aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
रुसी रकेट युक्रेनको राष्ट्रपति भवनसम्म पुग्यो
शनिबार, २१ फागुन २०७८

युद्धकाबीच आज तेस्रो चरणको वार्ता पनि हुनसक्ने बताइएको छ । अर्कोतर्फ युक्रेनको राष्ट्रपति भवन अगाडि रकेट आक्रमण भएको छ । यसै क्रममा रुसी सेनाले ओडेसाको एउटा पुल पनि उडाएको छ...

सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा पाकिस्तान र युएई
शनिबार, २१ फागुन २०७८

पाकिस्तानका अनुसार उनीहरुको देशले सन् २०२३ सम्ममा एफएटीएफका सबै शर्त पूरा गर्नेछ । अक्टोबर २०१२ मा,एफएटीले ३४ मध्ये चार सर्तहरू पूरा नगरेको कारण जनवरी 2022 सम्म पाकिस्तानलाई ग्रे लिस्टमा राख्यो ।...

'रुसलाई रोकिएन भने पूरै युरोप समाप्त हुनेछ'
शनिबार, २१ फागुन २०७८

युक्रेनसँगको युद्धका बीच रुसले फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध लगाएको छ । पुटिन प्रशासनले रुसी मिडियाको सामग्री प्रकाशनमा भेदभाव गरेको कारण प्रतिबन्ध लगाइएको जनाएको छ । रुसको सेन्सरसिप एजेन्सी रोस्कोमनाडजोरले फेसबुक–ट्विटर...

नेटोद्वारा युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्ने यूक्रेनले गरेको आग्रहलाई अस्वीकार
शुक्रबार, २० फागुन २०७८

स्तोल्टेनबर्गले भने, “रूसी सशस्त्र फौजले भारी हतियार ल्याएर देशभरि आक्रमण गरिरहँदा मृत्यु, पीडा र विनाशको कारण आउने दिनहरू अझ खराब हुने सम्भावना छ ।” युक्रेनी विदेश मन्त्री डिमिट्रो कुलेबाले किभको भिडियोलिङ्कमार्फत्...

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा
विहीबार, १९ फागुन २०७८

रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको  न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै  उल्लख गरेको छ। शहर घेरिएको छ । खेरसनका मेयर इगोर कोलिखाएभले  सो कुरा...

अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धको पीडा खेप्दै रुसी नागरिक
विहीबार, १९ फागुन २०७८

सर्वसाधारण रुसीहरू आफ्नो बचत निमिट्यान्न हुने डरमा छन्। तिनको जीवनमा उथलपुथल आइसकेको छ।केही रुसी ब्याङ्कहरूलाई भिजा तथा मास्टरकार्डको पहुँचबाट अलग्ग्याइएको छ, अनि एपल पे तथा गुगल पे पनि चल्दैनन्।पैँतीस वर्षीय...

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे
विहीबार, १९ फागुन २०७८

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी UNHCR ले बिहीबार जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले...

युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु
विहीबार, १९ फागुन २०७८

आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ । अदालतको क्षेत्राधिकार अन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ। गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको...

श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप
मंगलबार, १७ फागुन २०७८

रुसले युक्रेनमाथी आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ । युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देश तर्फ जाने गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार श्रीलङ्कामा...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आर्मीको वर्दी लगाएर लडाकुको मनोबल बढाए
मंगलबार, १७ फागुन २०७८

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की कहिले आर्मीको वर्दी लगाएर लडाकुको मनोबल बढाएका छन् । कहिले टिभी स्क्रिनमा रुसलाई चुनौती दिदै आएका छन् । विगत पाँच दिनदेखि महाशक्ति रुसी सेनाको अगाडि रहेका...

युक्रेनलाई पठाइएका सैन्य उपकरणहरु रसिया विरुद्ध प्रयोग भएमा पठाउने देश जिम्मेवार हुने
मंगलबार, १७ फागुन २०७८

युक्रेन विरुद्ध रुसको सैन्य कारबाही मङ्गलबार छैटौं दिन पनि जारी छ । विश्वका धेरै देशले युक्रेनलाई सैन्य उपकरण पठाएर सहयोग गरिरहेका छन् । रसियाले सैन्य उपकरण पठाएर सहयोग गर्ने देशहरूलाई...

रुस—युक्रेनबीच पहिलो वार्ता सकियो, के भयो सहमति ?
मंगलबार, १७ फागुन २०७८

थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ । ...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- हामीले यो वार्ता सफल हुने अपेक्षा गर्दैनौं
सोमबार, १६ फागुन २०७८

युक्रेनमा रुसको बमबारी सोमबार पाँचौं दिन पनि जारी छ । युद्ध अन्त्य गर्न दुवै देश बेलारुसमा वार्ता गरिरहेका छन् । वार्ता अघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने–हामीले यो वार्ता सफल...

युक्रेनको फेरि माग्यो युरोपेली संघको सदस्यता
सोमबार, १६ फागुन २०७८

उनले भिडियो सन्देशमा भनेका छन्, “अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ ।” अहिले सबै कुराको छलफल गर्न सम्भव नभएको...

युरोपेली संघद्धारा युक्रेनलाई छिट्टै हतियार उपलब्ध गराउने घोषणा
सोमबार, १६ फागुन २०७८

युक्रेनलाई हतियार उपलब्ध गराउने यो निर्णय आफैमा निकै महत्वपूर्ण छ । युरोपेली संघले यस्तो कदम चालेको यो पहिलो पटक हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ईयूका अध्यक्ष उर्सुला भोन डर लेयनले...

युक्रेन संकटको मुख्य कारक अमेरिका रहेको उत्तर कोरियाको आरोप
आइतबार, १५ फागुन २०७८

उत्तर कोरियाको विदेश मन्त्रालयको वेभसाइटमा अमेरिकाले युक्रेनलाई उक्साएपनि सहयोग नगरेर दोहोरो भूमिका खेलेको लेखिएको छ ।शान्ति र स्थायित्वको नाममा अमेरिकाले अरु देशको आन्तरिक मामिलामा खेल्ने गरेको आरोप पनि उत्तर कोरियाले...

रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी
आइतबार, १५ फागुन २०७८

रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् ।  रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । “रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा...

युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन
आइतबार, १५ फागुन २०७८

युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ । वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको हो ।

शीर्ष कमाण्डरको हत्या गरेको युक्रेनको दाबी
आइतबार, १५ फागुन २०७८

युक्रेनमा रुसको आक्रमण लगातार चौथो दिन पनि जारी छ । युक्रेनले किभ बाहिर रुसी सेनालाई कडा लडाइ दिएको छ । युक्रेनले रुसको तर्फबाट लडिरहेका चेचेन स्पेशल फोर्सका शीर्ष जनरलको हत्या गरेको...

युक्रेनमा मानवीय संकट बढ्दै, रूसी राष्ट्रपतिले भने युक्रेन कब्जा गर्न चाहँदैना
शनिबार, १४ फागुन २०७८

सञ्चारमाध्यमका अनुसार रुसले कालो सागरमा रहेको रोमानियाली जहाजमा मिसाइल आक्रमण गरेको थियो । आगो लागेको छ । वास्तवमा, रोमानिया नेटोको सदस्य हो । नेटोले युक्रेन नेटोको सदस्य नभएको भन्दै रूस...