कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो । बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका...
अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर...
ग्लोबल आइएमई बैंक लिमिडेट “युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ । बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख...
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त मुक्तिनाथ विकास बैंक लिमिटेडवीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता...
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सत्य ओमकार डेन्टल होम प्रा.लिका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ...
उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी...
सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान...
बर्जर पेन्ट्स नेपालद्वारा बर्जर फेस्टिभ राईडका विजेता घोषणा गरिएको छ । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सको बर्जर फेस्टिभ राईड ग्राहक योजना अन्तर्गत बम्पर...
सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि २४ गतेसम्म विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले असार २४ गते ऋणपत्र बाँडफाँट गरेको जानकारी दिएको हो । बैंकले वार्षिक...
हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बुधबार होटल याक एण्ड यतीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ...
कुमारी बैंक लिमिटेडले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा सम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाहरुको घोषणा गरेको छ । सो योजनामा ईच्छुक व्यक्ति तथा संघसंस्थाहरु समावेश...
प्राप्ति सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर हुने उनले बताए । दुई बैंकबीचको प्राप्र्ति सहमतिमा स्वाप रेसियो १००ः ८१ हुने छ । सिभिल बैंकमा १०० कित्ता सेयर हुनेको एक्विजेशन भएपछि ८१...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक शेयर असार २९ गतेदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूले समेत...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले असार २९ गतेदेखि २६ लाख ३३ हजार १३६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य इच्छुक व्यक्ति...
नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा पोखरेल अझै पनि कानुनी सल्लाहकार कै हैसियतमा रहेका छन् । उनले बैंकको बोर्ड बैठकमा बैंकका अध्यक्ष तथा न्यायपरिषदका पूर्व सदस्य समेत रहिसकेका उपेन्द्र केशरी...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । ...
यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । यस मेसिनबाट...
असार ३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४३ खब ९४ अर्ब रुपैयाँ रहेको थियो । उक्त निक्षेप बढेर असार २४ गतेसम्म आइपुग्दा ४४ खर्ब ९४ अर्ब पुगेको हो । यस अवधिमा...
वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.३ प्रतिशतले बढेको छ । २०७९ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको...