aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
गण्डकी र मधेस प्रदेशबीच धार्मिक–पर्यटकीय सम्बन्ध जोडिने
आइतबार, २२ फागुन २०७८

गण्डकी र मधेस प्रदेशका बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र जनताको सुखका लागि हाम्रा बीचमा सहकार्य अति आवश्यक छ रहेको भनाइ राखे ।

पोखराका नौ ताल जोड्न साइकलमार्ग
आइतबार, २२ फागुन २०७८

पोखरा साइकल सिटीका पूर्वअध्यक्ष प्रकाश बज्राचार्यले पोखरालाई साइकल सिटीको रुपमा विकास गरेर वातावरणमैत्री पर्यटनमा जोड दिन आवश्यक रहेको बताए । उनले भने, “स्वास्थ वातावरण र पर्यटनलाई केन्द्रविन्दुमा राखेर साइकल सिटीको...

बुद्ध एअरले पोखरा–जनकपुर उडान शुरु गर्यो
शनिबार, २१ फागुन २०७८

प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रबद्र्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए । सांस्कृतिक महत्व बोकेको जनकपुर र पर्यटकीय...

आजदेखि जनकपुर–पोखरा सिधा हवाई उडान सेवा शुरु
शनिबार, २१ फागुन २०७८

यसअघि मधेशका मुख्यमन्त्री राउत गत असोज ६ मा पोखरा भ्रमणमा गएका थिए । सप्ताहमा तीन उडान गरिने तयारी गरिएको छ । यात्रुको चाप बढे उडान सेवासमेत थप हुने जनाइएको छ । कोरोना...

हेलिटुरमार्फत दुईसय पर्यटकले गरे खप्तड अवलोकन
विहीबार, १९ फागुन २०७८

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन् । उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण...

करिब १० लाखले गरे पशुपतिनाथको दर्शन
बुधबार, १८ फागुन २०७८

साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार...

महाशिवरात्रिमा डोलेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोसहित)
मंगलबार, १७ फागुन २०७८

महाशिवरात्रि पर्वका अवसरमा आज भक्तपुरको प्रसिद्ध तीर्थस्थल डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । आज बिहानेदेखि हिन्दू धर्मावलम्बिहरुको पूजापाठका लागि भीड लागेको हो । ...

पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन
मंगलबार, १७ फागुन २०७८

बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो । आठ बजेपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड...

करिब ५० लाख खर्चेर पशुपतिनाथ क्षेत्र झिलिमिली
सोमबार, १६ फागुन २०७८

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ । सो कार्यका लागि करिव रु  ५० लाख खर्च भएको बताइएको...

हलेसी मन्दिरबाट तीन वर्षमा दुई करोड भेटी
शनिबार, १४ फागुन २०७८

प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ । त्यस्तै रु एक करोड १५ लाख ३१ हजार ५० व्यय...

विश्व कीर्तिमानी आरोही पत्रकार महर्जन पर्यटन सद्भारवना दूत
शुक्रबार, १३ फागुन २०७८

महर्जनलाई २०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । महर्जनसंगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही याम बहादुर गुरुङलाई पनि पर्यटन...

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला, प्रतिस्पर्धाबाट कम्पनी छनोट
विहीबार, १२ फागुन २०७८

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने कोषका...

काठमाडौं–मस्को सिधा हवाई उडानका लागि पहल गरिने
बुधबार, ११ फागुन २०७८

यसैगरी मन्त्री आलेले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्ने तथा भविष्यमा नेपाल एयरलाइन्सले पर्यटन प्रवद्र्धनका लागि आन्तरिक हेलिकप्टरबाट पर्यटकका लागि उडान गर्ने योजना बनाई रहेकाले उक्त कार्यका...

आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति
बुधबार, ११ फागुन २०७८

समितिले कोभिड १९ को प्रभावका कारण थला परेका उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रर्वद्धन गर्न र यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी...

सौराहामा देखिन थाले विदेशी पर्यटक, ९० प्रतिशत होटलका कोठा बुकिङ
बुधबार, ११ फागुन २०७८

नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ...

धार्मिकस्थलमा चहलपहल बढ्यो, तातोपानीमा आउन थाले बिरामी
सोमबार, ०९ फागुन २०७८

कोरोना सङ्क्रमण कम भएकाले सबै धार्मिकस्थलमा भक्तजनको लागि पूजा गर्न खुला गरिनुका साथै स्वास्थ्य मापदण्ड पालना गरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलमा आउजाउ गर्न थालेपछि चहलपहल बढेको हो । म्याग्दीको गलेश्वर...

ठमेललगायत क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो
आइतबार, ०८ फागुन २०७८

सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको तेस्रो चरणको ओमिक्रोन भाइरसका कारण ठप्पजस्तै रहेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा...

बतासको नाम बेच्दै पिक हस्पिटालिटी, ‘यो कम्पनीको नाम कसरी जोडियो छक्क परे’
आइतबार, ०८ फागुन २०७८

उनका अनुसार क्षेत्र विकासले आवहान गरेको बोलपत्रमा समेत भाग नलिएको बतास समूहको नाम अहिले कसरी आयो म नै छक्क परिरहेको छु । उनले भने, ‘गत पुष ७ गते क्षेत्र विकासको...

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान, भारतसँग सिधा उडानको तयारी
शनिबार, ०७ फागुन २०७८

भारतसँग सिधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिँदै उनले केही महिना पहिले आफू भारत भ्रमणका गएका बेला त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग सिधा उडान अनुमतिका माग गरेकामा त्यहाँका मन्त्री  सकारात्मक देखिएकाले...

‘सुर्खेत विमानस्थल विस्तारमा स्थानीय समुदाय सहमत छन्’
शुक्रबार, ०६ फागुन २०७८

सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण कार्य कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विसं २०७७...