कम्पनीले जारी पूँजी १ अर्ब रूपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री खुला गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रूपैयाँ बराबरको १० लाख कित्ता आईपीओ...
माण्डु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीयमा असार २८ गतेदेखि साउन २६ गतेसम्म २ लाख ७२ हजार ७३० कित्ता आईपीओ विक्री खुला...
कम्पनीले वैदेशिक रोजगारीमार रहेका नेपालीमा असार १९ गतेदेखि साउन २ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा असार १९ गतेदेखि साउन ९ गतेसम्म आईपीओ विक्री गरेको थियो । स्थानीयमा कम्पनीले जारी पूँजी...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आइपीओ भोली अर्थात साउन ३१ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले भोली साझ ५ः३० बजे आईपीओ बाँडफाँट...
आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४,...
जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएका कम्पनीले कुल कित्तामध्ये १ लाख ९८...
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले साउन २९ गते (आज) देखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका...
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँटपछि...
अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ साउन २९ गते सोमवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सोमवार साझ ५ बजे बत्तिसपुलतली स्थित...
कम्पनीले वैदेशिक रोजगारीमार रहेका नेपालीमा असार १९ गतेदेखि साउन २ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा असार १९ गतेदेखि साउन ९ गतेसम्म आईपीओ विक्री गरेको थियो । स्थानीयमा कम्पनीले जारी पूँजी...
मिड सोलु हाईड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयमा अवधि थप भएको छ । स्थानीयबाट छिटो अवधि साउन २८ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि...
चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गते (आज) देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको...
साउन २६ गते विहान १० बजेसम्मको तथ्याङ्क अनुसार १२ लाख ५५ हजार ७४७ जनाले १ करोड ५० लाख ३५ हजार ७४० कित्ता आईपीओ खरीद माग गरेका छन् । जुन मागभन्दा...
बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४९ लाख २५ हजार कित्ता र अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता साधारण शेयर सूचीकृत...
बुधवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीबा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४...
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्ये १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ...
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा विक्री गरेको आईपीओ साउन २५ गते बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहिबार बिहान ९ बजे नक्साल...
सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक...
कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रूपैयाँ...