aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
दिगो पर्यटनका लागि सहकार्य गर्ने प्रतिबद्धता
विहीबार, २६ जेठ २०७९

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेट भएको छ । उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत...

द ब्रिटिस मोडल कलेजका विद्यार्थीहरु र पर्वतारोही एड्रियानाबीच अन्तरक्रिया
बुधबार, २५ जेठ २०७९

ब्रिटिस पर्वतारोही एड्रियाना ब्राउनली र द ब्रिटिस कलेजको भगिनी संस्था द ब्रिटिस मोडल कलेजका ए लेभल विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उनले विद्यार्थीहरुसँग आफ्नो अनुभवबारे चर्चा गरिन्। कार्यक्रममा...

काठमाडौंको मौसम खराब हुँदा विमान भारत तर्फ डाइभर्ट
बुधबार, २५ जेठ २०७९

बुधबार दिउँसो अकस्मात मुसलधारे वर्षा भएपछि काठमाडौंको मौसम बिग्रिएको थियो । नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयर भारत तर्फ नै डाइभर्ट भएको हुन । भिस्तारा जहाज लखनउ र...

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको माग
बुधबार, २५ जेठ २०७९

नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनःकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि...

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त
मंगलबार, २४ जेठ २०७९

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो । ...

परिसंघले शुरु गर्यो भारत र बंगलादेश लक्षित पर्यटन प्रबद्र्धन अभियान
शुक्रबार, २० जेठ २०७९

नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ संचालन गरेको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा अभियानको सुभारम्भ गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय...

होटलको कोठाबाट प्लास्टिकको प्रयोग बन्द गर्ने अभियान शुरु
विहीबार, १९ जेठ २०७९

एसोसिएसन नेपालले आज एक कार्यक्रम गर्दै अभियान सुरु गरेको हो । होटलको कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र प्लास्टिकजन्य वस्तुलाई घटाउँदै सकेसम्म प्लास्टिकको प्रयोग नगर्ने हानले जनाएको...

विमान उडाउनका लागि मौसम पूर्वानुमान महाशाखाले सहजिकरण गर्ने
विहीबार, १९ जेठ २०७९

प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान अनुमति नदिने निर्णय गरेको थियो । यो निर्णय एयरलाइन्सलाई लागू गर्दै मौसमी सूचना सहजीकरण गरिदिन...

तारा एयरको पोखरा–जोमसोम उडान २० गतेदेखि २७ गतेसम्म स्थगित
विहीबार, १९ जेठ २०७९

यस्तै यती एयरलाइन्सका बिहीबारका लागि काठमाडौँबाट पाँच र नेपालगञ्जबाट हुने पाँच उडान रद्द भएका छन् । उडान गन्तव्यमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन...

पर्यटक आगमन संख्या घट्यो, अप्रिलमाभन्दा मेमा ७ हजार कम आए
विहीबार, १९ जेठ २०७९

अफ सिजन रहेका कारण पनि पर्यटकहरुको आवागमनको संख्या घट्न थालेको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्राई बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो केही महिना यता पर्यटकहरुको आवागमन बढेको थियो । यसमध्ये...

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइयो
सोमबार, १६ जेठ २०७९

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको...

तारा एयर दुर्घटनाको छानविन आयोग गठन
सोमबार, १६ जेठ २०७९

आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन
सोमबार, १६ जेठ २०७९

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले एक हप्ता पहिला मात्रै निजगढ विमानस्थलको सम्पूर्ण निर्माण कार्य स्थगन गर्न आदेश दिएको थियो । तर आइतबार बसेको ...

तारा एयरमा परेका भारतीय सम्बन्धविच्छेद अघि बच्चाहरुसंग छुट्टी बनाउन आएका थिए
सोमबार, १६ जेठ २०७९

अशोक त्रिपाठी श्रीमतीसँग अलग्गै बस्दै आएका थिए । अदालतले उनलाई वर्षमा १० दिन मात्र छोराछोरीसँग समय बिताउन अनुमति दिएको थियो ।अशोक त्रिपाठी श्रीमतीसँग अलग्गै बस्दै आएका थिए । अदालतले उनलाई...

बजेट कार्यान्वयन गर्न चुनौतिपूर्णः निजी क्षेत्र
सोमबार, १६ जेठ २०७९

सरकारले करिब १८ खर्बको बजेट ल्याएको छ । यसलाई कार्यान्वयन गर्न भनेर सकस पर्न सक्छ । यसअघिका बजेटहरु पनि सुरुवातमा ठूलो आकारको ल्याउने र पछि घटाउने गर्दै आईएको छ ।...

तारा एयर दुर्घटनाः  तेह्र जनाको शव भेटियो
सोमबार, १६ जेठ २०७९

मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन...

विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौंः तारा एयर
सोमबार, १६ जेठ २०७९

तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ । उक्त कम्पनीले  आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको...

सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्तको  तस्विर यार्सागुम्बा संकलकले पठाए
सोमबार, १६ जेठ २०७९

कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेका जनाइएको छ । ...

तारा एयरको विमान पहाडमा ठोक्किएर टुक्रा–टुक्रा
सोमबार, १६ जेठ २०७९

सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए मुस्तांङ जिल्ला प्रशासन कार्यालयले बताएको छ ।  विमानको बारेमा अहिले केहि वेरमा आधिकारीक विवरण सार्वजनिक गर्ने जानकारी दिए । ...

तारा एयरको विमान भेटियो, थप विवरण केहि बेरमा सार्वजनिक गर्दै
सोमबार, १६ जेठ २०७९

तारा एयर मुस्ताङको कोमांङ स्थित मानापाथी हिमालको नजिक भएको आशंका गरिएको छ । सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए मुस्तांग जिल्ला प्रशासन कार्यालयले बताएको छ ।...