aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
पर्यटनमन्त्री आले सहित ९ जना विरुद्ध सर्वोच्चमा मुद्दा दायर
बुधबार, २६ माघ २०७८

रेग्मीले अदालतको फैसला नआउँदै बोर्ड सञ्चालक समितिले छानबिनका नाममा प्रतिवेदन बुझाउने र आफूलाई स्पष्टिकरण सोधेको भन्दै मंगलबार मुद्दा दर्ता गरेका हुन् । रेग्मीले अदालतको आदेश पालना नगरी आफूलाई स्पिष्टकरण सोधिएको र...

ताप्लेजुङमा एक सातादेखि उडान अवरुद्ध
बुधबार, २६ माघ २०७८

आज उडान अवरुद्ध बनेपछि काठमाडौँका लागि टिकट लिएका १४ जना यात्रु रोकिएका छन् । काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका १२ जना यात्रु पनि उतै रोकिएका स्टेसन इन्चार्ज लिम्बूले बताए । सुकेटारमा...

सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान
बुधबार, २६ माघ २०७८

विमानस्थल कालोपत्र गरिनु अघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो । काठमाडौँबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज एक घण्टा दुई मिनेटमा सुकिलुम्बा  अवतरण गरेको थियो ।...

दक्षिण एशियाकै नमूना फूलबारी होटेल खुलाउन चासो
मंगलबार, २५ माघ २०७८

सन् १९९८ देखि सञ्चालनमा आएको यस होटेल २०६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त क्षेत्रफलमध्ये फूलबारी होटेलकै नाममा पूर्जा रहेको ६८ रोपनी जग्गाबिना जानकारी प्रहरीको नाममा दिइएकोमा त्यो अदालतमा विचाराधीन...

अष्ट्रेलियामा पर्यटकका लागि सीमाना फेरि खुल्ला गर्ने निर्णय
सोमबार, २४ माघ २०७८

उनले भने, “यदी तपाईहरु कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्दछौं ।” प्रधानमन्त्री मोरिसनले कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्धेश्यले सान् २०२०...

पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना
सोमबार, २४ माघ २०७८

पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तरराष्ट्रिय बजारसम्म प्रवद्र्धन गर्ने उद्देश्य राखेर तयार...

हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीनता पनि लोप हुँदै
सोमबार, २४ माघ २०७८

हिमाली जिल्ला मनाङमा जाडोयाममा हिमपातले विकासनिर्माणको काम तथा पर्यटन व्यवसायका कामकारवाही गर्न सकिँदैन । त्यतिबेला आवश्यक सामग्री ढुवानी तथा विकासका कार्य गर्दा पहिले हिउँ फाल्नुपर्ने समस्या हुन्छ ।  विकासको काम...

सरकारलाई क्यासिनो सञ्चालकको ठाडो चुनौती–‘तोकिएको समयमा पैसा तिर्न सक्दैनौं’
सोमबार, २४ माघ २०७८

विभागका अनुसार पाँच क्यासिनो कम्पनीले ८७ करोड १५ लाख १५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजत पत्र लिएका दुई कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट...

फागुन १ गतेदेखि रात्रीकालिन व्यवसाय सञ्चालन गर्न सिफारिस, भोलिदेखि जोरविजोर हट्दै
आइतबार, २३ माघ २०७८

त्यस्तै, रात्रीकालिन व्यवसाय रेस्टुरेन्ट, डान्स बार लगायतका व्यवसाय फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालन गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई र गृहमन्त्राललाई सिफारिस गरिएको प्रवक्ता नेपालले...

सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान
आइतबार, २३ माघ २०७८

कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उडड्यन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताउनुभयो । प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो । सञ्चालक...

श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्ता गर्दै
शनिबार, २२ माघ २०७८

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य...

टावरमा चट्याङ परेपछि विमानस्थल बन्द
शुक्रबार, २१ माघ २०७८

टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन् । महाप्रबन्धक दाहालका अनुसार...

मौसम खराबका कारण धमाधम उडानको रि–रुटिङ हुँदै
शुक्रबार, २१ माघ २०७८

उनका अनुसार त्रिवि विमान स्थलबाट सिमारा र खानीडाँडाको नेपाल एयरलाइन्सको विमान पनि रि–रुटिङ गर्न परेको छ । तराईका क्षेत्रमा मौसम सामान्य रहेपनि पहाडी क्षेत्रको मौसम खराब भएका कारण  अधिकांश स्थानमा...

चन्द्रागिरि डाँडामा हिमपात
शुक्रबार, २१ माघ २०७८

गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए । पश्चिमी न्यून चापीय प्रणाली...

आन्तरिक हवाई भाडा पनि बढ्यो
विहीबार, २० माघ २०७८

काठमाडौं– पोखरा २४० रुपैयाँ सरचार्ज मूल्य बढाएर २७८५ रुपैयाँ रहेको छ । त्यस्तै, काठमाडौं धनगढीको सबैभन्दा बढी ४४५ रुपैयाँ सरचार्ज वृद्धि भएको छ । अब धनगढीको ५१२५ रुपैयाँ तिर्न पर्ने...

अर्थको पत्र पाएपछि मन्त्री आले यसरी रन्थनिए !
बुधबार, १९ माघ २०७८

स्रोतले जनाए अनुसार सो चिनियाँ कम्पनी र मन्त्री आलेबिच भने अर्कै साँठगाँठ भैसकेको थियो। एडिबीले आफ्नो अडान नछोडेपछि आले बरु एडिबीलाई नै हटाउने तर चिनियाँसँगको 'डिल' अनुसारको रकम लिएरै छाड्ने निष्कर्षमा...

सम्पत्ति शुद्धिकरण र अख्तियारले छानविन गर्न पर्ने व्यक्तिलाई महानिर्देशकको पद
मंगलबार, १८ माघ २०७८

आलेले मंगलबार बसेको प्राधिकरणको सञ्चालक समिति (बोर्ड) बैठकमा अबको महानिर्देशक अधिकारी हो भनेर सबै सञ्चालकलाई निर्देशन दिए जसरी अर्डर दिएको एक सञ्चालक समिति सदस्यले बताए । ती सञ्चालकले भने, 'मन्त्रीज्यूले...

कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल
सोमबार, १७ माघ २०७८

युनिक वाइल्डलाइफ रिसोर्टका सञ्चालक गुणराज थपलिया खोल्नुभन्दा पूरै केही समयका लागि बन्द गर्दा व्यवसायीलाई राहात मिल्ने बताउछन । उनले भने, “एउटा दुई वटा कोठा बेचेर कसरी खर्च धान्ने ? न...

प्राधिकरणमा जुनियर कर्मचारीलाई महानिर्देशक बनाउन मन्त्रीसम्म सेटिङ
सोमबार, १७ माघ २०७८

प्राधिकरणमा महानिर्देशकका दाबेदार प्रतापबाबु तिवारीपछि भोलाप्रसाद गुरागाई पनि छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख छन् । तिवारी नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका प्रमुख छन् । ...

पशुपतिका टहरा हटाउन मन्त्री आलेको निर्देशन
आइतबार, १६ माघ २०७८

उनले भने, “पशुपति क्षेत्र विकास कोषबाट अनुमोदन नै नगरी कतिपय ठाउँ र जमिन भाडामा दिइएको देखियो, यस्ता विकृति अन्त्य हुन्छ ।” पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई...