aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नौं जलविद्युत कम्पनीको लाभांश पारित, कुनको कति ?
मंगलबार, २३ कार्तिक २०७८

धितोपत्र दोस्रो बजारमा सूचीकृतमध्ये हालसम्म नौं जलविद्युत कम्पनीहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् । गत वर्षको लाभांश वार्षिक साधारण सभाबाट पारित गरिसक्ने कम्पनीहरुमा...

भरतपुर सवस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा
सोमबार, २२ कार्तिक २०७८

चितवनको भरतपुर महानगरपालिकाको बसेनीमा रहेको १३२/११ केभी क्षमताको भरतपुर सवस्टेशनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मर पूर्णरुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगलाई पनि...

पहिलो त्रैमाससम्म घलेम्दी हाइड्रोको नोक्सानी घट्यो
सोमबार, २२ कार्तिक २०७८

घलेम्दी हाइड्रोपावर लिमिटेडले चालू आवको पहिलो त्रैमासीक वित्ती विवरण सोमबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको...

रैराङ र रिडी हाइड्रोपावरबिच मर्जर सम्झौता, रैराङको शेयर कारोबार सोमवारदेखि रोक्का हुने
सोमबार, २२ कार्तिक २०७८

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडविच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यी दुई कम्पनीविच कात्तिक १७ गते मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर...

सामलिङ्ग पावरको आईपीओले दोस्रो बजारमा लागि कति पाउँला मूल्य रेञ्ज ?
शुक्रबार, १९ कार्तिक २०७८

हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीमा हाल कुल जारी पूँजीको संस्थापक तर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । कम्पनीको जारी...

लक्ष्मीपुजाको दिन विद्युतको 'पिक डिमाण्ड' १२७० सम्म पुग्यो
शुक्रबार, १९ कार्तिक २०७८

प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतमा चलाइएको अभियान परिणाम स्वरुप अव वास्तविक डिमाण्डदेखि विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो हुन थालेको उनले बताए ।

कुलमान घिसिङले तिहारमा ढुक्क भएर विजुली बल्न भनेपछिको काठमाडौं....
विहीबार, १८ कार्तिक २०७८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरेर  तिहारमा बत्ती बाल्दा डराउन नपर्ने भनेपछि काठमाडौं लगायत देशका अधिकांश शहरहरु विजुली वत्तिले धपक्कै बलेका छन् । ...

जलविद्युत कम्पनी पनि मर्ज हुन थाले,  रैराङ र रिडीले मर्जका लागि सम्झौता गरे
विहीबार, १८ कार्तिक २०७८

पछिल्लो समय जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि पूँजी जुटाउन विभिन्न उपायहरु अपनाइरहेका यी दुई जलविद्युत् कम्पनीहरुले भने मर्जरमा जोड दिएका हुन् । रिडी हाइड्रोपावरको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८...

अरुण जलविद्युत् आयोजना सरकारी कम्पनीले नै बनाउँछ : अर्थमन्त्री शर्मा
बुधबार, १७ कार्तिक २०७८

अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ । “अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ”, मन्त्री शर्माले...

ऊर्जामन्त्रीसँग फ्रान्सका राजदूतको शिष्टाचार भेट
बुधबार, १७ कार्तिक २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गरेका छन । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो...

अरुण काबेलीको हकप्रदका लागि विक्री प्रबन्धक नियुक्त
बुधबार, १७ कार्तिक २०७८

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड रुपैयाँको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१...

अरुणबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुद बनाउँछः अर्थमन्त्री शर्मा
बुधबार, १७ कार्तिक २०७८

अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताए । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको...

ढुक्क भएर बिजुलीको बत्ती बाल्दा हुन्छः कुलमान घिसिङ
मंगलबार, १६ कार्तिक २०७८

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘भदौको अन्तिम साताको एक दिनमात्रै प्रणालीमा १ हजार ६२० मेगावाट बराबरको माग आएको थियो । त्यसपछिको मागको तथ्यांक हेर्दा न्यूनतम रहेकाले ढुक्क भएर...

‘पेट्रोलियम गाडीको सट्टा अब विद्युतीय सवारी चलाउनुपर्छ’
मंगलबार, १६ कार्तिक २०७८

उनले नेपालमा विद्यु्त उत्पादन धेरै भएको र अब यसको खपत बढाउनका लागि खाना पकाउने ग्यासको ठाउँमा विद्युतीय चुलो प्रयोग गर्नु पर्ने बताइकी छिन । पेट्रोलियम पदार्थ तथा सोबाट चल्ने गाडीको...

ललितपुर महानगरपालिकाले विद्युतीय बस सञ्चालन गर्दै
मंगलबार, १६ कार्तिक २०७८

महानगरले डिजेल र पेट्रोलबाट चल्ने सवारीलाई विस्थापित गर्दै जाने भएको छ । ‘पहिलो चरणमा चारवटा बस सञ्चालन गर्दै छौँ । त्यसको प्रभावकारिता हेरेर थप्दै पनि जानेछौँ,’ महर्जनले भने, ‘बिस्तारै डिजेल, पेट्रोल सवारीलाई...

ठेकेदारले काम नगरेपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी
सोमबार, १५ कार्तिक २०७८

मुलुकको ऊर्जा क्षेत्रमा तोकिएको समयमा काम नहुनुको पछाडि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनको भूमिका उत्तिकै जिम्मेवार रहेको पाइने गरेको छ । वन क्षेत्रको जग्गा प्रयोग, सरकारी तथा निजी क्षेत्रको जग्गामा देखिने...

ऊर्जा दक्षताको प्रवद्र्धनमा जोड
सोमबार, १५ कार्तिक २०७८

ऊर्जाको किफायती प्रयोग, कार्बन व्यापारबाट आर्थिक लाभ र जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि दिगो ऊर्जा सम्मिश्रणको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञले सुझाव दिएका छन् । ...

सिन्धुपाल्चोक बाह्रबिसे सबस्टेशनका ठेकदारको ठेक्का रद्द गर्ने चेतावनी
सोमबार, १५ कार्तिक २०७८

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेशनको निर्माण भइरहेको हो । ‘झन्डै दुई वर्षअघिको भन्दा निर्माणस्थलमा गर्नुपर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का...

पहिलो त्रैमासमा आँखुखोला जलविद्युत कम्पनीको नाफा ३ करोड ३० लाख
आइतबार, १४ कार्तिक २०७८

आँखोखोला जलविद्युत कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा ३ करोड ३० लाख २० हजार रुपैयाँ...

प्राकृतिक विपत्तिको चपेटामा मध्य भोटेकोसी, एक वर्षभित्रमा सक्ने लक्ष्य
आइतबार, १४ कार्तिक २०७८

नेपालको ऊर्जा क्षेत्रका कम्पनी मोडलबाट आयोजना निर्माण गर्ने विषयमा चिलिमे जलविद्युत् कम्पनीले एउटा मानक स्थापित गर्यो । स्थानीयवासी र आम नेपालीको शेयर लगानी रहने गरी आयोजना निर्माण गर्ने नेपाली मोडलले...