चौधौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । त्यही समयमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । ...
गाउँमै होमस्टे सञ्चालन गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो फरक पहिचान बनाउन सफल तामाङले यस क्षेत्रमा अथाह सम्भावना देखेर आफू मात्र होइन, धेरै युवालाई यस क्षेत्रमा लाग्न प्रेरित गरेको अनुभव सुनाउनुभयो । होमस्टे...
प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रविणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशाल कुमार निर्वाचित भएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेका छन् । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा...
नेपाल वायुसेवा निगमले गत असार १० र साउन १४ गते भित्र्याएको एयरवसको ए३३०–२०० सिरिजका दुईवटा वाइडबडी जहाज खरिदमा अनियमिताकै ठहरसहिको प्रतिवेदन आउँदै छ । संसदको अन्तर्राष्ट्रिय समिति अन्तर्गतको एक उपसमितिले...
प्रदेश नं. ५ सरकार २५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित लुम्विनी भ्रमणवर्ष २०७६ जेठ ४ गते मनाउने भएको छ । प्रदेश मुख्य मन्त्री शंकर पोखरेलले लम्विनीमा सम्पदाको संरक्षण तर्फ काम गरेको तर...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ तयार भएको छ । निर्माण कार्य थालेको १५ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो । यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने...
मनोरम प्राकृतिक दृश्यावलोकन, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, स्थानीय कृषि उपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी उद्यान, सार्क भिलेज पर्यटन सङ्ग्रहालय, पौराणिक भेँडीगोठ, तिजे उत्तरकन्या मन्दिर,...
ओयो होटलस्ले विभिन्न ढाँचाहरुको अचल सम्पत्तिहरु सँग समझदारी गर्ने र छिटै रुपान्तरण गर्ने क्षमता बनाएको र प्रदर्शन गरेको छ । नेपालमा सञ्चालन सुरुवात गरेदेखि बजार विस्थापन गरेर २०० वोटा फ्रान्चाइजड...
पेय उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रिय, प्रादेशिक र स्थानिय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्.पी.सि.सि. सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठुलो अभियानको सुरुवात गरेको छ ।
मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन दिवङ्गत पिताको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा पुगी जल, पिण्ड र सिदादान गरेमा घर, मामाघर...
चन्द्रागिरि केबलकारले छोटो समयमा नै चर्चाको शिखर चुम्न थालेको र आर्थिक लाभको पाटो पनि बनेकोले अब यसले सातै प्रदेशमा केबलकार बनाउने भएको छ । आईएमई ग्रूप अन्तर्गत निर्माण भएको यो केवलकार...
हावाहुरीले सगरमाथाको आधारसिविरबाट डेढ दर्जन पाल उडाएको छ । समुन्द्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको...
काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एक तर्फी करिव ६ घण्टा ३० मिनेटको हुनेछ । दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको...
नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । ...
त्रियुगा उद्योग वाणिज्य सङ्घका पूर्वमहासचिव चूडामणि कार्कीका अनुसार अझै पनि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा पच्चीस प्रतिशत पसल तथा होटल करको दायरामा आउन सकेका छैनन् । ...
गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पुर्याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ। सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने...
निगमका दुईवटा एयरबस ३३० जहाजहरुको लागि पावर बाई आवर(पीबीएच)को आधारमा कम्पोनेन्ट सपोर्ट सर्भिस लिनका लागि ११ जुलाई २०१८ मा ४५ दिनको सूचना जारी गरी टेण्डर आह्वान गरेको थियो । ...
कतार एयरवेजले ३० अप्रिल देखि ६ मे सम्म फस्र्ट क्लास एवं बिज्नेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अनुभवको लागि आमन्त्रण गरेको छ। ...
नेपालको मौलिक पर्यटन व्यवसाय मानिएको पदयात्रा व्यवसाय पछिल्लो समय संकटमा पर्दै जान थालेको व्यवसायीले नै बताउन थालेका छन् । पछिल्लो समय सरकारले औद्योगिक व्यवसाय ऐन संशोधनपछि गरेको वैदेशिक लगानीको सहजीकरणले...