aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने
शुक्रबार, २३ जेठ २०७७

संयुक्तराज्य अमेरिकाले कोरोना भाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका...

अमेरिकामा आन्दोलनका क्रममा ५५ अर्ब डलर बराबरको क्षति
शुक्रबार, २३ जेठ २०७७

अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरी प्रदर्शन गर्दै आइरहेका छन् । आन्दोलन हिंसात्मक हुदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर निषेधाज्ञा आदेश...

यूरोपेली मुद्रास्फीति ०.३ प्रतिशतमा झर्ने
शुक्रबार, २३ जेठ २०७७

सन् २०२१ मा मूल्य वृद्धि ०.८ प्रतिशतले हुने र सन् २०२२ मा १.३ प्रतिशत पुग्ने प्रक्षेपण ईसीबीले गरेको छ । ईसीबीले यस पहिले )कोभिड–१९ को महामारीपूर्व) सन् २०२२ का लागि...

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड
शुक्रबार, २३ जेठ २०७७

गान्धीको प्रतिमामाथिको तोडफोड भने यही जुन २ र ३ तारिखको राति भएको बताइएको छ । तोडफोडका बारेमा अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी अधिकारीहरुलाई जानकारी गराएको छ ।  पिटिआई ...

अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर
शुक्रबार, २३ जेठ २०७७

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण  व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ । कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र...

औषधिमा अब भारत चीनको भर नपर्ने
विहीबार, २२ जेठ २०७७

यस सूचीमा महत्वपूर्ण इन्ग्रेडिएन्ट जसमा पैरासीटामोल, एस्प्रिन, मेटफार्मिन, एटोरवेस्टाटिन जस्ता औषधिहरुको एक्टिभ फार्मास्यूटिकल्स इन्ग्रेडिएन्टसहरु भारतमा नै उत्पादन गर्ने तयारीमा भारत पुगेको बताइएको  छ । ...

भारतका रक्षा सचिवलाई कोरोना संक्रमण
विहीबार, २२ जेठ २०७७

भारतका रक्षा सचिव अजयकुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका मंगलबार अजय कुमारलाई संक्रमण पुष्टि भएकाे हाे । अजय कुमारलाई संक्रमण पुष्टि भएपछि रक्षा...

भारतमा एकैदिन झण्डै १० हजार कोरोना संक्रमित थपिए
विहीबार, २२ जेठ २०७७

भारतमा हिजो एकै दिन झण्डै दश हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन केही खुकुलो हुनेबित्तिकै भारतमा संक्रमणदर उच्च देखिएको हो । भारतमा हिजो नौ हजार ६ सय ३३...

अमेरिका-चीन संकट थप गहिरियो, अमेरिकाले रोक्यो चिनियाँ जहाजको उडान
विहीबार, २२ जेठ २०७७

दुई मुलुकबीच बढ्दो तनावका बीच अमेरिकाले चीनबाट हुने यात्री उडान रोक्ने निर्णय गरेको छ। बीबीसीका अनुसार उक्त निर्णय १६ जुनदेखि लागू हुने अमेरिकाको यातायात विभागले बताएको छ। ...

अमेरिकी हवाई उद्योग टाट पल्टिने सङ्केत, बफेटले बेचे आफ्नो सम्पूर्ण शेयर
विहीबार, २२ जेठ २०७७

सेयर बजारको बादशाहका रूपमा चिनिएका अरबपति अमेरिकी लगानीकर्ता वारेन बफेटले अमेरिकाका चार ठुला एयरलाइन्स कम्पनीको आफ्नो शेयर बिक्री गरेका छन् । उनको कम्पनी वर्कशायर हाथवेको वार्षिक बैठकमा उनले कोरोनाको कारण...

प्रदर्शनकारीको अगाडि अमेरिकी प्रहरीले घुँडा टेकेर माफी मागे
बुधबार, २१ जेठ २०७७

प्रदर्शन हिंस्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेको भिडियो सार्वजनिक भएका छन् । बीबीसीले घुँडा टेकेर माफी मागेको भिडियो राख्दै प्रहरीले हिंस्रक बनेको आन्दोलन...

आकर्षक योजना दिएर चीनका मोबाइल कम्पनी भारतले तान्दै
बुधबार, २१ जेठ २०७७

यसको घोषणा गर्दै सूचना प्रविधि र सञ्चारमन्त्री रविशंकर प्रसादले मंगलबार मेक इन इण्डियाले अरु कुनै देशलाई पछाडि छोड्नु होइन तर भारतलाई आत्मनिर्भर बनाउनु हो । यी योजनाहरू मोबाईल निर्माणका साथ...

सङ्क्रमण फैलाउन सक्ने भन्दै नर्स र चिकित्सकमाथि आक्रमण
बुधबार, २१ जेठ २०७७

एप्रिल ८ मा काम सकेर फर्कँदै गर्दा आफ्नै गृहनगरमा उनीमाथि आक्रमण भयो। कसैले नजिकै गाडी ल्याएर उनको ढाडमा तातो कफी पोखिदियो। ...

आइटी कम्पनीमा काम गर्दा गर्दै ७४ कर्मचारी करोडपति भए
बुधबार, २१ जेठ २०७७

इन्फोसिसको वार्षिक विवरणका अनुसार उच्चतहमा काम गर्ने कर्मचरी तलबको प्याकेजमा भइरहेको वृद्धि र कर्मचारीलाई कम्पनीले बोनसका रुपमा दिएको कम्पनीको शेयरको मूल्यका कारण उनीहरुको सम्पत्ति करोडौ मूल्यको भएको छ । ...

लुफ्थान्सा एयरलाइन्सको नोक्सानी २ अर्ब डलरभन्दा बढी
बुधबार, २१ जेठ २०७७

बिमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । ...

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार नाघ्यो, ५ हजार ८ सय बढिले ज्यान गुमाए
बुधबार, २१ जेठ २०७७

भारतका कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेका छ । त्यहाँ पछिल्लो २४ घण्टामा ८ हजार ८ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै भारतमा कोरोना संक्रमितको संख्या २...

अमेरिकामा सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन जारी
बुधबार, २१ जेठ २०७७

अमेरिकामा सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन जारी छ । मिनेसोटाको मिनियापोलसमा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्यु भएपछि एक सातादेखि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदको विरोधमा प्रदर्शन...

कोरोनाका कारण पाकिस्तानका एक मन्त्रीको ज्यान गयो
बुधबार, २१ जेठ २०७७

कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ। सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो। ...

ट्रम्पलाई सहयोग गर्दा टिकटकले माफी माग्नु पर्‍यो
मंगलबार, २० जेठ २०७७

चीनको बाइटडान्स नामक कम्पनीको स्वामित्वमा रहेको छोटो भिडियोहरुको यो एपले अमेरिकामा भएको काला वर्णका जर्ज फ्लोइड नामक व्यक्तिको गैर-न्यायिक हत्याको ह्यास्ट्यागको माध्यमबाट विरोध गरेकोमा त्यसलाई दबाउने प्रयास गरेको थियो ।

अमेरिकाको ४० सहरमा कर्फ्यु, सेना परिचालन गर्ने ट्रम्पको घोषणा
मंगलबार, २० जेठ २०७७

बीबीसीका अनुसार कम्तीमा ४० सहरमा कर्फ्यु जारी गरिएको छ । तर प्रदर्शनकारीले कर्फ्युको बेवास्ता गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् । प्रहरी अधिकारी डेरेक सोभिनको ज्यादतीका कारण जर्ज फ्लोयडको ज्यान गएपछि...