aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
‘ढुक्क भएर आईपीओ भर्नुहोस्, नेपाल इन्फ्रास्ट्रकचर बैंकले अपेक्षित प्रतिफल दिन्छ’
विहीबार, २३ पुस २०७७

हामीले माघको २ गतेबाट सर्वसाधरणले आवेदन भर्न पाउने गरी सूचना जारी गरेका छौँ । जसलाई हामीले माघको दोस्रो हप्तासम्ममा बाँटफाँटसमेत गरिसक्ने योजना बनाएका छौँ । हालसम्मकै सर्वाधिक रकमको निष्काशन प्रकृयामा रहेको...

‘ग्राहकहरुलाई गुणस्तरिय सिमेन्ट दिन सधै प्रतिबद्ध छौँ । ’
आइतबार, १९ पुस २०७७

सिमेन्टको बोरामा एक्सपायर डेट नै त तोकिएको हुँदैन । सिमेन्ट उत्पादन भएको कम्तीमा ३ महिनासम्ममा सिमेन्ट प्रयोग गर्दा राम्रो र गुणस्तीय मानिन्छ । यसमा पनि सिमेन्ट कसरी स्टोर गरिएको हुन्छ...

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त
सोमबार, १३ पुस २०७७

माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो । यस प्रकोपबाट ११ हजार ३२३ व्यक्तिको मृत्यु भएको थियो । एक वर्षदेखि जारी यस कोरोनाको कारण विश्वको हरेक देशमा मनाइने ठूला पर्वहरु...

‘नाफाका लागि किन्ने बीमा पोलिसी जुवा हो’
सोमबार, २९ मंसिर २०७७

पूरै बीमा उद्योग अहिले चेपुवामा परेका छन्, नैतिक दबाब खेप्नु परेको छ । प्रमुख कार्यकारी अधिकृतहरूमा पनि अब कसरी अघि बढ्ने भन्ने बिषयमा अन्योलता छ । यो असाध्यै असामान्य अवस्था...

मेरो सबै टीम निर्वाचित भए मात्रै म विजयी भएको हुनेछु : सौरभ ज्योति
बुधबार, १० मंसिर २०७७

यो उम्मेदवारी मेरो व्यक्तिगत भन्दा हाम्रो टीमकै उम्मेदवारी हो । त्यसैले म एउटा निर्वाचित भएर मात्रै म वास्तवमा विजयी हुने होइन । मेरो सम्पुर्ण टिम निर्वाचित भए मात्रै म विजयी...

''महासंघमा व्यक्तिवादी प्रवृत्ति हाबी हुन हाम्रो टीमले दिँदैन''
मंगलबार, ०९ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत समूहतर्फको उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् । आसन्न निर्वाचनमा किशोर प्रधान समूहबाट उम्मेदवारी दिएर यो कार्यकालमा समेत वस्तुगततर्फ उम्मेदवार...

‘स्टार्ट अपहरूले यसो गरे व्यवसायमा सफलता पाउँन सकिन्छ’
विहीबार, ०४ मंसिर २०७७

किन कोही मानिस उद्योग व्यवसायमा सफल हुन्छन् र कोही त्यस्तै व्यवसाय गर्दा असफल हुन्छन् ? भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा गरिएका विभिन्न अध्ययन अन्वेषणबाट व्यवसायमा सफल हुन विभिन्न गुणहरूको महत्वपूर्ण...

निर्दल, बहुदल भोग्यौं, अबको विकल्प गैर-दलीय प्रणाली ?
शुक्रबार, १४ कार्तिक २०७७

असल शासन पाउन सकेको भए ३० वर्षको यो अवधिमा नेपालीको प्रतिव्यक्ति आय १०/१५ हजार अमेरिकि डलर पुग्न सक्दथ्यो भन्नु अत्युक्ति नहोला । असल शासक पाएका राष्ट्रले छोटो समयमा विकासको उचाइ...

'अब सबै सरकारी संस्थानहरूलाई नाफामा लैजाने'
आइतबार, २५ असोज २०७७

मन्त्रालय उद्योगी व्यापारीसँगमात्र जोडिएको मन्त्रालय पनि होइन । यो मन्त्रालयसँग देशको आर्थिक समृद्धि जोडिएको छ । त्यहि अनुसारको काम गर्नुपर्ने हुन्छ । मन्त्रालयले देशकै आर्थिक समृद्धिसँग जोडेर कामहरू गरिरहेको छ...

६० वटा चलचित्र दराजमा थन्किए, ३ लाखको रोजगारी गुम्यो
विहीबार, १५ असोज २०७७

कोरोनाका कारण चलचित्र उद्योग ठप्प भएको ७ महिना बितेको छ । कोभिडका कारण चैत ११ गतेभन्दा अगाबै बन्दै भएको चलचित्र उद्योग अहिलेसम्म खुल्न नसक्दा छायांकन सकिएर रिलिज हुन ठिक्क परेका...

‘महँगोमा सानो बीमा गर्नुभन्दा सस्तो प्रिमियम तिरेर ठूलो बीमा गर्नु राम्रो’
सोमबार, १२ असोज २०७७

हामीले जन्मदेखि नै हरेक कुरामा बीमा गरिरहेका हुन्छौँ । हामीले गर्ने हरेक गतिविधि बीमा हो । हामीले बच्चा जन्मिने वित्तिकै न्यायो कपडा लगाइदिने स्याहार सुसार गर्छौ । यो गर्नु भनेको...

सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
आइतबार, ११ असोज २०७७

इन्टरनेट सेवा प्रदायक, नेपाल राष्ट्र बैंक, सरकारी कारोबार गर्ने बैंक, संचारजगत र नेपाल क्लियरिङ्ग हाउससँगको पर्याप्त समन्वय र सहकार्यले यो प्रणालीमार्फत उपलब्ध हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिन्छ भने...

श्रम घटाउ श्रमिक नहटाउः श्रममन्त्री
शुक्रबार, ०९ असोज २०७७

हामीले श्रम स्वीकृति खोलिसकेपछि विदेश जान चाहनेको पनि ठूलै चाप देखिन्छ । त्यसबाहेक कतिपय मुलुककरूमा थप श्रमिक पठाउने विषयमा समेत छलफल गरिसकेका छौँ । जस्तो की इजराएलमा २०–२५ हजार श्रमिक...

“२६ हप्तामै बच्चा जन्मिँदा १२ दिनसम्म भेन्टिलेटरमा राख्नु पर्यो”
मंगलबार, ०६ असोज २०७७

५७ दिन एनआईसीयुमा राखेर उपचार पछि अहिले डिस्चार्ज भैसकेको छ । उसको स्वास्थ्यावस्था सुधार भएर आफैंले दुध खान सक्ने, अक्सिजन नचाहिने र  तौल पनि पुरा भएको छ । आमाले नै...

‘व्यवसायमा सफलता पाउन यसरी बनाउनुस् आफ्नो व्यवसायीक योजना’
आइतबार, ०४ असोज २०७७

जसरी घर बनाउनु भन्दा पहिले घरको नक्सा र सम्पूर्ण सामग्रीको पूर्व तयारी गर्नु पर्छ, त्यसरी नै व्यवसाय शुरु गर्नु भन्दा पहिले एउटा सफल उद्यमी हुन व्यवसायीक योजना बनाउन आवश्यक हुन्छ...

'बिरामीका लागि भेन्टिलेटर पर्याप्त देखिन्छ, मुख्य कुरा आइसियुको अभाव हो'
शनिबार, ०३ असोज २०७७

खासगरी काठमाडौं कोभिड –१९ का लागि तयार नहुँदा पनि हामीले प्रदेशलाई तयार गर्याै। क्वारेन्टिनको ब्यवस्थापन गर्ने कुरा धेरै पछाडि परेका क्षेत्रहरुमा समेत सबैभन्दा राम्रो व्यवस्थापन भएको पाइयो । प्रदेश ५...

'माथिबाट के निर्देशन आउला भने जस्तो होइन, आफ्नै सिर्जनशीलतामा काम गर्नुपर्छ '
शुक्रबार, ०२ असोज २०७७

तीन वटै तहका सरकार गठन भई उनीहरु क्रियाशील छन् । सङ्घीय संसद्ले  स्थानीय, प्रदेश र सङ्घीय  तहलाई समन्वय गर्ने अन्तरसमन्वय विधेयक, २०७७ समेत पास गरिसकेको छ । त्यसले थप सहजता...

कोरोनाको कहरमा तरकारीको मूल्य बढ्नुको कारण
आइतबार, २८ भदौ २०७७

तरकारीको खुद्रा मूल्य गत बर्ष भाद्र तेस्रो हप्ताको तुलनामा यस बर्ष सोही समयमा ३२.८ प्रतिशतले बृद्धि भएको छ । उपभोक्ताहरुबाट बढि मात्रामा माग हुने आलु, घीउ सिमी, बोडी, लौका, भिण्डी,...

नेपालको गरिबी र गरिबी मापन विधि
विहीबार, २५ भदौ २०७७

विश्व बैंकले गरेको एक अध्ययनले दैनिक  १.९०  डलरभन्दा कम आय  भएका देशका देशका जनतालाई गरिबीको रेखामुनी रोखको छ । यसलाई अन्तर्रास्ट्रिय गरिबी रेखाको मान्यता पनि दिइएको छ । नेपालमा अहिलेसम्म...

ब्याजदरको नीतिगत पक्ष र साना ऋणीलाई परेको मर्का
बुधबार, २४ भदौ २०७७

अरु कसैको रकम प्रयोग गरे बापत भुक्तानी गर्नु पर्ने अतिरिक्त रकम नै ब्याज हो । अर्थात कसैको स्वामित्वमा रहेको रकम केहि समयका लागि अरु कसैले प्रयोग गर्ने गरी सापटी दिँदा...