भि.जे इन्भेष्टमेण्ट कम्पनीको प्रतिनिधिको रुपमा झालाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जारी सुचनामा उल्लेख छ । ...
गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। बैङगलोरबाट एमबिए गरेका खत्रिको बिमा क्षेत्रमा करिब साढे दुई...
मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) लाई नेपालमा कोरोनाबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ । एएनएमएफ सन्...
आईपीओ निष्कासनको प्रस्ताव सहित सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा आव्हान गरिएको...
बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा ‘बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता’ मा अपाङ्ग...
जीवन बीमा व्यवसाय विस्तार सँगै यस वर्ष दाबी भुक्तानी पनि बढेको छ । गत वर्षको यहि अवधिमा तीन वटा पोलिसीमा मात्रै दाबी परेकोमा यस वर्ष ७ वटा पोलिसीको मृत्यु दाबी...
यस वर्ष गत वर्षभन्दा जगेडा कोष रकम भने ५८ दशमलव ८८ प्रतिशत घटेको छ । गत वर्ष रू. २ अर्ब ७३ करोड २१ लाख ७३ हजार रहेको जगेडा कोष रकम...
यहि अवधिमा जारी भएको पोलिसी संख्यामा पनि उल्लेख्य सुधार भएको देखिन्छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ९ लाख १७ हजार ९५० वटा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको...
यस वर्ष कम्पनीले २४ दशमलव ५१ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष रू. ८ करोड ३७ लाख ६० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १०...
जीवन बीमा कोष रकम १३२ प्रतिशत बढेर रू. २ अर्ब ३७ करोड २१ लाख पुगेको छ । कम्पनीले यस वर्ष कम्पनीले ७०९ प्रतिशत बढी रू. ५ करोड २६ लाख बीमालेख...
यस वर्ष १५ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले करिब २७ प्रतिशत बढी कुल खर्च गरेको छ । कम्पनीले यो वर्ष रू. १२ करोड २७ लाख ९० हजार कुल आम्दानी...
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको...
जीवन बीमा कोष रकम १३८ प्रतिशत बढेर रू. ३ अर्ब १ करोड ११ लाख २९ हजार कायम भएको छ । तेस्रो त्रैमाससम्म दिर्घकालिन लगानी रू. ३ अर्ब ८३ करोड ९९...
कम्पनीले यस वर्ष १० प्रतिशत बोनससँगै शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारितका लागि कम्पनीले जेठ ६ गते २५औं वार्षिक साधारण...
आइतवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीको गत माघ ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर...
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५२ करोड १० लाख ९५ हजार मात्र यो शुल्क आर्जन गरेको थियो । यस वर्ष कम्पनीले १२ गुणा बढी कुल दाबी भुक्तानी गरेको छ...
बोलकबोल गर्दा न्यूनतम एक हजारकित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ १० गते अपरान्ह ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी पनि...
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले २१औँ वार्षिकोत्सवका अवसरमा सन्देशमार्फत हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको...
स अन्तर्गत दावीकर्तालाई बीमा दावीकालागि आवश्यक कागजातहरु अनलाइननै पेश गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दावी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले अधिक...
यसअघि सो पदमा कार्यरत विनोदकुमार भुजेल कार्यरत रहेका थिए । भुजेलले दिएको राजिनामालाई कम्पनीले स्वीकृत गर्दै उक्त पदमा गिरीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । ...