aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
आईपीओ निष्कासनका लागि राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले बोर्डमा दियो निवेदन
आइतबार, २७ भदौ २०७८

आईपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणमा  २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आईपीओ विक्री गर्न नियामक निकायसँग अनुमति मागेको...

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ८ हजार ८२० जनाको आवेदन रद्द
शुक्रबार, २५ भदौ २०७८

कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत...

तेह्रथुम पावरको आइपीओ आज बाँडफाँड, ७४ हजार ४०० जनाले मात्र शेयर पाउने
शुक्रबार, २५ भदौ २०७८

अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरिदका लागि करिब ४२ गुणा बढी आवेदन परेको छ । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर सर्वसाधारणमा बाँडफाँट हुनेछ । यस आधारमा ७ लाख ४४ हजार...

तेह्रथुम पावरको आईपीओ शुक्रवार बाँडफाँट गरिने, ७४ हजार ४०० जनाले मात्र शेयर पाउने
बुधबार, २३ भदौ २०७८

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ भदौ २४ गते शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रवार बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो । आईपीओ...

अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को बर्ष आईपिओ निष्काशन गर्ने
विहीबार, १७ भदौ २०७८

अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणी करण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र...

भदौ १८ गतेदेखि आईपीओ विक्री गर्दै सामलिङ्ग पावर कम्पनी
विहीबार, १७ भदौ २०७८

सामलिङ्ग पावर कम्पनी लिमिटेडले भदौ १८ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले यस अघि साउन २२ गतेदेखि उक्त आईपीओ निष्कासनको तयारी गरेको थियो...

न्यादी हाइड्रोपावरको आईपिओमा २५ हजारले दिए आवेदन
बुधबार, १६ भदौ २०७८

लमजुङ मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाट क्षमतको न्यादी हाइड्रोपावरको आइपिओमा २५ हजार बढीको आवेदन परेको छ । आयोजनाले खुल्ला गरेको यही भदौ १ देखि १५ गते  सम्ममा २५ हजार १९१...

अपागंता भएकाहरुलाई १० प्रतिशत आईपीओ सुनिश्चितता गर्न माग
बुधबार, १६ भदौ २०७८

शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाईएको भन्दै अपांगहरुलाई पनि केही प्रतिशत छुट्याउन माग गरे । उनले भने,‘म्युच्युअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्याईएका छ, तर अपांगहरुलाई छैन, हामीलाई...

न्यादी हाइड्रोपावरको आईपीओ खरिद गर्ने मंगलवार अन्तिम दिन
मंगलबार, १५ भदौ २०७८

दौ १ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि खुला भएको न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने भदौ १५ गते मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका...

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ मंगलवारसम्म विक्रीमा रहने
सोमबार, १४ भदौ २०७८

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा विक्री गरेको हो ।...

अन्तिम दिनसम्म २३ लाख ८८ हजारभन्दा बढीले भरे तेह्रथुम पावरको आईपीओ
आइतबार, १३ भदौ २०७८

आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको हो । हाल कम्पनीको...

तेह्रथुम पावरको आईपीओ भर्ने आज अन्तिम दिन
आइतबार, १३ भदौ २०७८

भदौ ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा ९ दशमलव ९९ गुणा बढी आवेदन परेको...

आयोजना प्रभावित स्थानियले साहस उर्जाको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
शुक्रबार, ११ भदौ २०७८

साउन २९ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि विक्री खुला गरेको साहस उर्जा लिमिटेडको आईपीओ खरिद गर्ने भदौ ११ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित...

पहिलो दिन ५ लाख ४७ हजारभन्दा बढीले भरे तेह्रथुम पावरको आईपीओ
बुधबार, ०९ भदौ २०७८

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पन आवेदन दिन सकिने व्यवस्था छ ।...

तेह्रथुम पावरको आईपीओ सार्वसाधारणका लागि खुल्यो
बुधबार, ०९ भदौ २०७८

यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको...

बुधवारदेखि तेह्रथुम पावरले सर्वसाधारणमा आईपीओ विक्री गर्ने
मंगलबार, ०८ भदौ २०७८

कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो शेयर विक्री प्रबन्धकमा...

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, २३ लाख २४ हजार जनाको हात खाली
सोमबार, ०७ भदौ २०७८

आईपीओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । जसमा बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४...

आईपीओमा लगानी गर्ने मालामाल
आइतबार, ०६ भदौ २०७८

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ९०६ दशमलव १० पुगेको छ । JBLB स्टक संकेतबाट कारोबार भैरहेको कम्पनीको पहिलो शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज...

प्रिमियम मूल्यमा आईपीओ खरिद गरेका रू रू जलविद्युतका लगानीकर्तालाई २१.०५३ प्रतिशत लाभांश
बुधबार, ०२ भदौ २०७८

रू रू जलविद्युत परियोजनाले विगत दुई आर्थिक वर्षको लाभांश सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७/७८ को...

श्वेत–गंगा हाइड्रोपावरले आईपीओ निष्कासनका लागि नियुक्त गर्यो विक्री प्रबन्धक
मंगलबार, ०१ भदौ २०७८

आईपीओ विक्रीका लागि भएको सम्झौतामा मंगलवार सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. श्री सुवर्ण दास श्रेष्ठले...