aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
चितवनबाट लामो दूरीमा विद्युतीय सवारीसाधन सञ्चालन
सोमबार, १८ भदौ २०८०

नारायणगढ–वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको सवारीका चालक वृज किशोर प्रसादले डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै मुनाफा रहेको बताए । ...

हिरोको नेपाल वितरक विवाद : एनजीएमलाई नै दिन भारतमा छलफल, चौधरी ग्रुपको लगानी जोखिममा
सोमबार, १८ भदौ २०८०

एनजीएमका सञ्चालक तथा ज्योति समूहका अध्यक्ष डा. रूप ज्योतिले हिरो मोटोकर्प भारतको निर्णय अनुसार एनजीएमले नै नेपालका लागि आधिकारिक वितरक पाउने छलफल भइरहेको आर्थिकन्युजलाई बताए । ...

फोटोनको विद्युतीय ट्रक परिक्षणः पूर्ण क्षमतामा लोड बोकेर सजिलै उकालो पार
आइतबार, १७ भदौ २०८०

फोटोनको विद्युतीय ट्रकको सफल परिक्षण गरिएको छ । उक्त टीएम वान विद्युतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सजिलै पार गर्न सफल भएको हो ।

जिडब्लुएमको ओरा ०३ ईभीको डेलिभरी सुरु
आइतबार, १७ भदौ २०८०

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक...

अटोमोबाइल क्षेत्रका समस्या हटाउन सघाउने अर्थमन्त्रीको आश्वासन
शुक्रबार, १५ भदौ २०८०

नाडा अध्यक्ष थापाले सँधै समस्या बनिरहेको सन्दर्भ मूल्य सूचीका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरूसँग आवश्यक सल्लाह गरी ययार्थपरक मूल्य कायम गर्न अर्थमन्त्रीलाई अनुरोध गरे । ...

स्कोडाको ‘मोन्टे कार्लो’ एडिसन नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता
शुक्रबार, १५ भदौ २०८०

युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले आफ्नो सफल मोडेल स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ । चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो...

देशभर नै पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी छः ऊर्जामन्त्री
शुक्रबार, १५ भदौ २०८०

विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले...

नेपाल भित्रियो फोटोनको विद्युतीय ट्रक, २८० किमी रेन्जसहित पाँच वर्षे वारेन्टी
विहीबार, १४ भदौ २०८०

ईभी गाडी भन्ने बित्तिकै ब्याट्री, मोटरको कुरा आउँछ । यसको ब्याट्री ३८.६४ किलोवाटको रहेको छ । यसमा ६० किलोवाट पावरको मोटर रहेको छ जुन ८० हर्स पावर (एचपी) क्षमताको हुन्छ...

इकोविटका विद्युतीय स्कुटरहरु नयाँ अफर
विहीबार, १४ भदौ २०८०

गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुँदै पनि ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै यही भदौ १५ गतेदेखि भदौ मसान्तसम्मका लागि इकोविट फेस्टिवल भाइब्स स्किम ल्याइएको छ । इकोविट फेस्टिवल भाइब्स स्किम अन्तर्गत हामीले...

जापानमा एक्कासि बन्द भए टोयोटाका १४ वटै उत्पादन प्लान्टहरू !
बुधबार, १३ भदौ २०८०

समस्याको कारण जे भए पनि टोयोटा परम्परागत रूपमा यस प्रकारका समस्याहरूलाई प्रतिक्रिया दिन र समाधान गर्न धेरै छिटो छ। गत वर्षको साइबर आक्रमणले २४ घण्टा मात्र सञ्चालन प्रभावित गरेको थियो।

मोटर हेड ब्राण्डका बाइकमा ‘महा चाड महा बचत’ अफर
सोमबार, ११ भदौ २०८०

यस प्रालिले विगत ७ वर्षदेखि डर्ट, क्याफे रेसर तथा स्क्रयाम्लर सेग्मेन्ट अन्तर्गतका बाइकहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । प्रालिले धोबिघाट स्थित आफ्नो शोरुम तथा सर्भिस स्टेसनबाट आफ्ना ग्राहकहरूलाई...

सवारीसाधनको महामेला ‘नाडा अटो शो २०२३’ भदौ २६ देखि ३१ सम्म
सोमबार, ११ भदौ २०८०

नेपाली महान चाड–पर्वहरूको पूर्वार्धमा आयोजना हुन लागेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरू तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने आयोजकले विश्वास लिएको छ । ...

सुजुकीको 'जिम्री' अब नेपाली बजारमा पनि उपलब्ध
सोमबार, ११ भदौ २०८०

कम्पनीका अनुसार ५–ढोके सुजुकी जिम्नीको  भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिंग पिरियड  पनि निकै लामो छ । यो नेपाली ड्राइभिङ कन्डिसनको लागि  सबैभन्दा उपयुक्त एसयूभी भएकोले...

चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो
शुक्रबार, ०८ भदौ २०८०

रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका...

यो हो संसारको सर्वाधिक महँगो कार (मूल्य र विशेषता सहित)
मंगलबार, ०५ भदौ २०८०

बेलायती लक्जरी कार निर्माता रोल्स रोयसले ३ करोड डलर (लगभग ४ अर्ब रुपैयाँ) भन्दा बढी लागतको ड्रपटेल रोडस्टर बजारमा ल्याएको छ। जसलाई 'ला रोज नोइर' पनि भनिन्छ जुन विश्वको सबैभन्दा...

पोखराका ट्याक्सी आजदेखि मिटरमा चले, भाडा कहाको कति ?
शुक्रबार, ०१ भदौ २०८०

ट्याक्सीले मिटर चलाएर यात्रु बोके÷नबोकेको अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैँ सडकमा निस्कनुभएको थियो । पोखराको औद्योगिक क्षेत्र, विमानस्थल प्रवेशद्धार तथा पृथ्वीचोकलगायतमा स्थानमा बिहानदेखि नै मन्त्रालय,...

सांग्रिला मोटर्सले शुरु गर्यो सिट्रोन इ–सि थ्रीको हस्तान्तरण
शुक्रबार, ०१ भदौ २०८०

फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ । सिट्रोन इ–सि थ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ...

विद्युतीय स्कुटर ‘एनआइयू न्यू’ खरिद गर्दा सहुलयित कर्जा पाइने
विहीबार, ३२ साउन २०८०

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई कम गर्दै विद्युतीय सवारीसाधन प्रयोग बढाउँदै तथा प्रवद्र्धन गर्दै जाने सरकारको नीतिसमेत रहेको छ । यसैबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय स्कुटरलाई उच्च प्रवद्र्धन गर्न...

एमजीले ल्यायो एक्सचेन्ज अफर
सोमबार, २९ साउन २०८०

पारामाउन्ट मोटर्स प्रा.लिका प्रतिनिधिले भने, “एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरुले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी...

यी हुन् सस्तो मूल्यमा पाइने ‘सिट्रोन सी थ्री’का दुई गाडी (भिडियोसहित)
बुधबार, २४ साउन २०८०

गाडीमा पाँच जनासम्म आरमले बसेर यात्रा गर्न सकिन्छ । एउटा परिवारको लागि यो गाडी निकै उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा यो गाडीको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ...