वास्तवमा, इन्डिगोका अधिकांश कर्मचारीहरू अचानक बिरामी बिदामा गएका थिए । जसका कारण करिब ५५ प्रतिशत एयरलाइन्सका उडानहरू ढिलो भएको थियो। नागरिक उड्डयन तथ्याङ्कका अनुसार २ जुलाईमा इन्डिगोका ९०० भन्दा बढी...
आन्तरिक तथा बाह्य पर्यटकले चढाएको दानलाई व्यवस्थित गर्दै सुरक्षा साथ राखिएको र बाकस भरिएकोले सुरक्षाकर्मी विकास कोषका पदाधिकारीको रोहबरमा मुचुल्का गरी मायादेवी मन्दिर परिसरबाट उठाइने र गणना स्थलमा पु¥याइ गन्ने...
समीक्षा अवधिमा पर्यटकस्तरीय होटल तथा लज संख्या १८.३० प्रतिशतले बढेको छ । यसैगरी, होटल तथा लज शैया संख्या, प्रत्यक्ष रोजगारी संख्या र अकुपेन्सीदर समेत बढेको छ भने भारतबाट १०,३५० र...
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १० वर्षे (२०२१–२०३०) एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगमको संस्थागत संरचनालाई सुदृढ तुल्याई सेवालाई चुस्त र दुरुस्त पार्ने नीतिगत...
भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट करिब ५०० भारतीय तीर्थालु बोकेर गत मङ्गलबार...
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताए । ...
पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नीजि वायु सेवा कम्पनीहरुलाई इंगित गर्दै हवाई क्षेत्र अत्यावश्यक क्षेत्र भएको नभुल्न चेतावनी दिएका छन् । ‘आर्थिक विस्तारका लागि प्राधिकरण र वायुसेवा कम्पनी...
प्राधिकरणले काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ । हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका...
विमानस्थलबाट थाई स्माइल एयरले छिट्टै उडान भर्दैछ । कोभिडपछि चिनियाँ जहाजले काठमाडौँ विमानस्थलमा नियमित ‘सेडुअल’ उडान गरेका छैनन् । अहिले चार्टर्ड उडान मात्रै भइरहेको छ । कूल ९२ लाख यात्रु...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अपशब्द बोलेको भन्दै कारबाहीको माग गरिएको छ । संघीय संसद सचिवालयमा आइतबार उनीलाई कारबाहीको माग गर्दै विरुद्ध उजुरी परेको हो । अधिवक्ताद्वय किशोर...
पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा जुटेका छन् । पोखराबाट दुईरतीन घण्टामै पुग्न सकिने आकर्षक धार्मिक तथा प्राकृतिक क्षेत्रको...
ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । नेपालकै एकमात्र शिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको छ । कुनै समय ढोरपाटनमा शिकार खेल्नमात्रै पर्यटक...
बागमती प्रदेश अन्तर्गत उपत्यकाभित्र रहेका होटलहरुको अकुपेन्सी औसतमा ११.१ प्रतिशत रहेको छ । मंगलबार नेपाल राष्ट्र बैंक जारी गरेको बागमती प्रदेशको अर्धवार्षिक आर्थिक प्रतिवेदन मा यस्तो देखिएको हो । ...
उनले भने “अहिलेको लुम्बिनी बसाई छोटो भयो फेरी लुम्बिनी आएर विकास कोष सँग समन्वय गर्ने र लुम्बिनी आसपासका बासिन्दाहरुको जिविको पार्जनमा सहकार्य गरि सहयोग गर्नेछौं ।” उक्त कार्यक्रममा लुम्बिनी विकास...
मोदीको पर्यटन भ्रमण र २ वर्ष सम्म भ्रमणको लागि बाहिर निस्कन नपाएको कारण बुद्धजयन्ति पश्चात लुम्बिनीमा पर्यटकको भिड लाग्ने गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । ...
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक भित्रिएका छन् । कोरोना महामारीका कारण सीमानाका हुँदै आउने पर्यटकको सङ्ख्या घटेको हो । अध्यागमन...
पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८/१०...
आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ । सो नयाँ टर्मिनल हल ४१ मिटर लामो...
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले शाहलाई पर्यटन दूतमा नियुक्त गरेको नियुक्तपत्र हस्तान्तरण गरेका रहुन । शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने बताइएको छ । ...
वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । उनले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र...