मह बेचेर यहाँका किसानले वार्षिक रु दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पु¥याउँछन् । “मौरीपालन यहाँको...
यस व्यवसाय ६६ जिल्लामा विस्तार भै सकेको छ भने बाँकी अन्य जिल्लाहरुमा समेत विस्तार हुँदैछ । दैनिक करिव १२ लाख के जी. मासको उत्पादन गर्दै उपभोक्ता एवम् बजारको माग समेत...
“धेरै ठूला कुरा गर्नु व्यवहारिक हुँदैन । मेरो काम सरकारको नीति तथा कार्यक्रमले जुन परिणाम खोजेको छ, जुन लक्ष्य राखेको छ । त्यसप्रति बफादार भएर काम गर्नु नै हुनेछ”, मन्त्री...
र्डफ्लु रोगबाट काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक गरेयता यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएपछि रोगविरुद्ध यहाँ सचेतना अभियानलाई तीव्र पारिएको हो । त्यसयता केन्द्रले जिल्लाका सबै...
चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । यही मङ्सिर ६ देखि ९ गतेसम्म चितवन उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो । ...
मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी लगाइएको दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने भएकाले यसको बजारका लागि समस्या नहुने उल्लेख गर्दै प्रमुख तिम्सिनाले भन्नुभयो, “हाल बजारमा यसको मूल्य...
एक झ्याङमा तीन वटा बोट हुने र खरिदकर्ताहरुले बगानमै आएर प्रतिघरी रु ३५० सम्ममा किन्ने गरेकोवासी स्थानीय मिलन राई बताउनुहुन्छ । उहाँका अनुसार यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत नै केराखेती...
सरकारले आव २०७५/७६ मा उखुको प्रतिक्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको थियो । जसमा चिनी मिलले ४७१ रुपैयाँ २८ पैसाका दरले किसानलाई भुक्तानी गर्नुपर्नेछ भने ६५ रुपैयाँ २८ पैसाका दरले...
१० दिनमा प्याजको मुल्य २०० देखि ३०० प्रतिशतसम्म पुगेको छ । त्यस्तै भारतका अन्य राज्यमा पनि खुद्रा मुल्य नै ८० देखि ९० भारु पुगेको छ । भारतको केन्द्री मन्त्रालयले प्याजको...
गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका सदस्य हर्क गुरुङका अनुसार टोलीले परियोजना सञ्चालनस्थल, त्यहाँको भूगोल, सम्भाव्यता एवं चुनौतीलगायतका विषयमा जानकारी लिएको थियो । चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा गण्डकी...
सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातका वर्णशंकर धानको जात आयात गरी नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो । सो...
जिके ‘हिमालयन फ्रेस’ स्याउको नेपालकै एकमात्रै आधिकारिक बिक्रेता हो । जिकेले एक महिनाको अवधिमा काठमाडौँमा मात्र ८ टन स्याउ बिक्री भएको जिकेका प्रमुख गणेश चालिसेले बताए । उनका अनुसार कोल्ड...
पौराणिक कालदेखि नै यस जीवको आफ्नै महत्व रही आएको छ । यम पञ्चकको दोस्रो दिन , कुकुरको पुजा गर्ने चलन छ । ५ दिनसम्म चल्ने झिलिमिली बत्तिको पर्व अर्थात दिपावलीको...
तिहारमा फुलमालाको व्यापार अत्याधिक हुने गरेको छ । त्यसैले अहिले व्यवसायिकरुपमा फूल खेती गर्ने कृषकहरुलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । ...
भारतबाट नेपालसम्म फूल आइपुग्दा प्रति माला २० रुपैयाँमा नेपाल आइपग्ने गरेको छ । नेपालमा उत्पादन भएका फूलको मालाको करिब ४० रुपैयाँ पर्ने र बजारमा भारतीय फूलसँग प्रतिस्प्रर्दा गर्न कठिन हुने...
एउटा जिल्लालाई रु २५ देखि रु ३० लाखसम्म बजेट थियो । यही कार्यक्रमअन्तर्गत तत्कालीन जिल्ला पशु सेवा कार्यालयले उन्नत जातका बङ्गुरका पाठा वितरण र खोर सुधारमा सहयोग गर्न थालेपछि एक...
जुम्लाका किसानलाई यतिबेला कालीमार्सी धान भित्र्याउन भ्याइनभ्याई भएको छ । यहाँका किसान दशैँ सकिएलगत्तै धमाधम धान काट्न थालेका छन् । मार्सी धान पाकेर दाना झर्ने अवस्था भइसकेर किसानलाई धान काट्न...
‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूलनाराका साथ शुरु सम्मेलनले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा वैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दीर्घकालीन उद्देश्य...
नेपालमा लगातार गोदावरी पूmलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ । आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि...
रोपेर फूल गोदावरी, सजाआंै घर आँगन वरिपरि भन्ने नाराका साथ नेपालीहरूको दोस्रो महत्वपूर्ण चाड तिहारको पूर्वसन्ध्यामा शुक्रबारदेखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल...