aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सानिमा जिआईसी इन्स्योरेन्सले कमायो १०२ प्रतिशत बढी नाफा
आइतबार, २९ माघ २०७९

गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा रहेको कम्पनीले यस वर्ष रू. ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको...

बीमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित
शुक्रबार, २७ माघ २०७९

जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल...

सम्पत्ति बीमा गर्ने बढेसँगै एक महिनामा २८.६६ प्रतिशतले बढ्यो बीमाशुल्क
मंगलबार, २४ माघ २०७९

यस अवधिमा सम्पत्ति बीमा वापत ४ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । विभिन्न कम्पनीहरुले दुई लाख ४५ हजार ५५३ बीमालेख बिक्री गरी सो बराबरको...

बढ्दै बीमाको पहुँच, बैदेशिक रोजगार बीमालेखमा ५२ प्रतिशतले वृद्धि
सोमबार, २३ माघ २०७९

पछिल्लो समय सर्वसाधारणमा बीमाको पहुँचमा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षको पुसमसान्तसम्मको तुलनामा बीमाको पहुँचमा १०.८४ प्रतिशतले बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुस मसान्ततसम्म बीमाको...

मधेश प्रदेशमा पशुबीमाको दाबी भुक्तानीमा गुनासो
शुक्रबार, २० माघ २०७९

कार्यक्रममा सहभागीहरुले पशुबीमा दाबी भुक्तानी ढिलो हुने गरेको, बीमाशुल्क बुझाए अनुसारको दाबी भुक्तानी नपाएको, चैतेधान, आँप, माछा लगायतको बीमाबारे स्पष्ट नभएको लगायतका गुनासो गरेका थिए । यसैगरी, नेपाल बीमा प्राधिकरण, मधेश...

फस्टायो कृषि बीमा व्यवसाय, बीमाशुल्क संकलनमा ४१७ प्रतिशतले वृद्धि
शुक्रबार, २० माघ २०७९

तथ्याङ्क अनुसार साउन महिनादेखि पुससम्म आइपुग्दा बीमा शुल्कमा ४१७.६२ प्रतिशतले वृद्धि देखिएको  हो । जबकि साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट १६ हजार ४६४ वटा बीमालेख बिक्री...

सम्पत्तिको जोखिमबारे सचेत बन्दै नेपाली, निर्जीवन बीमाशुल्कमा वृद्धि
विहीबार, १९ माघ २०७९

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँ भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांक अनुसार पुस...

मर्जर प्रस्ताव पारित गर्न लुम्बिनी जनरलले बोलायो फागुन ११ गते साधारण सभा
विहीबार, १९ माघ २०७९

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको...

कृषि तथा पशुपन्छीको बीमा दाबी प्रक्रियामा कम्पनीले जानकारी नदिएको गुनासो
बुधबार, १८ माघ २०७९

अध्यक्ष यादवले बीमा व्यवसायमा पारदर्शिताको कमी र न्यून मूल्यांकनका कारण माछा, पशुपन्छी, घर लगायतको बीमामा गुनासो आउने गरेको उल्लेख गर्दै देशको समृद्धिका लागि हरेक व्यक्ति आर्थिकरुपले सुरक्षित हुनु अपरिहार्य भएकाले...

नुवाकोटको दुप्चेश्वरमा बीमा सम्बन्धी अन्तरक्र्रिया कार्यक्रम सम्पन्न
बुधबार, ११ माघ २०७९

नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ...

लुम्बिनी जनरल इन्स्याेरेन्सको लाभांश संशोधन
बुधबार, ११ माघ २०७९

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको थियो । कम्पनीले यस अघि गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...

आइएमई जनरल इन्स्योेरेन्सको बार्षिक साधारण सभा सम्पन्न
सोमबार, ०९ माघ २०७९

आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ उक्त सभा सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको हो । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज...

शिखर इन्स्यारेन्सले तोक्यो बुक क्लोजको मिति
बुधबार, ०४ माघ २०७९

शिखर इन्स्यारेन्स कम्पनीले शेयर दाखिला खारेज (बुक क्लोज) को मिति तोकेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ १७ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार...

बीमा अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छः अध्यक्ष सिलवाल
मंगलबार, ०३ माघ २०७९

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका...

पशु बीमा कार्यक्रम वर्ष दिनमै अलपत्र
मंगलबार, ०३ माघ २०७९

ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको पशु बीमा कार्यक्रम एक आर्थिक वर्षपछि अलपत्र परेको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्ष्य गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा पशु बीमा...

मर्जरका लागि अजोड र युनाइटेड इन्स्यारेन्सले पाए प्राधिकरणको सैद्धान्तिक सहमति
मंगलबार, ०३ माघ २०७९

नेपाल बीमा प्राधिकरणले अजोड र युनाइटेड इन्स्यारेन्सलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । प्राधिकरणले पुस २९ गतेको परिपत्रबाट बीमकहरुलाई एक आपसमा गाभ्न गाभिने प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो...

यतीको दुर्घटनामा मृत्यु भएकाको बीमा दावी भुक्तानीमा सहजीकरण गरिने
सोमबार, ०२ माघ २०७९

आइतबार बिहान पोखारको सेती खोचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको बीमा दावी भुक्तानीमा सहजीकरण गरिने भएको छ । राष्ट्रिय विपद्, जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त...

सगरमाथा इन्स्योरेन्सको लाभांश पारिमार्जन, बोनस शेयर कति ?
सोमबार, ०२ माघ २०७९

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । कम्पनीले यस भन्दा अगाडि १२ दशलमव ५० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत...

हिमालयन रिइन्स्योरेन्स ५ करोड ३० लाखभन्दा बढी नोक्सानीमा
शुक्रबार, २९ पुस २०७९

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार रू. ५ करोड ३० लाखभन्दा बढी...

हिमालयन एभरेष्टले प्रस्ताव गर्याे लाभांश
विहीबार, २८ पुस २०७९

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको छ । पुस २६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २ दशमलव...