नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) ६ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म नेप्से २२ अंकले बढेको छ भने साढे ३ अर्ब...
महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण शेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता शेयर विक्री...
माघ ४ गतेदेखि आयोजन प्रभावित स्थानियका लागि विक्री खुला भएको सिंगटी हाइड्रो इनर्जीको आईपीओमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने भएको छ । छिटो अवधि माघ १८ गतेभित्र माग बमोजिम...
शुक्रबार बिहान बाँडफाँड भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ हेर्न ५ बजेसम्म कुर्नु पर्ने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार १४ लाख भन्दा बढीको आबेदन परेको हुनाले...
कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर (आईपीओ) आज (शुक्रबार) बाँडफाँट हुँदैछ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको जनाएको हो । ...
सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना रू. ३१ करोड ५० लाख बराबरको आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र अन्य सर्बसाधारणमा उक्त रकम बराबरको आईपीओ विक्री...
आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न...
नेपाल इन्फ्रास्ट्रकचर बैंकको साधारण शेयर (आईपीओ) बाँडफाँट मिति तय भएको छ । बुधबार प्रि अलोटमेन्ट सकाएको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको जनाएको...
कुल कित्तामध्य ४ लाख कित्ता आयोजना प्रभावित स्थानिय र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने कम्पनीको भनाई छ । कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ...
नेपाल इन्फ्रास्ट्रक्चर बेंकको साधारण शेयर (आईपीओ) यस साता नै बाँडफाँट हुने भएको छ । माघ २ गतेदेखि ६ गतेसम्म निष्काशन गरेको आईपीओको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका मेघ बहादुर थापाले...
आईपीओ निष्काशनको प्रस्तावसहित बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित फागुन ७ गतेका लागि १३औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङग प्रदान गरेको छ । उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । यो...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभामा साधारण शेयर आईपीओ निष्काशन गर्ने बारे छलफल गर्ने जनाएको हो । ...
प्रति इकाई रू. १० अंकित दरको कुल इकाईमध्य यस फण्डले १५ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंक र कोष व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित राखी बाँकी ८ करोड ५० लाख...
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघको तेस्रो सातादेखि आईपीओ विक्री खुला गर्ने भएको छ । आईपीओ विक्री गर्नेभएसँगै कम्पनीले शेयर रजिष्ट्रार समेत नियुक्त गरेको छ । कम्पनीले माघदेखिनै लागू हुने गरी...
उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड), मेखबहादुर थापा –नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) र सचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड)ले...
चन्द्रागिरी हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ माघ ९ गते, शुक्रबार बाँडफाँड भएको छ । चन्द्रागिरीको आईपीओमा आवेदन दिनेहरूमध्ये १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ । १ लाख...
चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको आज (शुक्रबार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले शुक्रबारका लागि बाँडफाँट निश्चित भएको जानकारी दिएका हुन् ।
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सार्वजनिक शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धक नियुक्त गरेको छ। ...