विशेष गरी एनआरएनए प्रविधिको प्रयोग गर्दै विकसित गरिएका खोपले यस्तो खालका समस्या उत्पन्न गरेको संचारमाध्यमहरुले समाचार बनाउँदै आएका छन्। केही समय अघि विश्वका प्रख्यात ५७ जना चिकित्सक र जन स्वास्थ्यविद्हरुले...
इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँको दक्षिणी क्षेत्रका बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम बढेर ५१ डिग्री सेल्सियससम्म पुगेको छ ।राजधानी बगदादलगायतका अरु कैयौँ क्षेत्रको तापक्रम भने ५०...
"यदि पाकिस्तानलाई चीनसँगको सम्बन्धमा झुकाव कम गर्न वा परिवर्तन गर्न दबाब दिइयो भने यो कहिले हुनेछैन। चीन र पाकिस्तानबिचको सम्बन्ध अत्यन्तै गहिरो छ र यो सरकारको कारणले मात्र नभई जन-जनता...
दक्षिण कोरियाली बैंकहरूको ‘लेन्डङ’ दरमा गत महिनाभन्दा कमी भएको केन्द्रीय बैंकद्वारा जारी एक तथ्याङ्कमा देखिएको छ । घरपरिवारलाई बार्षिक नयाँ बैंक ऋणको भार दर औसतमा मे महिनामा २.८९ प्रतिशतमा झरेको...
मूडीका अनुसार दोस्रो कोरोना लहर का कारण आर्थिक वर्ष २०२२ को आम्दानी र राजस्व संकलन कम हुन सक्छ। त्यस्तै प्रभाव आर्थिक वर्ष २०२३ मा पनि पर्न सक्छ। भारतको देशव्यापी खोप अभियानका...
भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । ...
ड्र्यागन म्यानको आँखाहरू पनि सामान्य भन्दा थोरै ठुला थिए र आँखाको भाग पनि निकै ठुलो छ। उनीहरूको मुख र ठुलो दाँत भएको हुनुपर्दछ। ...
चीनले २०२८ सम्ममा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने अपेक्षा गरिएको छ । तर, यसको व्यापारिक राजधानी शंघाई हाल विश्वको सबैभन्दा महँगो शहरमध्ये ६औं स्थानमा परेको छ । ईकामर्स...
युएईको नागरिक उड्डयन प्राधिकरणले एयरमेनलाई जारी गरेको सूचनामा (नोटाम)का अनुसार भारत र १३ अन्य देशहरुबाट लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कय्गो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, नाइजेरिया...
न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ । ...
संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गर्दै साढे २२ वर्ष कैद घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो वाईडेनले सो निर्णयबारे...
जापानमा गम्भीर प्रकृतिका साइबर अपराधविरुद्ध कार्य गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । चीन, रुस, उत्तर कोरियालगायत विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला तथा गम्भीर प्रकृतिका साइबर...
भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले...
पेट्रोल कारको औसत माइलेज १५ देखि २० किलोमिटर हुन्छ । अब १५ किलोमिटरको औसत माइलेजका दरले हुनेछ हो भने १०० किलोमिटर जानलाई ७ लिटर पेट्रोल लाग्छ । अहिले पेट्रोलको मूल्य...
निकै लामो समयसम्म विश्वको सर्वाधिक धनी व्यक्तिका रूपमा रहेका बिल गेट्सलाई एक पछि अर्को गर्दै मानिसहरूले साथ छोड्दै छन्। पत्नी मेलिंडा गेट्सले सम्बन्धबिच्छेद गरेपछि बिल एण्ड मेलिंडा गेट्स फाउन्डेसनको ट्रस्टीको...
लन्डन उच्च न्यायालयका एक न्यायाधीशले अपिलको लागि पेस गरेको कागजातका आधारमा फैसला गरेका हुन्। सो फैसलामा वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतको फेब्रुअरीको मोदीलाई भारत प्रत्यर्पण गर्ने पक्षमा दिएको निर्णय सही छ। उनले धोखाधडी र...
एल हाउसले कोषीका परीक्षण, जीवाणु परीक्षण, आनुवंशिक पुनः संयोजन र प्रोटिन ‘बाइन्डिङ’जस्ता नवीनतम सेवा तथा खोप उत्पादन सुविधाहरू र एमआरएनए र पछिल्लो पुस्ताको भाइरल भेक्टरहरूका लागि नयाँ सुविधाहरू स्थापना गर्नेछ...
बिटक्वाइन सबैभन्दा लोकप्रिय डिजिटल मुद्रा हो। क्रिप्टोकरन्सीको चीनमा ठुलो व्यवसाय हो। विश्वको बिटक्वाइन उत्पादनको आधा हिस्सा चीनको हो। चीनको क्रिप्टोकरन्सी खानीमा रोक लगाउने त्यहाँको सरकारको योजना छ। चीनको सिचुआनको दक्षिणी...
उपभोक्तालाई १०० प्रतिशत पेट्रोल वा १०० प्रतिशत इथानोल र जैव ईन्धन प्रयोग गर्ने विकल्प दिइनेछ। उनले आयात विकल्प, लागत प्रभावी, प्रदूषण रहित र स्वदेशी भएका कारण पेट्रोलको तुलनामा इथानोल राम्रो...
जाधु जियो प्लेटफर्म(फेसबुक)संयुक्त राज्य अमेरिकाको सहायक कम्पनी० ले ५.७ अरब अमेरिकी डलर लगानी भित्र्याएको छ। त्यस्तै ब्रूकफील्ड (क्यानाडा) र जीआईसी (सिंगापुर) को टावर इन्फ्रास्ट्रक्चर ट्रस्टले ३.७ अरब अमेरिकी डलर, र...