aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
दुई जलविद्युत कम्पनीको आईपीओ सोमबारदेखि विक्रीमा
आइतबार, ०७ फागुन २०७९

दुई जलविद्युत कम्पनीले फागुन ८ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्ने भएका छन् । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा...

बिपिडब्लु लघुवित्तको आईपीओ खरिद गर्ने अन्तिम दिन सोमबार
आइतबार, ०७ फागुन २०७९

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ खरीद गर्ने माग ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा जारी गरिने कुल कित्ता...

माईखोला हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति
शुक्रबार, ०५ फागुन २०७९

माईखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनको अनुमति पाएको छ । कम्पनीलाई १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्न फागुन ३ गते...

माथिल्लो मैलुङ खोला जलविद्युतले आईपीओ निष्कासन गर्ने
शुक्रबार, ०५ फागुन २०७९

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले २५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा फागुन ३...

सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट, ४ हजारभन्दा बढीको आवेदन रद्द
शुक्रबार, ०५ फागुन २०७९

गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा ४१ हजार ५०० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । कुल आवेदकहरूमध्ये १२ लाख ८० हजारभन्दा बढीको हात खाली भएको छ । ...

सगरमाथा जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन
शुक्रबार, ०५ फागुन २०७९

आयोजना प्रभावित स्थानीयले सगरमाथा जलविद्युत कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ ५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र आयोजना प्रभावित स्थानीयलाई आईपीओ...

पहिलो दिन २ लाख ८१ हजारभन्दा बढीले भरे मोलुङ्ग हाइड्रोपावरको आईपीओ
विहीबार, ०४ फागुन २०७९

कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत २२ लाख ६४ हजार ६५५ कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आईपीओ बाँडफाँटपछि...

माया खोला हाईड्रोपावरको आईपीओले कति पाउला ओपन रेञ्ज ?
विहीबार, ०४ फागुन २०७९

माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. ८८ दशमलव ५३ देखि २६५ दशमलव ५९ ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थि वर्ष २०७७/७८ को वास्तविका प्रतिशेयर...

मोलुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा
विहीबार, ०४ फागुन २०७९

२७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २...

एशियन हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म करिब २४ गुणा बढी आवेदन
विहीबार, ०४ फागुन २०७९

कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।  कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशतदरको ८ लाख...

एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बुधबार, ०३ फागुन २०७९

एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले छिटो अवधि फागुन २ गतेसम्म यस अघि विक्री मिति तय...

फागुन १० गतेदेखि आईपीओ जारी गर्दै मेन्छियाम हाइड्रोपावर
बुधबार, ०३ फागुन २०७९

मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ निष्कासन...

एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि थप
मंगलबार, ०२ फागुन २०७९

एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले छिटो अवधि फागुन १ गतेसम्म यस अघि विक्री मिति तय गरेकोमा...

वैदेशिक रोजगारीमा गएका नेपालीले आत्मनिर्भर लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
मंगलबार, ०२ फागुन २०७९

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर वैदेशिक...

फागुन ८ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्दै भूगोल इनर्जी
सोमबार, ०१ फागुन २०७९

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरका १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४...

फागुन ८ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्दै दोल्ती पावर
आइतबार, २९ माघ २०७९

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सक्ने
आइतबार, २९ माघ २०७९

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपाली र...

एशियन हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै करिब ३ गुणा बढी आवेदन
शुक्रबार, २७ माघ २०७९

एशियन हाइड्रोपावर लिमिटेडले विक्रीमा ल्याएको आईपीओ खरीदका लागि चार घण्टाभित्रै मागभन्दा करिब तीन गुणा बढी आवेदन परेको छ । माघ २७ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गरेको कम्पनीको दिउँसो २...

शुभम पावरको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए
शुक्रबार, २७ माघ २०७९

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट १२ लाख ७१ हजार ८३४ जना योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराईएको थियो । यसमध्ये भाग्यमानी ४८ हजार १८८ जना आवेदकले शेयर हात पारेका...

एशियन हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा
शुक्रबार, २७ माघ २०७९

कम्पनीले जारी पूँजी रू. ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर रू. १०० मूल्यका रू. ८ करोड ४०...