aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा
मंगलबार, ११ कार्तिक २०७७

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले पर्यटकको चहलपहल नहुँदा बन्दीपुर ठप्पप्राय भएको अवस्थामा छुट प्याकेजले केही राहत दिने बताए । “होटल व्यवसायीले कर्मचारी कटौती गरेका छन्, व्यवसाय धारासायी हुने...

यती एअरलाइन्सको अफर : एक जोडिलाई काठमाडौं-अवुधावी निःशुल्क टिकट
आइतबार, ०९ कार्तिक २०७७

दोस्रो बिजेताले एक जोडीका लागी चितवनको कसरा होटलमा, तेस्रो बिजेता एक जोडीले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चाँथो बिजेता एक जोडीले नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको...

ओरियण्टल होटलको साधारण सभा मंसिर ४ गते
विहीबार, ०६ कार्तिक २०७७

सभाले गत आर्थिक वर्ष २९७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखा परिक्षण्का लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । ...

लुक्ला विमानस्थल किन डरलाग्दो मानिन्छ ?
विहीबार, ०६ कार्तिक २०७७

लुक्ला विमानस्थल सन् १९७१ देखि सञ्चालनमा आएको हो। पछि सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीप्रति सम्मान व्यक्त गर्न यसको नामकरण तेन्जिङ-हिलारी विमानस्थल गरियो। यो समुद्र सतहभन्दा २८...

क्याथी प्यासिफिक एयरलाइन्सद्वारा ८ हजार ५०० रोजगारी कटौती
विहीबार, ०६ कार्तिक २०७७

दुई हजार छ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो । कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ...

ताप्लेजुङ जान चाहनेहरुका लागि खुशीको खबर, शुरु भयो नेपाल एयरलाइन्सको उडान
विहीबार, ०६ कार्तिक २०७७

काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा  ६ हजार ८ सय ४० रुपैया तोकिएको छ भने ताप्लेजुङदेखि  काठमाडौंका भाडा  ६ हजार ७ सय ४० रुपैया तोकिएको छ । ...

गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी रोमाञ्चक यात्रा
विहीबार, ०६ कार्तिक २०७७

हिमाली जडिबुटी, फूल, तथा हिउँले खिएर तल्लो यालेखर्क पुगेर बास बस्न सकिन्छ । याले खर्कमा हिउँ पग्लेर आएको कञ्चन खोलामा तीर्खा मेटाउन पाइन्छ । खिम्ती शीरसम्म गौरीशङ्कर गाउँपालिका चङ्खु मार्वु...

पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ
बुधबार, ०५ कार्तिक २०७७

बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा रहेका वडाध्यक्षलगायत सरोकारवालालाई डाकेर महाशाखाले प्याराग्लाइडिङको लागि उड्ने (टेकअप लिने) र ओर्लिने (ल्याण्डिङ) गर्ने ठाउँको विषयमा छलफल गरेको छ । “पोखराको विकल्पमा हामी पर्नु निकै खुशीको...

पर्यटनमा मासिक १० अर्ब घाटा
शुक्रबार, ३० असोज २०७७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । मुख्यमन्त्री  गुरुङले कोरोना सङ्क्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक...

हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह
बुधबार, २८ असोज २०७७

मन्त्रालयमा आज भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा इयुले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने  विश्वास व्यक्त गरे । ...

पाटाका सचिव/कोषाध्यक्षमा पाण्डे निर्वाचित
मंगलबार, २७ असोज २०७७

एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरका अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, डाइरेक्टर– सर्मिट एयर, डाइरेक्टर–अलफ्ट काठमाडौं होटल, छाया सेन्टर प्रालिका निर्देशक समेत हुन । ...

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ
सोमबार, २६ असोज २०७७

उनले लामो समय एउटै दिनचर्यामा भएका आन्तरिक पर्यटक जो साहसिक खेलमा रुचि राख्छन् उनीहरुको चाहानालाई मध्यनजर गरेर क्यानोनिङ खुला गरेको जानकारी दिए । क्यानोनिङका लागि आवश्यक उपकरण र स्वास्थ्य सामग्री...

प्रभुको नयाँ एयरबस हेलीकप्टरले उडान अनुमति पायो
सोमबार, २६ असोज २०७७

प्रभु हेलिकप्टर छोटो समयमा राम्रो लोकप्रियता कमाएको हेलिकप्टर उडान सेवा प्रदायक कम्पनी हो । सन २०१५ मा अमेरिकाले बनाएको रबिन्सन आर ४४ पिस्टक इञ्जिन हेलिकप्टरको साथ उडान सुरु गरेको प्रभु...

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट
सोमबार, २६ असोज २०७७

पर्यटकीय नगरी पोखराबाट उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्रमा संसारकै दशौं अग्लो आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाललगायत सात हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल पर्छन् । दश दिन लामो...

झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता
आइतबार, २५ असोज २०७७

प्रतियोगितामा स्वतन्त्र फोटोग्राफर अनुप बानिया प्रथम र राससका म्याग्दी समाचारदाता सन्तोष गौतम द्धितीय भएका थिए । प्रथम र द्धितीयलाई प्रमाणपत्रसहित नगद रु दश हजार र रु छ हजार ५०० प्रदान...

पोखरा विमानस्थल : १४ वटा भवन निर्माणको अन्तिम चरणमा
आइतबार, २५ असोज २०७७

भिसाको समस्या र कोरोना सङ्क्रमणको कारण विमानस्थलको निर्माणका लागि आवश्यक जनशक्ति समयमै नआउँदा उपकरण जडानमा भने ढिलाइ भएको उनले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण निर्माण कार्यको गतिमा केही प्रभाव...

बुद्धको ग्राउण्ड ह्याण्डलिङ अनुमति पनि खोस्यो, विमान कम्पनीमा १६ वर्ष पहिलाको मुद्दा विवादमा
शुक्रबार, २३ असोज २०७७

नागरिक उड्ययन प्राधिकरणले तिब्बत एयरलाइन्ससँगको साझेदारीमा नेपालमा सञ्चालित उक्त नेपाल एयरलाइन्सलाई प्राधिकरणले निर्णय गर्दै असोज ४ गते आफैंले ग्राउण्ड ह्याण्डलिङ गर्न सक्ने अनुमति दिइएको थियो । ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति
शुक्रबार, २३ असोज २०७७

हाल चिनियाँ कामदार तथा कर्मचारी १८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेको र तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने प्रमुख मुनंकर्मीले बताए...

न बस न एअरलाइन्स यसपालिको दशैंतिहारमा सबै रित्तै
विहीबार, २२ असोज २०७७

काउन्टर खोलेर बसेका छन् तर टिकट काट्न एक जना पनि नआएपछि यातायात व्यवसायीहरुको न दशै भयो न व्यवसाय नै टिक्ने अबस्थामा रहयो । सबै यातायात व्यवसायीले व्यक्तिगत रुपमा ऋण खोजेर...

सूर्यविनायकको अनन्तलिङ्ग डाँडामा होमस्टे पर्यटनको उद्घाटन
बुधबार, २१ असोज २०७७

अनन्तलिङ्ग र रानीकोटमा भ्यू टावर निर्माणको काम शुरु भएको बताउँदै उनले घ्याम्पेडाँडादेखि रानीकोटसम्ममा करोडौंको लगानीको होटलको निर्माण भइरहेको बताउँदै यहाँका डाँडाबाट देखिने उपत्यका र नजिकबाट देखिने हिमशृङ्खला, अनन्तलिङ्गेश्वर मन्दिरको दर्शन...