विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल...
नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल...
लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु...
सो हस्पिटलका निमित्त अध्यक्ष पूर्णबहादुर शाहीले हस्पिटलका तर्पmबाट उपरोक्त सामग्री ग्रहण गरेका थिए । उक्त कामको प्रशंसा गर्दै शाहीले फर्पिङका समुदायका लागि प्राप्त सहयोग समय–सापेक्ष, सान्दर्भिक र अत्यावश्यक रहेको बताए।...
उपत्यकाको छोटो यात्राबाटै रिसोर्ट पुग्न सकिने भएकाले पनि विदेशी पर्यटकको मात्र नभइ नेपालीको रोजाइमा चन्द्रागिरी रिसोर्ट पर्ने विश्वास व्यवस्थापकको छ । राजधानीको नजिकै भएकाले पनि शुक्रबारको छुट्टी मनाउन रिसोर्टमा जान...
स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा माग गर्दै पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो । समितिले विकास कोषको...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कार्य अपलत्र परेको छ । लगानी बोर्डले छनोट गरेको स्विट्जरल्यान्डको जुरिच एयरपोर्टले दोस्रो पटक थप गरिएको समय सीमाभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विस्तृत प्रस्ताव पेश...
यसैबीच मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थलको आज निरीक्षण गर्नभएको छ । उनले बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दीपायल विमानस्थलको निरीक्षण गरेका हुन । ...
यती एअर लाइन्समाहाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् । ...
अब पर्वतारोहण तथा पदयात्रामा आउने पर्यटकले कोरोना सम्बन्धी बीमा गरेको हुनुपर्नेछ । पर्वतारोहण तथा पदयात्राका लागि आउने पर्यटकले नेपाल भ्रमणमा आउँदा ५ हजार अमेरिकी डलर अर्थात ६ लाख नेपाली रुपैयाँ...
काठमाण्डौको सोल्टी होटल तथा नेपाली लगानीकर्ताहरु सँगको सहकार्यमा संस्थापित सम्युक्त उपक्रम सोल्टी शिबक्रिम होटेल तथा रिर्सोटस् प्राइभेट लिमिटेडको यो पहिलो होटेलको रुपमा सञ्चालित सोल्टी वेष्टेण्ड प्रिमियर होटल नेपालगञ्ज नेपालको पहिलो...
स्वदेशी पर्यटकलाई लक्षित गर्दै चन्द्रागिरी हिल्स लिमिटेडले ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । चन्द्रागिरीले केबुलकारदेखि रिसोर्टमा बस्न अर्थात नाइट ‘स्टे’सम्मका लागि छुटको व्यवस्थापन मिलाएको हो । चन्द्रागिरीले स्वदेशी पर्यटनको...
क्वारेन्टाइन भने अनिवार्य छैन। अहमदाबाद र सूरत जाँदा बसमा जम्मा ५० प्रतिशत यात्री क्षमतामा बस चल्नुपर्नेछ । अन्य ठाउँमा बसहरू ६० प्रतिशत यात्री क्षमतामा चलाउन पाउने छन् । ...
जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको सङ्ख्या ७० हाराहारी छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी हात्ती १०० हाराहारी रहेको...
लामो समयको बन्दाबन्दी पछि सञ्चालनमा आएको पर्यटक बसले अहिले दैनिक ४ वटा काठमाडौँ, सुनौली जाने गरेको संस्थाका संस्थाका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । उनका अनुसार यस अगाडि पोखराबाट...
तर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सलाई दिनबाट रोक लगाएको बताइएको छ । गत साता चार्टरसहित ४२ वटासम्म उडान गरेको भन्दै...
सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग...
योगेशकुमार भट्टराईलाई उल्लेख गरेर लेखेको ध्यानाकार्षण पत्रमा समेत भनिएको छ,‘नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेकोमा हाम्रो गम्भीर असहमति छ र हामी नेपाललाई सनातन हिन्दूराष्ट्रको रुपमा संविधानतः स्थापित गर्नुपर्छ भन्ने...
भदौ महिनामा नेपालमा १६ हजार २ सय ३३ जना नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार भदौ महिनामा नेपाल भित्रिएकामध्ये १५ हजार ८ सय २२ जना नेपाली हुन् भने...
यद्यपि कोरोना भाइरसका कारण धेरै देशहरूले यात्रा प्रतिबन्धित गरेका छन् । तर, एकपटक यी प्रतिबन्धहरू हटेपछि यी देशहरूमा विना भिसा बिना भ्रमण गर्न सक्नेछन । १७ वटा देशहरू हो जहाँ...