निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सके पनि कर्मचारी र प्राविधिकलाई कोरोना पुष्टि भएपछि पूर्व निर्धारित समयतालिका अनुसार परीक्षण उत्पादन गर्न समस्या भएको आयोजनाका स्थानीय प्रतिनिधि चूडामणि निरौलाले...
८४४ मेगावाट विद्युत् उत्पादन गर्ने योजना सहित अघि बढाइएको कालीगण्डकी जलविद्युत आयोजनाको अध्ययन शुरु भएको छ । उक्त आयोजनाको ग्लोबल टेण्डरमार्फत परामर्श नियुक्त गरेर विद्युत विकास विभागले स्थानीय तहमा अध्ययन...
पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ। बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण...
उनले भीमफेदी गाउँपालिका– ४ को कुलेखानी प्रथम, भीमफेदी–२ को भैँसेबाट कुलेखानी दोस्रो र वडा नं १ सानोटारबाट उत्पादित विद्युत् काठमाडौँको केन्द्रित ग्रिटमा जोडिएको र अब वर्षाको मौसम नआउनजेलसम्म विद्युत्को उत्पादनमा...
प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीका अध्यक्षतामा आज भएको समितिको बैठकले सभापति सुवेदीका...
कम्पनीले चैत ६ गतेदेखि आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका...
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरिएको देशव्यापी बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेश गर्ने म्याद थप गरिएको...
सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ । यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा बिजुली कटौती हुनेछ । बिहान ८ बजेदेखि अपरान्ह्...
प्रचलित कानून वा विद्युत् महशुल सङ्कलन विनियमावली बमोजिम सङ्कलित रकम प्राधिकरणले तोकेबमोजिम बैंक खातामा दाखिला गर्न मञ्जुरी, महशुल सङ्कलन गर्दा बहुविकल्प प्रविधि जस्तै बैंकमार्फत भुक्तानी वा बढीभन्दा बढी माध्यमबाट महशुल...
उक्त आयोजनामा नेपाल बैंकद्वारा ७५ करोड १२ लाख ५२ हजार रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंकद्वारा ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकद्वारा. ६४ करोड रुपैयाँ तथा सनराईज बैंकद्वारा ४७ करोड रुपैयाँ गरी जम्मा...
कम्पनीले २९ लाख कित्ता आईपीओ विक्रीको तयारी गरेको छ । कुल कित्तामध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी २६...
कम्पनीको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा पनि उच्च बृद्धि भएको हो । कारोबारको दश मिनेटको अवधिसम्म कम्पनीको २ लाख १६ हजार ८७२ कित्ता शेयर खरिद माग रहेको छ ।...
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिडेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वेलुमाया मगरलाई दिईएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनीले निमित्त प्रमुख कार्यकारी...
बरुण हाइड्रो पावर कम्पनीको सचिवमा प्रकाश भुजेल नियुक्त भएका छन् । कम्पनीको चैत २ गतेको सञ्चालक समितिको बैठकले भुजेललाई सचिवमा नियुक्त गरेको हो । ...
गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण पारित गर्दै चालू आवको लागि लेखा परिक्षक नियुक्ति गर्ने प्रस्ताव सभाका लागि तय भएको छ । साथै, लोअर इर्खुवा हाइड्रोपावर...
राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको चैत १ गते अपरान्ह ३ः३० को सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको...
साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना...
निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन हुने...
कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री गर्न फागुन २५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । शतप्रतिशत हकप्रद...
सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ फाल्गुण २५ गते मंगलबार सम्पन्न भयो । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक...