aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
अम्बानीको कम्पनी बोर्ड केन्द्रीय बैंकद्धारा खारेज
सोमबार, १३ मंसिर २०७८

रिजर्भ बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । रिजर्भ बैंकले भने कि रिलायन्स क्यापिटलले सबै ऋणदाताहरूलाई भुक्तानी गर्न असफल भएका कारण संस्थागत सुशासनका मुद्दाहरू पनि बाहिर...

अफ्रिकाका सिरिल भन्छन्– ‘यात्रामा लगाइने रोकले प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने मात्र हो’
सोमबार, १३ मंसिर २०७८

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन् । रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका छन् ।...

एसियाका सबैभन्दा धनी बन्नबाट चुके अडानी
सोमबार, १३ मंसिर २०७८

अदानी समूहका ६ सूचिकृत कम्पनीहरूको मार्केट क्याप आज ९.६१ लाख करोड रुपैयाँ अर्थात् रिलायन्सको मार्केट क्यापभन्दा करिब ६ लाख करोड रुपैयाँ कम छ । जहाँ नोभेम्बर २५ मा रिलायन्सको मार्केट...

पोल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन
सोमबार, १३ मंसिर २०७८

पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिए...

जापानमा विदेशीलाई प्रवेश निषेध !
सोमबार, १३ मंसिर २०७८

जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिए । अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको...

आङ नै सिरिङ हुने विश्वका डरलाग्दा ११ विमान स्थलहरु
सोमबार, १३ मंसिर २०७८

बेलायतको राजधानी लन्डनमा हवाई यात्रा आजकल असामान्य भएको छ । तर, जब यो सहर माथिबाट एउटा विमान उड्छ तब मानिसहरुको आंग सिरिङ हुने गरेको छ । त्यहाका गगनचुम्बी भवनभएको स्थान...

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा जापानको रक्षा बजेट बढ्ने आशा व्यक्त
आइतबार, १२ मंसिर २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेको जापानी सञ्चारमाध्यमले शनिबार जनाएको छ। ...

बेलायतमा थप प्रतिबन्धको घोषणा
आइतबार, १२ मंसिर २०७८

हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै...

अष्ट्रेलियामा पनि भेटियो नयाँ भेरियन्ट
आइतबार, १२ मंसिर २०७८

अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले...

सर्वाजनिक यातायातका लागि बजारमा आउन लागेका विद्युतीय गाडीहरुको विशेषता यस्तो छ
आइतबार, १२ मंसिर २०७८

अशोक लेल्याण्ड व्यापारिक सवारी साधन उद्योगमा एक नाम हो । अशोक लेल्याण्ड सर्किट इलेक्ट्रिक बस ५०० किलोवाट ब्याट्रीद्वारा चल्ने गाडी निर्माण गरेको  छ जसले एक पटक चार्जमा ५० किलोमिटरको माइलेज...

क्रिप्टोकरन्सीमा लगानी गर्नेलाई ठूलो झड्का
आइतबार, १२ मंसिर २०७८

भारतमा गरिएको एक सर्वेक्षणमा ७१ प्रतिशत भारतीयलाई अन्तर्राष्ट्रिय क्रिप्टोकरेन्सीमा पूर्ण विश्वास नभएको रिपोर्ट बाहिर आएको थियो । जबकि ५१ प्रतिशत जनता भने  भारतमा डिजिटल करेन्सीको पक्षमा रहेको देखाएको छ ।

गुगल र एप्पलाई ११.३ मिलियन डलरको जरिवाना
आइतबार, १२ मंसिर २०७८

इटालीको नियामक निकायका अनुसार दुई कम्पनीहरु बीच २०१८ मा भएको सम्झौता अनुसार, केहि रिसेलरहरुलाई मात्र अमेजनमा उत्पादनहरु बेच्नको लागी अनुमति छ । तर यसले युरोपियन युनियन को प्रतिस्पर्धा नियमहरुलाई तोडेको छ...

भारतको शेयरमा एकै कम्पनीबाट झुनझुनवालालाई ७५३ करोड रुपैयाँ घाटा लाग्यो
शनिबार, ११ मंसिर २०७८

टाइटनको शेयर होल्डिङ ढाँचा अनुसार जुलाई र सेप्टेम्बर २०२१ को बीचमा राकेश र उनकी श्रीमती रेखाको ३.३७ करोड शेयर र  ३.८० प्रतिशत शेयर रहेको छ । रेखासँग ९५.४० लाख शेयर...

भारतले चीनको इन्जिनियरिङ चोरेको आरोप
शनिबार, ११ मंसिर २०७८

धेरै विदेशी मिडिया रिपोर्टहरूमा यो फोटो बेइजिङ ड्याक्सिङ इन्टरनेशनल एयरपोर्टको नाममा छ । चीनको सरकारी ग्लोबल टेलिभिजन नेटवर्कका अधिकारी शेन शेवेईले जेवार एयरपोर्टको नामबाट शेयर गरिएको फोटो भारतले आफ्नो विमान...

अमेरिकासँग कुराकानी नगर्न चीनको चेतावनी
शनिबार, ११ मंसिर २०७८

चीनको पुनर्मिलन इतिहासको एक अटुट प्रवृति भएको उल्लेख गर्दै झाओले केही अमेरिकी राजनीतिज्ञ र ताइवानका अधिकारीहरूले देखाएको अनाड़ी प्रदर्शन चीनको पुनर्मिलन प्रक्रियाबाट प्रभावित हुने र विश्वका १८० देशले प्रतिबद्ध रहेको...

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा
शनिबार, ११ मंसिर २०७८

कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन ।  “पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या...

कच्चा तेलको मूल्य एकैदिन १० प्रतिशतले घट्यो
शनिबार, ११ मंसिर २०७८

त्यस्तै शुक्रबार अमेरिकी कच्चा तेलको भाउ पनि ११.६ प्रतिशतले घटेर प्रतिब्यारेल ६९.२७ डलरमा आइपुगेको छ। ८० डलर प्रतिडलर पुग्न लागिसकेको कच्चा तेलको मूल्य पुन झर्न थालेको हो । ...

भारतमा ६३२ दिनपछि अन्तर्राष्ट्रिय हवाई उडान खुल्दै
शनिबार, ११ मंसिर २०७८

१४ देशको यात्रामा प्रतिबन्ध अझै जारी रहनेछ । जसमा बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, फिनल्याण्ड, दक्षिण अफ्रिका, ब्राजिल, चीन, मौरिसस, सिंगापुर, बंगलादेश, बोत्सवाना, जिम्बाब्वे र न्यूजिल्याण्ड पर्छन्। ...

शरबत गुल हरियो आँखा वाली किन चर्चामा छिन् ?
शुक्रबार, १० मंसिर २०७८

गुलको तस्बिर अमेरिकी फोटोग्राफर स्टिभ म्याककरीले सन् १९८० मा खिचेका थिए । यो तस्बिर सन् १९८५ को जुनमा नेशनल ज्योग्राफिक पत्रिकाको आवरण बनाइएको थियो । तस्विरको विश्वभर प्रशंसा भयो र...

तीनवटा कोभिड केश भेटिएपछि सयौं उडानहरू रद्द, विद्यालयहरु पनि बन्द
शुक्रबार, १० मंसिर २०७८

चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ । बेइजिङले...