aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
भैरहवामा क्यालिबेरेशन फ्लाइट भएपछि चौतर्फी खुसी
शुक्रबार, ०६ फागुन २०७८

आज दिउँसो विमानस्थलमा एरो थाइको १७ सिटे सानो जहाजले क्यालिबेरेशन फ्लाइट सुरु गरेको हो । क्यालिबेरेशन फ्लाइट भएको खबर पाएसँगै पर्यटन व्यवसायी मात्रै होइन, लुम्बिनी क्षेत्रका स्थानिय बासिन्दा पनि खुसीले...

पशुपति क्षेत्रमा भगवानका चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन
विहीबार, ०५ फागुन २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन् । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका...

मन्त्री आलेलेको अर्को गैरकानुनी निर्णयका विरुद्ध अदालतमा मुद्दा दायर हुँदै
बुधबार, ०४ फागुन २०७८

मन्त्रीस्तरीय निर्णयबाट होटल बन्द गर्ने अधिकार नभएको भन्दै होटल अदालतमा न्याय खोज्नका लाजि जार्ने निर्णय भएको कर्णले बताएका छन। होटलको नाममा गैरकानुनी तवरबाट रोयल्टी कायम गरिएको छ। त्यसैले त्यो निर्णय...

युएईले ७२ देशका नागरिकका लागि यात्रा नियम परिवर्तन गर्यो
बुधबार, ०४ फागुन २०७८

आयरल्याण्ड,  इजरायल, इटाली, जापान, काजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लाटभिया, लक्जमबर्ग, मलेसिया, माल्दिभ्स , मोरक्को, नेदरल्याण्ड, नर्वे, ओमान, पपुवा न्यू गिनी, फिलिपिन्स,  पोल्याण्ड, पोर्चुगल, रोमानिया, साउदी अरेबिया, सर्बियाका नागिरकलाई युएईमा बन्देज...

सुकिलुम्बामा तारा एयरले नियमित उडान भर्ने
बुधबार, ०४ फागुन २०७८

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले धावनमार्ग कालोपत्र भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा नियमित उडान भर्न...

बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र
बुधबार, ०४ फागुन २०७८

“बयलकाँडा सुर्खेत उपत्यकाको शिरजस्तै छ”, परियारले भने, “प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन अझ बढी मनमोहक देखिँदोरहेछ ।” गर्मी याममा शीतलता प्राप्त गर्न सकिने प्राकृतिक भूबनोट र ऐतिहासिक...

पर्यटनमन्त्री आलेले ‘हातखुट्टा काटिदिने’ धम्की दिएको  भिडियो भाइरल
मंगलबार, ०३ फागुन २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतमा बसेका एक जनालाई ज्यान मार्ने धम्की दिएको भिडियो भाइरल भएको छ । आलेले भारतको मुम्बईमा बसेका एक जनाको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’...

टाटाले लिएको एअर इण्डियामा टर्किस एयरलाइन्सका पूर्व अध्यक्ष सिइओ नियुक्त
सोमबार, ०२ फागुन २०७८

आइसीको जन्म सन् १९७१ मा इस्तानबुलमा भएको थियो । ५१ वर्षीय उनी टर्कीको बिल्केन्ट युनिभर्सिटीको राजनीति शास्त्र र सार्वजनिक प्रशासन विभागको १९९४ ब्याचका पूर्व छात्र हुन् । सन् १९९५ मा...

सिइओ क्लब ग्लोबल र कतार एयरवेजबीच सम्झौता
सोमबार, ०२ फागुन २०७८

दुई संस्थाबीच सम्झौता भएसँगै अब सिइओ क्लबका सदस्यले कतार एयरवेजको जहाजमार्फत विदेश जाँदाआउँदा हवाई टिकटमा १० प्रतिशत सहुलियत पाउने भएका छन् । अमेरिकाको न्यूयोर्क शहरमा मुख्य कार्यालय रहेको सिइओ क्लब...

पर्यटकको पर्खाइमा बराह ताल
सोमबार, ०२ फागुन २०७८

समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो । अङ्ग्रेजी यु आकारमा फैलिएको बराह...

आलेको अपरिपक्व निर्णयले प्राधिकरणमा तनाव, एउटा कार्यालयमा दुई जना महानिर्देशक
सोमबार, ०२ फागुन २०७८

अहिले प्राधिकरण परिसरमा प्रहरीले पहरा दिएको छ । प्राधिकरणका जुनियर कर्मचारी प्रदीप अधिकारी आफूलाई सरकारले महानिर्देशकमा नियुक्त गरेको भन्दै अहिले कार्यालयमै छन् । सेवाबाट अनिवार्य अवकास पाइसकेका व्यक्तिलाई महानिर्देशक मान्न नसकिने...

सुकेटार विमानस्थल पुनः सञ्चालनमा
सोमबार, ०२ फागुन २०७८

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएकोे नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । विगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर...

हुम्लामा अवरुद्ध हवाई सेवा चल्यो
शनिबार, २९ माघ २०७८

हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी...

बढ्न थाल्यो पर्यटकको चलहपहल, पर्यटन व्यवसायी उत्साहित
शनिबार, २९ माघ २०७८

ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन व्यवसायी निकै सशंकित भए पनि यसको प्रभाव कम रहेको अध्यक्ष शाहले बताए । उनले भने, ‘ओमिक्रोन भेरियन्टका कारण हामी निकै त्रासमा थियौं । कोभिड विरुद्धको खोप...

पशुपतिनाथ मन्दिर खुलाभएसँगै  भक्तजनका भीड
शुक्रबार, २८ माघ २०७८

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार...

साहसी शर्मिलाः जसले डिप्रेशनलाई हिमालमा लगेर पछारिन्
शुक्रबार, २८ माघ २०७८

२०१८ मा सगरमाथाको बिचबाट फर्किनु परेको र अरुले आफूमाथि गरेको व्यवहारले पोलिरहेका कारण जसरी पनि सगरमाथाको आरोहण गर्नुपर्छ भन्ने लागेको सुनाइन् । उनी भन्छिन्, ‘मरेपनि मरियोस् तर जसरी भएपनि सगरमाथाको...

पर्यटनमन्त्री ज्यू, यी तीन क्यासिनोको इजाजत रद्द कहिले हुन्छ ?
शुक्रबार, २८ माघ २०७८

यसरी बक्यौता नतिर्ने दुई क्यासिनोको इजाजत रद्द गरेपछि अब बाँकी रहेका तीन क्यासिनोको के हुन्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले...

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने
विहीबार, २७ माघ २०७८

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज जारी गरेको सूचनामा...

३७ करोडभन्दा बढी बक्यौता नतिर्ने होटल  र क्यासिनोको लाइसेन्स रद्द
विहीबार, २७ माघ २०७८

यस सन्दर्भमा कारवाही हुँदा उक्त कम्पनीले यस विभागवाट स्तर वर्गीकरण नै नभएको नेपालगंज उपममहानगरपालिका, वडा नं. १० स्थित ड्रिमल्याण्ड होटल प्रा।लि।मा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल खेलाइएको...

होटल याक एण्ड यति र क्यासिनो बन्द गर्न पर्यटन विभागको निर्देशन
बुधबार, २६ माघ २०७८

होटल र क्यासिनोले ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । । ५...