aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द
शुक्रबार, ३० माघ २०७७

लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ । बिहीबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै...

उर्जा मन्त्री रायमाझीमाथि लागेको आरोपको स्पष्ट
विहीबार, २९ माघ २०७७

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल,...

साञ्जेन जलविद्युतको खुद नोक्सान ४१ प्रतिशत बढ्यो
विहीबार, २९ माघ २०७७

साञ्जेन जलविद्युत कम्पनीको खुद नोक्सान बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नोक्सान गत वर्षको सोही अवधिको तुलनामा ४१ प्रतिशत बढी भएको हो । गत वर्ष रू....

अपर तामाकोशी हाइड्रोपावर ३ करोडभन्दा बढी नोक्सानीमा
विहीबार, २९ माघ २०७७

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रू. ३ करोड  १५ लाख ७१ हजार खुद नोक्सानीमा रहेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद...

विद्युत भार कटौती हुन थालेपछि स्थानीयवासी आन्दोलित
विहीबार, २९ माघ २०७७

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टाभन्दा बढी विद्युत् भार कटौती...

बुटवल पावरको नाफा करिब ८४ प्रतिशत घट्यो
बुधबार, २८ माघ २०७७

सञ्चालन नाफा घटेसँगै कम्पनीको नाफामा कमि आएको हो । यस वर्ष कम्पनीको चुक्तापूँजी १० प्रतिशत बढी कायम भएको छ । १० प्रतिशत बोनस पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ९५...

खुर्कोट–दाना प्रसारण लाइनः बागलुङलाई फाइदै फाइदा
बुधबार, २८ माघ २०७७

कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको...

गौरवका आयोजनाको अहिलेसम्मको प्रगति
मंगलबार, २७ माघ २०७७

२५ वटा यस्ता आयोजनाको लागि सरकारले चालु आर्थिक वर्षमा ९२ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको थियो । सो विनियोजन बजेटमध्ये बजेट अर्धवार्षिक समीक्षासम्म १३ अर्ब ९८ करोड रुपैयाँमात्रै खर्च...

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा १३ लाखभन्दा बढीले दिए आवेदन
मंगलबार, २७ माघ २०७७

कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासन गरेको हो । यो...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
मंगलबार, २७ माघ २०७७

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हो । ...

सात जलविद्युत सहित ११ कम्पनीको शेयर कारोबार रोक्का
सोमबार, २६ माघ २०७७

७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरण हरु पेश नगरेकाले कारोबार रोक्का गरिएको नेप्सेले प्रष्ट पारेको छ । यी कम्पनीहरुले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु...

कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टरमा सिँचाइ गर्ने योजना अलपत्र
सोमबार, २६ माघ २०७७

पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको थियो । “यो वर्ष निर्माणका लागि रु ३१ करोड आएको थियो, त्यसमध्ये रु १३ करोड पुरानो...

साढे ४ गुणा बढी आवेदन पर्यो ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा
सोमबार, २६ माघ २०७७

कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर...

आज यी प्रदेशका यी स्थानमा विद्युत कटौति हुने
शनिबार, २४ माघ २०७७

प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२स्३०देखि ४स्३० सम्म सटडाउन हुनेछ । यसक्रममा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारालगायतका स्थानमा विद्युत कटौती हुनेछ । ...

रूरू जलविद्युत परियोजनालाई आईपीओ विक्री गर्न बोर्डले दियो अनुमति
शुक्रबार, २३ माघ २०७७

रूरु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणलाई आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि गरी कुल ...

दाना-खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार
विहीबार, २२ माघ २०७७

कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना-खुर्कोट प्रशारण लाइन र सबस्टेशन तयार भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइनको परीक्षण सफल भएपछि सञ्चालनका लागि...

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ शुक्रवारदेखि, कति कित्ता भर्न पाइन्छ ?
विहीबार, २२ माघ २०७७

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङग प्रदान गरेको छ । उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । यो...

५३६ मेघावाटको सुनकोशी–तेस्रो अध्ययन अन्तिम चरणमा
विहीबार, २२ माघ २०७७

एक वर्षअघि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो । विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो...

एनएचपीसीको ईर्खुवा खोलाले लगानी पायो, १५ करोडको आईपीओ निष्कासन गर्ने
बुधबार, २१ माघ २०७७

आयोजनाबाट बार्षिक ७ करोड ५० लाख युनिट बिजुली उत्पादन हुँदा करिब ४३ करोड रुपैयाँ बिजुली विक्रिबाट कम्पनीलाई आम्दानी उपलब्ध कम्पनीले जनाएको छ । यो कम्पनीले २०७८ र २०७९ मा करिब...

अरुण कावेली पावरको नाफा ४ गुणाले बढ्यो
बुधबार, २१ माघ २०७७

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको कम्पनीको जगेडा कोष रकम रू. २७ करोड ५१ लाख ५२ हजार कायम भएको छ । कम्पनीको जगेडा कोष रकम १० गुणा...