aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
२०५० माघमा शेयर बजारको शुरुवातको अंक १००
शनिबार, १३ असार २०७७

धितोपत्रको दोस्रो बजारको शुरुवात २०५० माघमा १०० रहेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक २०५७ कार्तिकमा ५१९.३३ विन्दुमाथि पुगी ओरालो लागेको थियो । नेप्से सुचकांक २०६५ मंसिर २१ गते ११२०.८४ विन्दुमा...

कसैले सोचेको छ यसले आर्थिक सार्वभौमिकतालाई कति कमजोर बनाउँछ ?
शुक्रबार, १२ असार २०७७

हामी तेस्रो विश्वका मानिसहरू भने दिनप्रतिदिन ती पुँजीपतिहरूको दास बन्ने क्रममा छौँ । नेपाल सरकारको वर्तमान वैदेशिक आर्थिक नीतिले हाम्रो आर्थिक सार्वभौमिकता संधैको लागि गुम्ने अवस्था सिर्जना हुँदैछ । समाजवाद...

संस्थागत सुशासन र जवाफदेहिता
विहीबार, ११ असार २०७७

यसर्थ लगानीकर्ताको सानो सानो पुँजीको संवद्र्धन  र सुरक्षा गर्नु नियमाकीय निकायहरूको मूल धर्म तथा दायित्व हो । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी तथा जवाफदेही बनाइ संस्थागत सुशासन प्रवद्र्धन...

‘पसिना बगाउने र बुद्धि चलाउने युवा जमात स्वदेश फर्किदैछन्, अब देश बन्छ’
आइतबार, ०७ असार २०७७

अहिले डिपोजिट बढेको बढै छ । नबिल बैंकमा डिपोजिट आइरहेका कारणले सीसीडी रेसियो ७२ को हाराहारीमा पुगेको छ । म ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिरहेको मान्छे खुशी छु ।...

‘असहज परिस्थितिमा पनि निरन्तर सेवाको लागि हामी प्रतिवद्ध छौं’
विहीबार, ०४ असार २०७७

४० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको १५२ वर्ष पुरानो कम्पनीको रूपमा मेटलाइफले नेपालको परिपक्व बन्ने क्रममा रहेको विकासशील बीमा बजारमा वैश्विक विशेषज्ञताको महत्वपूर्ण मात्रा ल्याउँछ । नेपालमा एक मात्र वैश्विक...

‘व्यवसाय चलाउनै नसक्ने गरी बन्द गर्नुपर्ने दिन नआओस्’
आइतबार, ३२ जेठ २०७७

कोरोनाका कारण जुन दिनदेखि एयरपोर्ट र नेपाल छिर्ने बोर्डरहरू बन्द भए त्यस दिनदेखि होटलमा एक रूपैयाँको पनि व्यवसाय छैन् । हामी होटल व्यवसायी कर्मचारीहरूलाई तलब खुवाउनेदेखि बैंकको ब्याज तिर्न समेत...

'इन्टरनेटमा आधारित टिभीको तयारीमा छौं'
शुक्रबार, २३ जेठ २०७७

फोरजीको लागि हामीले धेरै ठाउँमा काम गर्यौ र गरिरहेका छौं । अहिले क्षमता बढोत्तरी, नेटवर्क ट्युनिङ, अप्टिमाइजेशनको काम भइरहेको छ । भर्खरै काठमाडौको नेटवर्कलाई कोर नेटवर्कमा विस्तार गर्ने काम सकिएको...

आजको आवश्यकता - कृषिमा प्रविधिको अपरिहार्यता
शुक्रबार, २३ जेठ २०७७

कृषि क्षेत्रको आधुनिकीकरणको लागि आवश्यक तथ्याङ्क र भौगोलिक सूचना सम्बन्धी अनुसन्धानात्मक कार्य गरी दक्ष जनशक्तिद्वारा परम्परागत कृषि व्यवस्थालाई आधुनिक कृषि प्रणालीमा परिवर्तन गरी उत्पादकत्वमा वृद्धि ल्याउन कृषिमा आधुनिक प्रविधिको आवश्यक...

‘सबै स्तरका ग्राहकलाई समेट्न नै विभिन्न ब्राण्डको सामान भित्र्याएका छौं’
विहीबार, २२ जेठ २०७७

चौधरी ग्रुप अन्तर्गत करिव एक दर्जन कम्पनीहरू रहेका छन् । उक्त कम्पनीहरू मध्ये एक हुन् सिजि इलेक्ट्रोनिक्स, सिजि इलेक्ट्रोनिक्सले नेपालमा बिभिन्न बिद्युतीय सामाग्रीहरु बिक्री बितरण गर्दै यहाँका घरायसी बिद्युतीय सामाग्रीहरुको...

विप्रेषणमूखी अर्थतन्त्रबाट उत्पादनमूखी अर्थतन्त्रमा जान समय जुराईदिएको छ
सोमबार, १९ जेठ २०७७

हाम्रो देशको मुख्य आयस्रोत भनेको कृषि र विष्रेषण हो । आयात मुखि अर्थतन्त्रबाट उत्पादनमूखि अर्थतन्त्रमा देशलाई लैजाने यो सुबर्ण अवसर हो । यस्लाई सहि मौकाको रुपमा अंगीकार गरि देशलाई परिवर्तन...

विषम परिस्थिति र अवसरलाई आत्मसाथ गर्न नसकेको बजेट
आइतबार, १८ जेठ २०७७

कृषि तथा बन पैदावारलाई रोजगारी सृजनाको केन्द्र बनाउने भनेर भन्दै गर्दा छुटेको पाटो कृषिजन्य उत्पादनको औद्योगिकीकरण हो । कुनै पनि अर्थतन्त्रमा ठुलो श्रम शक्तिलाई कृषिमा होमेपछि त्यहाँ अधिक प्रोडक्सन हुन्छ...

सरकार, रोगले मात्रै मान्छे मर्छन् ? भोकको जोखिम कसले हेर्ने ?
शनिबार, १७ जेठ २०७७

दैनिक ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्नेहरु यो समय के खाएर बाँचेका होलान् को चिन्ता उनमा देखिएन । त्यसैले कोरोनाको प्रभावले हात मुख जोर्न समस्या भएकको समस्या सम्बोधन गर्ने...

कोरोनाको आर्थिक प्रभाव र जोखिम न्यूनीकरणको विधि
मंगलबार, १३ जेठ २०७७

कोरोना भाइरसका कारणले अर्थतन्त्रमा के(कति प्रभाव पार्छ रु कमजोर अर्थतन्त्रलाई गति दिनका लागि के(कति परिमाणमा खर्च गर्नुपर्छ रु आदिजस्ता कुराहरू अझै प्रस्ट भएको छैन, अन्योल मै छन्। कोरोनाको प्रभाव विश्वका...

क्रोनी क्यापिटालिज्म र नव-उदारवादबाट बचौँ
शनिबार, १० जेठ २०७७

व्यावसायिक सफलता सरकारी अधिकारीहरूसँगको घनिष्ठ सम्बन्धमा निर्भर रहन्छ । यसमा व्यापारको सफलता सम्बन्धात्मक एवं सहकार्यात्मक शैलीमा निर्भर हुन्छ भन्ने मान्यता हुन्छ । ...

‘सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती’
शुक्रबार, ०९ जेठ २०७७

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम भर्खरै संसदबाट बहुमतले पारित गरेको छ । सरकारको कार्यक्रमहरू पढ्दा यस्तो लाग्छ कि यो सबै कार्यान्वयन भएमा देशको कायापलट नै हुन्छ...

'उपलब्ध ऐतिहासिक तथ्य, प्रमाण र सन्धिसम्झौताका आधारमा सीमाकाे कुरा उठाएका हौं'
विहीबार, ०८ जेठ २०७७

सीमा क्षेत्रको विकट भूगोल र नेपालको प्रशासनिक उपस्थिति नहुनुजस्ता कमजोरीबाट फाइदा लिन खोजियो । यही क्रममा भारतीय रक्षामन्त्रीबाट सडक उद्घाटन गरिएको समाचार आएपछि हामीले पुनः आपत्ति जनाएर संवादमा आउन आग्रह...

अर्थमन्त्रीज्यू ऋण गरेर यो शासन प्रणाली कहिलेसम्म चलाउनु हुन्छ ?
विहीबार, ०८ जेठ २०७७

कोरोना भाइरस महामारीको प्रकोपले पुरै विश्वको राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक र वित्तीय संरचनालाई पूर्ण रुपमा खलबलाएको छ । जोन्स हप्किन्स कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार १८७ देश र क्षेत्रहरूले भाइरसबाट...

‘आर्थिक मन्दी र असुरक्षा समाप्त गर्ने अस्त्र राहत र स्टिमुलस प्याकेज ’
बुधबार, ०७ जेठ २०७७

सन् २०१९ को सेप्टेम्वरमा चीनको वुहान शहरको पशुपन्छीको मासुको बजारबाट कोरोना भाइरसको पहिलो संक्रमण भएको खबर विश्वको सामु आएको थियो । अहिले यस भाइरसको महामारी विश्वभरि फैलिसकेको छ । यो...

कोरोना महामारी र विद्यालय क्षेत्र सुरक्षाको प्रश्न
सोमबार, ०५ जेठ २०७७

‘सुरक्षित’को शाब्दिक अर्थलाई हेर्दा कुनै पनि हानी नोक्सानी नभएको र ‘विद्यालय’ भन्नाले धेरै विद्यार्थीहरू विद्या आर्जन गर्ने संस्था हो । यसरी हेर्दा सुरक्षित विद्यालय यस्तो विद्यालयलाई भनिन्छ, जुन विद्यालयमा विभिन्न...

विशाखापटनम औद्योगिक दुर्घटनाले सिकाएको पाठ
सोमबार, ०५ जेठ २०७७

एल.जी. पोलीमर रासायनिक उद्योगबाट ग्यास चुहावट हुँदा कुनै सूचना वा साइरन बजाउने काम भएको थिएन ।  तथापि, लगत्तै सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र घाइतेहरुलाई तत्काल अस्पताल लैजान सकेका...