कोइरालाले जीवनको अन्त्य तिर गरेको एउटा महत्त्वपूर्ण टिप्पणी राख्दै यो आलेख टुङ्ग्याउँछु - नेपालमा भारत समर्थक मात्र होइन भारत विरोधी समेत भारतबाटै सञ्चालित हुन्छन्। ...

यसकारण गर्वका साथ भन्छु - म बीमा कम्पनीको अभिकर्ता हुँ
मंगलबार, ०५ पुस २०७९

कुनै भवितव्य वा दुर्घटनाको सिकार भएर तपाई कमाउन नसक्ने भएको बेला तपाईँको सेवामा खटिरहेको आफ्नै श्रीमान् वा श्रीमतीले यो भार बोकेर बस्नु भन्दा बरु डिभोर्स गर्छु भन्ने सोचेर पारपाचुकेको पत्रमा...

उपभोक्तावादी बजारका ‘सोमदत्त कमरेड र सुम्निमा’हरू
सोमबार, ०४ पुस २०७९

बिचरा जोगी कमरेडहरू स्वास्नी मान्छेको अनुहारको चमकमा क्रान्ति देख्छन्। स्त्री जातको अनुहारको कान्तिलाई क्रान्ति ठान्छन्। सर्वहारा बुद्धिजीवीहरू अत्याधुनिक/उत्तराधुनिक सुम्निमाहरू-'मैयाँ कमरेड" र 'नानीमैया कमरेड" हरूको छालाको चमकमा सर्वहारा क्रान्तिको मार्ग भेट्छन्...

‘चर्को ब्याजदर र पेनाल्टीले गर्दा धेरै व्यवसायीहरू पलायन हुँदैछन्’
आइतबार, ०३ पुस २०७९

लामो समय आयातमा प्रतिबन्ध लाग्दा सबैभन्दा धेरै असर परेको क्षेत्र हो, अटो मोबाइल्स । अटो मोबाइल्स क्षेत्र आयातमा निर्भर व्यवसाय भएकाले आयात प्रतिबन्धले सबैभन्दा बढी असर यसमा परेको छ ।...

‘राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन आवश्यक छ’
विहीबार, २९ मंसिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता...

‘इलेक्ट्रा ब्रान्डको इलेक्ट्रिक सामान गुणस्तरीयसँगै सस्तो पनि छ’
सोमबार, २६ मंसिर २०७९

नेपालभर विद्युतीय सामान र उपकरणहरू आपूर्ति गर्ने उद्योगमध्ये एक हो, कैलाश ट्रेडिङ कम्पनी (केटिसी) । जसको यात्रा उच्च गुणस्तरीय विद्युतीय उत्पादनहरूबाट जनताको सेवा गर्ने सपना बोकेर पूर्वी नेपालको विराटनगरमा एउटा...

‘राष्ट्रवादीका लागी चुनावी परिणाम चिन्ताजनक छ, संसदमा व्यवसायीको बलियो उपस्थितिले नीतिगत भ्रष्टाचार बढाउँछ’
बुधबार, २१ मंसिर २०७९

देशको कूल जनसङ्ख्याको केही प्रतिशत र मतदाताहरूको ३१ प्रतिशत वा त्यो भन्दा केही बढी प्रतिशतले कसरी आफुलाई नेपाली जनताको प्रतिनिधि हुँ भनेर दाबी गर्न मिल्छ ? यो हाम्रो देशको सम्बन्धमा...

स्थानीय प्रविधि र पूर्वाधार विकासमा अर्को एक पाइला खोला तर्नका लागि रोपवे
सोमबार, १९ मंसिर २०७९

प्राकृतिक सम्पदाको अथाह स्रोतले भरिएको हाम्रो देश आफैँमा विविधतापूर्ण छ । क्षेत्र—क्षेत्र बिच पाइने भौगोलिक विषमता आफैँमा चुनौती र सम्भावना बोकेर उभिएको छ । झन् विगतको दशक लामो सशस्त्र द्वन्द्व...

नेपालमा औद्योगिकीकरणको प्रयास
सोमबार, १२ मंसिर २०७९

नेपाल सरकारले मुलुकलाई औद्योगिकीकरणमा रुपान्तरण गर्ने प्रतिबद्धता सहित कार्ययोजना अघि सारेको छ । यसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उद्योग प्रवद्र्धनका  लागि विशेष पहल भइरहेका छन् । प्रस्तुत...

‘एनएलजी नयाँ प्रविधि र पोलिसीको साथ हरेक किसानको घरसम्म पुग्दैछ’
आइतबार, २७ कार्तिक २०७९

स्थानीय सरकारको एजेन्डामा नै कृषि बीमा, स्वास्थ्य बीमा र दुर्घटना बीमा परेका छन् । स्थानीय क्षेत्रमा नै जबसम्म कृषिमा उत्पादकत्व बढाउन सक्दैनौँ । तबसम्म क्षेत्रगत हिसाबमा आर्थिक समुन्नत हुँदैन ।...

यसरी हुँदै छ 'म्याद गुज्रिएको राजनीतिक नेतृत्व' र 'उत्तर-राजनीतिक युवा पुस्ता' बीच टकराब
शनिबार, २६ कार्तिक २०७९

सन १९९६ मा अमेरिकाका राष्ट्रपति थिए बिल क्लिन्टन,  बेलायतमा प्रधानमन्त्री जोन मेजर, चीनमा जियाङ जेमिन,  भारतमा पिभी नरसिंह राव र नेपालमा थिए, शेरबहादुर देउवा। आज २६ वर्षपछि यी नामहरूमध्ये शेरबहादुर...

घोषणा पत्रबारे अर्थविद्हरूको टिप्पणी: बकवास, हावादारी र असम्भव सपनाका पुलिन्दा
विहीबार, १७ कार्तिक २०७९

चुनावी घोषणापत्रमा दलहरूले कुनै नयाँ र सिर्जनात्मक विषय उठान गर्न सकेका छैनन् । न त जनतासँग प्रत्यक्षरुपमा सरोकार राख्ने विषयहरूलाई नै त्यसमा समेटिएको छ । ती घोषणापत्रमा आमजनताका दैनिक जीवनमा...