aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
'रविन्द्र अधिकारी चढेको हेलिकप्टर ३ कारणले दुर्घना'
बुधबार, ११ असार २०७६

दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको छ । ...

युरोपका पर्यटन बजारमा सेल्स मिसन
आइतबार, ०८ असार २०७६

मिसनको उद्देश्य नेपाली व्यवसायीले युरोपयन  समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र व्यवसाय वृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ । ...

लुक्लामा चार दिनदेखि उडान ठप्प
मंगलबार, ०३ असार २०७६

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रुहरू अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले...

चार दिनदेखि उडान नहुँदा २०० यात्रु  अलपत्र
मंगलबार, ०३ असार २०७६

लुक्लामै यात्रु रोकिएपछि त्यहाँको होटलमा केही चहलपहल बढेको छ । पर्यटकीय ‘सिजन’ सकिएसँगै यस क्षेत्रका होटल व्यवसायीसमेत बाहिर जाने गर्छन् । यस क्षेत्रको लागि आम्दानीको मुख्य स्रोत नै पर्यटन भएकाले...

नेप्सेलाई पत्र लेख्दै, होटल हायात बन्द (पत्रसहित)
सोमबार, ०२ असार २०७६

काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हायत)ले मजदुर युनिएनहरुको हड्तालका कारण बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै तारागाउँ रिजेन्सी होटल्स लिमिटेडसँग आबद्ध अखिल नेपाल नेपाल होटल क्यासिनो तथा...

अन्तरिक्ष स्टेसनमा जान पर्यटकलाई खुल्ला गरिने, शुल्क दैनिक ३५ हजार डलर
सोमबार, ०२ असार २०७६

न्युयोर्क- अमेरिकी वैज्ञानिक संस्था 'नासा'ले आगामी वर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेसनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ।अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र...

यौनिकता दर्शाउने पनौती जात्रा, पनौतीमा सार्वजनिक बिदा
सोमबार, ०२ असार २०७६

जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र ईन्द्रेश्वरका तीन रथको भागदौडसँगै यौन क्रियाकलापमा रुमाउँदै एकापसमा जुधाउने काम हुन्छ । ...

वसन्तयाममा ६ सय ५९ जनले चढे सगरमाथा
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं । सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८...

आइतवारदेखि गुड्ने रात्रिबसकाे भाडा कति पर्छ ? साविकको भन्दा ५० प्रतिशतसम्म बढी लिने
विहीबार, ३० जेठ २०७६

काठमाडौं । रातको समयमा यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सरकारले यही असार १ गतेवाट रात्रिकालीन बस सेवा संचालनमा ल्याउने भएको छ । त्यसका लागि अहिले यतायात व्यवस्था विभाग अन्तिम चरणको तयारीमा...

सलाम एयरद्धारा रक्तदान
बुधबार, २९ जेठ २०७६

कार्यक्रममा कूल पचहत्तर ९७५० जनाले रक्तदान गरेका थि ...

मनै लोभ्याउने मुस्ताङको ठिनी गाउँ
मंगलबार, २८ जेठ २०७६

मुस्ताङ, घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीय ठिनी गाउँ, यहाँको हिमाली दृश्यले जो कसैको मन लोभ्याउँछ । ...

भ्रमण वर्षको पूर्वसन्ध्यामा सबै पर्यटन कम्पनीमा तालाबन्दी गरिदिने श्रमिकहरुको चेतावनी
आइतबार, २६ जेठ २०७६

काठमाडौ । काठमाडौ पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरुमा तालाबन्दी गरिदिने चेतावनी दिएको छ । काठमाडौंमा सम्पन्न तेस्रो प्रतिनिधि परिषद् बैठकमा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित
आइतबार, २६ जेठ २०७६

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित भएका हुन् । ...

२५ देशको बाईक यात्रामा निस्किए महिला, ‘बाईकिङ क्विन्स’लाई काठमाडौंमा स्वागत
शुक्रबार, २४ जेठ २०७६

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् सांसद पुष्पा भुषाल, हिसानका अध्यक्ष रमेश सिलवाल, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला, पत्रकारहरु हरिहर विरही, कविर राणा, दामोदर दवाडी र गंगादेवी...

जोमसोम विमानस्थल भोलिदेखि १५ दिन बन्द
शुक्रबार, २४ जेठ २०७६

मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

राउटे बस्ती छिर्न टिकट !
शुक्रबार, २४ जेठ २०७६

यो समुदायको छुट्टै भाषा र संस्कृति छ। सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ। ...

तारागाउँ रिजेन्सीको १२.६३१ प्रतिशत लाभांश पास होला ?
विहीबार, २३ जेठ २०७६

कुल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत लगानी थियो । अहिले होटलको सेयर संरचना पटकपटक परिवर्तन भइसको छ । होटलले पछिल्लो विवरणमा बैंक तथा वित्तीय संस्थाको सेयर...

अब कर्णालीको आफ्नै एयरलाइन्स
विहीबार, २३ जेठ २०७६

कर्णाली प्रदेश सरकारले आफ्नै एयरलाइन्स सञ्चालनको तयारी गरेको छ। प्रदेश सरकारले बुधबार संसद्मा प्रस्तुत गरेको आव २०७६/७७ को नीति तथा कार्यक्रममा ‘कर्णाली एयरलाइन्स’ सञ्चालन योजना सार्वजनिक गरेको हो। ...

रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे अब नेपालमा (फोटो फिचर)
मंगलबार, २१ जेठ २०७६

विश्वको एक मात्र सबै भन्दा पुरानो मोटरसाईकल “रोयल इनफिल्ड” को नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. BS IV, Gunmetal...

नेपाल वायु सेवा निगमका अध्यक्षलाई तत्काल हटाएर सक्षम नेतृत्व ल्याउनुपर्छः पूर्व उपप्रधानमन्त्री रायमाझी
मंगलबार, २१ जेठ २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउनुपर्ने स्पष्ट...