कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र माग गरेभन्दा बढी शेयर खरीद माग भएकाले...
कम्पनीले सर्वसाधारणमा भदौ २१ गतेदेखि २५ गतेसम्म २४ लाख २७ हजार ७५० कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमध्ये १ लाख २१ हजार ३८७ जना...
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख २७ हजार २११ जनाले ३ करोड १३ लाख १६ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीको १ लाख २१ हजार...
सेवा हाईड्रो लिमिटेड कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले असोज २० गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २८...
मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा भदौ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने मिति तय गरेकोमा भदौ २९ गतेदेखि मात्र निष्कासनमा आउने भएको छ । बिहीवार संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका...
सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा विक्री गरेको आईपीओ विक्री बन्द भएको नौं दिनमा बाँडफाँट गरेको छ । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । भदौ...
सिड इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याएको शेयर अंकित मूल्य वा प्रिमियम सहितको मूल्यमा जारी गर्ने प्रस्ताव साधारण सभामार्फत पारित गर्न लागेको छ ।
चिरख्वा हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन २८ गतेदेखि भदौ १० गतेसम्म आईपीओ विक्री गरेको थियो ।...
कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ बिक्री गरेको छ । भाग्यमानी ९ लाख लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट...
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने भदौ ११ गतेसम्म आईपीओ विक्री गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले १० लाख ७६ हजार २६८ कित्ता आईपीओ विक्री गरेको हो...
चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि निष्कासन गरेको आईपीओ आयोजना प्रभावित स्थानीयले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक...
हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सार्वजनिक निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि भदौ २५ गतेसम्म मात्र कम्पनीले...
बिक्री प्रबन्धक प्रभु क्यापिटलले आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट गरेको हो । माण्डुको आइपीओमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ । ...
माण्डुको आइपीओमा ९ लाख ८० हजार ५५ जनाले कुल १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । एक लाख २० हजार ५३२ जनाले मात्र पाउनेछन् । ...
हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २१ गते आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गरेको हो । ...
तोकिएको अवधिभित्र माग गरेभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आईपीओ बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानीयमा पनि कम्पनीले साउन...
वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म विक्री गरेको ७४ हजार ८४० कित्ता आईपीओ भदौ ६ गते बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा साउन १४ गतेदेखि...
सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ खरिदका लागि सोमवारसम्म ११ लाख ७ हजार ४८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी...
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख...
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । स्थानीयमा कम्पनीले दुई पटक अवधि थप गरी आईपीओ विक्री...