aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
सूर्यविनायक-जडिवुटी सडकमा नयाँ ट्राफिक नियम लागू गरिने
सोमबार, १२ फागुन २०७६

समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक बिभाग, यातायातसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानिय नागरिकहरु बीच समन्वय एव सहकार्य गरी लेन र जेव्राक्रसिङ मार्किङ्ग, फुटपाथ तथा आकाशेपुलको उचित...

हुन्डाईले ल्यायो स्प्रिंङ डिलाइट स्किम
आइतबार, ११ फागुन २०७६

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका अलावा  निशुल्क १ वर्ष सम्मको बिमा समेत पाउने छन् । यो योजनामा सहभागी हुनेले आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधासमेत प्राप्त...

महाशिवरात्रीमा ट्राफिक व्यवस्थापन यस्तो हुने छ
बुधबार, ०७ फागुन २०७६

महाशाखा प्रमुखले शिवरात्री पर्वको अबधीभरि भक्तजनहरुलाई सरल एव सहज रुपमा आवागमनको व्यबस्था मिलाउनको लागी ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएको र आबश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि...

जेट सञ्चालनमा कमिसन खोरको अवरोध, सुरक्षा नदिएसम्म सेवा बन्द
सोमबार, ०५ फागुन २०७६

चतराघाटबाट करिब १५ किलोमिटर धनकुटाको सिम्ले १० देखि १५ मिनेटमै पुगिने र सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्ने गरेको स्थानीय दीपक राईले बताउनुभयो । राईले भने, “जेटबोट सञ्चालन हुँदा...

प्रिभिलेज मेम्बरसिप पुरस्कार सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङलाई
आइतबार, ०४ फागुन २०७६

यस प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजना अन्तर्गत वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रुपमा सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङले सर्वोत्कृष्ट उपहार पाएको छ । ...

यातायात पूर्वाधारमा सरकारका दुई वर्ष : पूर्व–पश्चिम रेलमार्ग र काठमाडौँ–केरुङ रेलमार्ग
आइतबार, ०४ फागुन २०७६

सडक यातायात र हवाई यातायात मात्रै यातायातको माध्यम भइरहेकामा रेल यातायात पनि त्यसमा थपिँदैछ । यही वर्ष भारतको जयनगरदेखि नेपालको विजलपुरासम्म नेपालको आफ्नै रेल सञ्चालन हुने गरी काम भइरहेको छ ।...

'३० खर्ब विदेशी लगानी हुने प्रतिबद्धता, इटहरीसम्म पूर्व–पश्चिम रेल मार्ग'
शुक्रबार, ०२ फागुन २०७६

अरुण भ्यालीमा आगामी तीन वर्षभित्रमा तीन हजार मेगावाट जलविद्युत् उत्पादनका लागि रु एक खर्बको लगानी भित्रिएको र रु दुई खर्ब लगानीको प्रतिबद्धता आएको जानकारी गराएका थिए । उनले यस क्षेत्रका...

काठमाडौंमा ११ बजेसम्म रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने
विहीबार, ०१ फागुन २०७६

बैठकमा  पहिलो चरणमा  रत्नपार्कलाई केन्द्रित गरेर छिमेकी नगरपालिकाहरु तथा ललितपुर र भक्तपुरमा समेत सेवा पु¥याउने गरी १५ वटा रुट बनाएर सेवा दिने निर्णय गरेको छ । शुरुमा कम्तीमा पनि ६०...

सुजुकी ‘खुसीको साँचो’ अफर
सोमबार, २७ माघ २०७६

यो योजना अन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउनुहुनेछ । यो अफर नेपालमा रहेका...

सवारी चालकको अनुमतिपत्र लिने उमेर हद परिवर्तन
सोमबार, २७ माघ २०७६

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो । सो विधेयकमाथि...

विद्युतीय बस किन्ने कहिले हो ? चार्जिङ स्टेशन निर्माणमा भने प्राधिकरण तात्यो
सोमबार, २७ माघ २०७६

प्राधिकरणले ठूला शहर तथा राजमार्ग छेउछाउमा एक वर्षभित्र ५० चार्जिङ स्टेशन निर्माण  गर्ने योजना अघि सारेको छ । बिजुलीबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्न  प्राधिकरणले यस्तो योजना अगाडि सारेको हो...

ट्राफिक व्यवस्थापन प्रविधिमा जोड, गाडी विक्रेतालाई पनि नयाँ नियम
सोमबार, २७ माघ २०७६

महाशाखाले सडक पूर्वाधार विकासका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै पैदलयात्रु दुर्घटना न्यूनीकरण गर्दै लैजाने बताएको छ । सवारीसाधन बिक्रेताले खरिदकर्तालाई सवारी नियम पालना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्री...

काठमाडौँ उपत्यकामा सवारीसाधन प्रवेशमा नयाँ नियम
बुधबार, २२ माघ २०७६

अहिले झण्डै पाँच–छ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ । यसले गर्दा सवारीसाधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ । उपत्यकाबाहिरदेखि आउने सवारीसाधन...

अटोमोबाइल एजेन्सी नविकरणको समस्या समाधान गर्न छलफल हुने
सोमबार, २० माघ २०७६

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसंग भेटी सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूर्ति तथा...

स्कुटर चोरी गरी भाग्दै गर्दा चोर पक्राउ
शुक्रबार, १७ माघ २०७६

श्रेष्ठले बा. ६८ प ४४४७ नम्बरको स्कुटर चोरी गरी ल्याउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका(२६ मित्रनगरबाट महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ...

‘टोयोटा डिलर्स मिट २०२०’ सम्पन्न
विहीबार, १६ माघ २०७६

टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला (टोयोटा डिलर्स मिट २०२०) यस बर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ । गत सोमबार पोखरास्थित होटल...

गाडी किन्दा ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरिँदै
मंगलबार, १४ माघ २०७६

अहिले ५० प्रतिशत ‘डाउन पेमेन्ट’ (नगद भुक्तानी) गरेर कार किन्न पाइने व्यवस्था गरिएको छ । बाँकी पैसा बैंक, वित्तीय संस्थाले ऋण दिन पाउने व्यवस्था छ । गाडी किन्दा कुल मूल्यको...

उपराष्ट्रपति पुन नेपालकै क्रुजमा सरर
शनिबार, ११ माघ २०७६

क्रुजको भुइँतल्लामा ९०, पहिलो तल्लामा १०० जना  बस्न मिल्ने सिट रहने छन् । कँडेलका अनुसार पहिलो तल्लाको अगाडिपट्टि र दोस्रो तल्लाको खुला ठाउँमा १५ जना उभिन मिल्ने छ भने पहिलो...

टुरिष्ट बस एशोसिएशनको अध्यक्षमा शर्मा
शनिबार, ११ माघ २०७६

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए । ...

चार सवारी चालक कारागार चलान
बुधबार, ०८ माघ २०७६

त्यसैगरी अनुमतिपत्र बिना मोटरसाइकल चलाएर सवारी दुर्घटना गराएको अभियोगमा पोखरा– २६ अर्घौंचोक बस्ने २७ वर्षीय कृष्ण विश्वकर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ...