भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हने मिड-एसयुभी बन्न सफर रासयभी बन्न सफल कियाको सेल्टोस नेपाल भित्रिएको छ। कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्र्याएको हो । ...
नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासबाट महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । ...
नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भन, “हामी अत्तरिया, कैलालीमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु...
(UHEEM) ले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान , जर्मनी , साउथ कोरियामा उत्पादन भएको अन्र्तराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई , कोमात्सु जस्ता...
नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति रहने व्यवस्था छ । संस्थाका पदाधिकारीहरु सबै नै सर्वसम्मतले चयन भएको नव...
कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई व्यवस्थितरूपमा सञ्चालन गर्न महानगरपालिकाले ल्होत्से प्रालिसँग सहकार्य गरेर काम गरिरहेको उल्लेख गर्नुभयो । “नयाँ बसपार्क चाँडो नै नमूना बसपार्क बन्नेछ”, उनले भने ।
विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । एमजी...
सर्भिस क्याम्प अवधिमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वाश’ निःशुल्क गरिनेछ भने ‘थ्रि डी ह्विल अलान्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र अधिकृत वितरक सदैव आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको हिस्साको रुपमा ग्राहकहरुको हितका लागि...
मासिक किस्ता ४८ हजार ३८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको लोकप्रिय स्पोर्टेज कार आफ्नो बनाउन पाइनेछ । शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार किन्न मूल्यको ५० प्रतिशतमात्रै...
नयाँ इलेक्ट्रिक एसयूभी एमजी जेडएसका लागि शुरुवाती मुल्य ४९ लाख ९९ हजार रुपैयाँमा प्रिबुकिङग खुलाएको थियो । अहिलेसम्म कम्पनीले एमजी जेडएस इभीका लागि १५० थान भन्दा बढि बुकिङग प्राप्त गरिसकेको...
रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीहरुले उक्त रेस ट्रयाकमा टिभिएस मोटरसाईकल कुदाएर अविस्मरणीय अनुभव सङ्गालेका छन् । अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि२५ जना प्रतियोगीहरु लगायत टिभिएसको व्यवस्थापन...
कम्पनी अहिले नै कुन मोडलको मुल्य कति हुने भनेर नखुलाए पनि मोडल अनुसार कारको मुल्य वृद्धि हुने बताइएको छ । भारतमा देखिएको आर्थिक मन्दीका बीचमा कारको विक्रि कमभइरहेको बेलामा कारको...
आकर्षक एक्सचेन्ज बोनस,स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा र एक वर्षसम्मको निशुल्क सडक कर (चालु आ.व.) समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र...
अझै ८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको छ । विभागले अबको केही दिनमै मास प्रिन्ट सञ्चालनमा ल्याउने र ट्रायल पास गरेको एक साताभित्रै लाइसेन्स दिने व्यवस्था मिलाउने उनले जानकारी...
नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस अपाचे बाइक आर.आर ३१० र अपाचे २०० फो.भी मोटरसाईकलहरुको टेस्ट राइडमा सहभागीता जनाएका प्रतियोगीहरुमध्ये २५ जना चेन्नाई प्रस्थान गरेका छन्...
टुटल पठाओलाई तत्काल नरोक्न भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन्। यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसगँको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई...
साथसाथै, अहिले रहेको भाडादर प्रणालीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हामीले सेवा दिन सक्दैर्नौं । सरकारले वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् ।’ उनले भाडा समायोजन नभए...
निजी गाडी किन्दा गाडीको कुल मूल्यको आधा रकम तत्काल बुझाउनुपर्ने र बैंकबाट लिएको बाँकी आधा रकमको ब्याज पनि चर्को तिर्नुपर्ने भएपछि गाडी किन्नेमा कमी आएको छ । खाइपाइ आएको तलव...
भारतको सबैभन्दा ठुलो कार निर्माता कम्पनी मारुति सुजुकीले बताए अनुसार उसको लोकप्रिय उत्पादन 'अल्टो'को बिक्रीले ३८ लाखको गणना पार गरेको छ । आर्थिक मन्दीले भारत आक्रान्त बनिरहेको बेला सन्...