aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 
प्रभु बैंकको नयाँ शाखा कार्यालय तनहुँको बरादिमा सञ्चालन
बुधबार, ०४ साउन २०७९

बैंकको बरादि शाखा कार्यालयको समुद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरेका हुन् । बैंकको बरादिमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी  शान्ति शेरचनले प्रभु बैंकले...

सिन्धु विकास बैंकको बाह्रौं वार्षिक साधारण सभा शुक्रबार हुँदै
बुधबार, ०४ साउन २०७९

सिन्धु विकास बैंक लिमिटेडले बाहौं वार्षिक साधारण सभा शुक्रवार अर्थात साउन ६ गते गर्ने भएको छ । सभा मिरावल रिर्सोट होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान १० बजे गर्ने जानकारी दिएको हो...

ऋणपत्र निष्काशन गर्न दुई बैंकले दिए सेबोनमा निवेदन
बुधबार, ०४ साउन २०७९

कम्पनीले वार्षिक ११ प्रतिशत  ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सेबोनबाट ऋणपत्र निष्कासन गर्नका...

कुमारी बैंकका ग्राहकले होटेल ए–१ लभली स्टारमा छुट पाउने
बुधबार, ०४ साउन २०७९

कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । ...

विदेश भ्रमणमा जाने नेपालीहरुले २०० डलर सटही सुविधा पाउने
बुधबार, ०४ साउन २०७९

नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७८ लाई संशोधन गर्दै भनेको छ, ‘विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २ सय सम्मको सटही सुविधा प्रदान गरिने छ ।’

शुक्रबार मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक
बुधबार, ०४ साउन २०७९

मौद्रिक नीतिको मस्यौदा तयार भइसकेकोले शुक्रबार सार्वजनिक गरिन लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘साउनको पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अनुसार नै हामी जुटेका छौं । मौद्रिक...

मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित
बुधबार, ०४ साउन २०७९

सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त...

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
बुधबार, ०४ साउन २०७९

असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा आएको नेपाल एसबीआई बैंक लिमिटेडको ऋणपत्र खरीदका लागि आवेदन दिने साउन ४ गते (आज) अन्तिम दिन रहेको छ । बैंकले ५ वर्षे अवधिको वार्षिक १०...

वाणिज्य बैंकमा ४५ खर्ब ४१ निक्षेप पुग्यो
मंगलबार, ०३ साउन २०७९

संघको तथ्याङक अनुसार वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी निक्षेप नबिल बैंकमा रहेको छ । यस बैंकसँग आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्म ३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

वाणिज्य बैंकहरुमा असार महिनामा थपियो एक खर्ब ४१ अर्ब निक्षेप
मंगलबार, ०३ साउन २०७९

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ महिनाको अन्तिम दिन ३१ गते वाणिज्य बैंकहरुमा ४४ खर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप असार मसान्तसम्म आइपुग्दा ४५ खर्ब ४१ अर्ब रुपैयाँ...

सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
सोमबार, ०२ साउन २०७९

सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गर्दा वितरण...

बैंकको एटिएम मेसिन फोर्न खोज्ने पक्राउ
सोमबार, ०२ साउन २०७९

निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कामना सेवा विकास बैंकको डिसिईओमा दाहाल नियुक्त
आइतबार, ०१ साउन २०७९

विगत ५ वर्ष देखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनी एनआईसि एसिया...

सानिमा बैंकका सबै खाताहरुमा मासिक ब्याज साथै बम्पर धमाका योजना
आइतबार, ०१ साउन २०७९

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सानिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ । बैंकले नेपाली तथा विदेशी मुद्राः अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका...

‘लिएको ऋणको सावाँ ब्याज तिर्छु भन्दा पनि एनआईसी एसिया बैंकले धितो राखेको जग्गा फिर्ता दिएन’
आइतबार, ०१ साउन २०७९

सुधिर बस्नेतले बैंकबाट १४ करोड ऋण लिएकोमा सावा ब्याज सहित गरेर २४ करोड रुपैयाँ पुगेको छ । त्यो पैसा तिर्छु भन्दा बैंकले बोर्डले मानेन भन्दै लिलाम प्रक्रियामा लगेको छ ।...

एनआइसी बैंकको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’श्रावण मसान्तसम्म कायम रहने
आइतबार, ०१ साउन २०७९

एनआईसी एशिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ । व्यक्तिगत, संस्थागत एवं...

आकर्षक विशेषता भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालन
शुक्रबार, ३१ असार २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएका छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८ दशमलब ३...

शनिबार कुमारी बैंकको सबै शाखा खुल्ने
शुक्रबार, ३१ असार २०७९

शनिबार कुमारी बैंकको सबै शाखा खुल्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै भोली शनिबार बैंकको सबै शाखा खुल्ला रहने जनाएको हो । ...

लण्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम
शुक्रबार, ३१ असार २०७९

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको संयुक्त अधिराज्यको लण्डनस्थित...

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा
शुक्रबार, ३१ असार २०७९

बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन...