aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
नेपाली विजुली के हुन्छ थाहा छैन भारतीय विजुली सोझै विद्युत् खरिद गर्न प्राधिकरणलाई स्वीकृति
शुक्रबार, ०३ बैशाख २०७८

प्राधिकरणले अहिलेसम्म एनटिपिसी विद्युत् निगम लिमिटेड ९एनभीभीएन०, पावर ट्रेड कम्पनी (पिटिसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका  वितरण कम्पनीसँग विद्युत् खरिद गर्दै आएको छ । अब भारतीय बजारबाट...

काठमाडौंबाटै कन्ट्रोल गर्न सकिने ५० स्थानमा चार्जिङ स्टेशन
विहीबार, ०२ बैशाख २०७८

५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशन मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा राखिने...

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो
मंगलबार, ३१ चैत्र २०७७

सरकारले बस खरिद पुनः अघि बढाउन भनेसँगै संस्थाले पनि खरिद प्रक्रिया अघि बढाइएको छ । संस्थाले ४० बस खरिदका लागि ठेक्का आह्वान गरेको छ । सार्वजनिक यातायातमा सरकारको प्रत्यक्ष लगानी...

अझै मेलम्चीको पानी वितरण भएन
सोमबार, ३० चैत्र २०७७

सुन्दरीजलबाट उपभोक्ताका घर–घरसम्म पानी वितरणका लागि आवश्यक ट्याङ्की र पाइपलाइन बनाउने काम आयोजना कार्यन्वयन निर्देशनालयले गरिरहेको छ । पानीको वितरणको काम लिमिटेडले गरिरहेको छ । ...

देशबासी विजुलीको आन्नद लिइहेका बेलामा कालीकोटवासी १० महिनादेखि अन्धकारमा
आइतबार, २९ चैत्र २०७७

कालीकोटको एक मात्र आयोजना सान्तीघाट जलविद्युत् आयोजनाको उत्पादन भइरहेको विद्युत् बिग्रेकाले बनाउने काम भइरहेको छ । सान्तीघाटभन्दा राष्ट्रिय प्रसारण लाइन ल्याउने गरी गाउँमा विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट...

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै
शुक्रबार, २७ चैत्र २०७७

अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या...

ठेक्का किन नतोड्ने ? जवाफ दिनु होला
शुक्रबार, २७ चैत्र २०७७

श्री सप्तकोशी जलाधार निर्माण कम्पनी काठमाडौंले २०७३ मा लिएको ठेक्का २०७८ जेठ २३ गते सक्न पर्ने कामको बारेमा जानकारी कार्यालयले माग गरेको छ । त्यस्तै, विरुवा÷गाल्वा÷ जेभी काठमाडौंले २०७४ जेठ...

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँट, १२ लाख ९५ हजारभन्दा बढी आवेदकको हात खाली
शुक्रबार, २७ चैत्र २०७७

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५०...

सिंगटी हाइड्रोको आईपीओ शुक्रवार विहान ११ बजे बाँडफाँट हुने
विहीबार, २६ चैत्र २०७७

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५०...

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई मुआब्जा वितरण गरिँदै
विहीबार, २६ चैत्र २०७७

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा गठित समितिले बुधबारदेखि मुआब्जा वितरण गर्ने तयारी थाले पनि गृहमन्त्रालयको निर्देशनपश्चात् वितरण कार्य रोकिएको छ । गृहमन्त्रालयले आयोजनाको नाममा जग्गा आएपछि मात्रै मुआब्जा वितरण...

माथिल्लो तामाकोशीको सुरुङमा वैशाख दोस्रो सातादेखि पानी हालिने
बुधबार, २५ चैत्र २०७७

बाँकी रहेका काम आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाइ मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न शुरु गर्ने र पानी भर्ने क्रममा...

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ विक्रीको लागि बोर्डमा दियो निवेदन
बुधबार, २५ चैत्र २०७७

कम्पनीले रू. ३३ करोड ७ लाख ५० हजार बरारबको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीले चैत १६ गते बोर्डमा निवेदन...

माथिलो चाकु विद्युत् आयोजना सम्पन्न
मंगलबार, २४ चैत्र २०७७

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ । उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६...

रू रू जलविद्युत परियोजनाको आईपीओमा ५० गुणा बढी आवेदन
सोमबार, २३ चैत्र २०७७

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४ लाख ७ हजार ७०६  कित्तामध्य ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख...

सोमबार राधी विद्युत र साञ्जेन जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि
सोमबार, २३ चैत्र २०७७

राधी विद्युत कम्पनीको प्रतिकित्ता रू. ४४ ले बढेर अन्तिम मूल्य रू. ४८५ र साञ्जेन जलविद्युत कम्पनीको प्रतिकित्ता रू. ४१ ले बढेर अन्तिम मूल्य रू. ४६४ पुगेको हो । सोमवार पनि...

रुरु जलविद्युत आयोजनाको आईपीओमा नौ लाखभन्दा बढी आवेदन
आइतबार, २२ चैत्र २०७७

रु रु जलविद्युत परियोजनाको आइपीओ ...

गोल्छा ग्रुपको हाइड्रो पावरमा लगानी, पीपीएका लागि सम्झौता पत्रमा हस्ताक्षर
आइतबार, २२ चैत्र २०७७

शेखर गोल्छाका अनुसार यो आयोजनालाई उहाँहरुले ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राख्नु भएको छ। यसका अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए । ...

रुरु जलविद्युतको आइपीओमा पहिलो दिन नै करिब १२ गुणा आवेदन
शनिबार, २१ चैत्र २०७७

प्रिमियम मूल्यमा साधारण शेयर जारी गरेको रुरु जलविद्युत परियोजनाको आईपीओ निष्काशनको पहिला दिनमा नै ११.९९ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा २...

बैशाख ६ गतेदेखि हकप्रद शेयर विक्री खुला गर्दै अरुणभ्याली हाइड्रोपावर
शुक्रबार, २० चैत्र २०७७

कम्पनीले निष्कासन गर्न लागेको यो हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबर बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको...

शुक्रवारदेखि प्रिमियम सहित सर्वसाधारणमा आईपीओ विक्री गर्दै रू रू जलविद्युत
विहीबार, १९ चैत्र २०७७

कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव...