aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
अर्धवार्षिक व्याज भुक्तानीका लागि आइतबार आरटीजीएस प्रणाली सुचारु रहने
विहीबार, २९ बैशाख २०७९

यसैबिच बैंकले आरटीजीएस प्रणालीको समय सिमा पनि तोकेको छ । बैंकले नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम जेठ १ गतेदेखि लागु हुने गरी शुक्रबारको कार्यालय समय परिवर्तन गरेको हो । बैंकका...

ऋणपत्र निष्काशन गर्नका बैंक अफ काठमाण्डुले माग्यो बोर्डमा अनुमति
बुधबार, २८ बैशाख २०७९

बैंक अफ काठमाण्डुले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले रू. १ अर्ब १० करोड बराबरको बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न...

चालु खाता ५ खर्ब १२ अर्बले घाटामा
बुधबार, २८ बैशाख २०७९

नेपाल राष्ट्र बैंकले चालू खाता ५ खर्ब भन्दा बढीले घाटामा रहेको जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको नौं महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गर्दै...

अब बैंकहरु पनि हप्तामा दुई दिन बन्द हुने
बुधबार, २८ बैशाख २०७९

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा आगामी जेठ १ गतेदेखि लागू हुनेगरि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको जनाएको छ । हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३०...

लुम्बिनी विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने
बुधबार, २८ बैशाख २०७९

लुम्बिनी विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ बराबरको ११% एलबिबिएल...

नबिल बैंकद्वारा पेमेन्ट नेपाल सँग साझेदारी
बुधबार, २८ बैशाख २०७९

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ...

जेठमा वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने
बुधबार, २८ बैशाख २०७९

वाणिज्य बैंकहरूले जेठ महिनामा ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जेठ महिनामा बैंकहरूको ब्याजदर नबढाउने निर्णय गरेको हो । ...

सेञ्चुरी बैंकको १८ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा
बुधबार, २८ बैशाख २०७९

शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी बैंकले दिएको छ । शेयरको मूल्य बैंकले खुलाएको छैन् । इच्छुक आवेदकहरूले के कति रेटमा खरीद गर्न चाहेको हो सो समेत खुलाई...

महुली लघुवित्तको २५ हजार ४०० कित्ता संस्थापक शेयर दोस्रो पटक लिलामीमा
बुधबार, २८ बैशाख २०७९

इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ७ दिनभित्र आवश्यक कागजात प्रमाणसहित आवेदन दिनुपर्नेछ । आवेदन कम्पनी सचिवको कार्यालय कृष्णसवरण, सप्तरीमा पेश गर्नुपर्नेछ । साथै उल्लेखित शेयर विक्री गर्ने संस्थापक शेयरधनीहरूको...

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २० प्रतिशत छुट
मंगलबार, २७ बैशाख २०७९

बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०...

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत
मंगलबार, २७ बैशाख २०७९

एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई सफलतापूर्वक एकीकृत गरेको छ । जसले गर्दा यसका ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’...

अब राष्ट्र बैंकले निवृत्तिभरण भुक्तानी बैंक खाताबाट मात्र दिने
मंगलबार, २७ बैशाख २०७९

नेपाल राष्ट्र बैंक, निवृत्तिभरण भुक्तानीसम्बन्धी कार्यविधि, २०७९ बमोजिम यस बैंकबाट सेवानिवृत्त कर्मचारी वा निजको हकवालालाई यस बैंकबाट प्रदान गरिने निवृत्तिभरण वापतको रकम निज निवृत्तिभरकको नाममा बैंक तथा वित्तीय संस्थामा खोलिएको...

लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा
मंगलबार, २७ बैशाख २०७९

लस्कर फूड्सले सुलभ रकम, समयमै हाइजेनिक खाजा खुवाउने लक्ष्य लिएको छ । लस्कर फूड्सको पहिलो कर्पोरेट लन्च प्याकेज गरिमा बिकास बैंकले लिएको हो । लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’...

नबिल बैंकद्वारा कर्मचारीका परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण
मंगलबार, २७ बैशाख २०७९

नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति”सुरु गरेको छ । स्व। पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा...

नेशनल पेमेन्ट स्वीच सञ्चालन, ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ्ग हाउसबीच सम्झौता
सोमबार, २६ बैशाख २०७९

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५९ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१...

नगद रहित बैकिङ कारोबारमा महालक्ष्मी विकास बैंकको जोड
सोमबार, २६ बैशाख २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडले महाराजगंज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न गरेको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले सोमबार महाराजगंज र...

एक सातामा बैंकहरुमा ५ अर्ब निक्षेप थपियो, कर्जा प्रवाह भने घट्यो
सोमबार, २६ बैशाख २०७९

पछिल्लो एक हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार भएको छ । वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा पाँच अर्ब रुपैयाँले निक्षेप बढेको हो । ...

एनसीसी बैंक द्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।
आइतबार, २५ बैशाख २०७९

नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक बिध्यालय परिसरमा भएको यस...

छिटो अवधिभित्र विकेन एनएमबि बैंकको उर्जा ऋणपत्र, जेठ ४ गतेसम्म विक्रीमा रहने
आइतबार, २५ बैशाख २०७९

वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र जेठ ४ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले छिटो अवधि वैशाख २५ गतेसम्मको मिति तय गरेको थियो ।

सेञ्चुरी कमर्शियल बैंकको ऋणपत्र विक्री मिति ढिलो अवधिसम्म लम्ब्याईयो
आइतबार, २५ बैशाख २०७९

सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि विक्री खुला गरेको ऋणपत्र विक्रीको मिति ढिलो अवधिसम्म लम्ब्याईएको छ ।  बैंकले छिटो अवधि वैशाख २५ गतेसम्म माग बमोजिम आवेदन नपर्ने देखिएकाले ढिलो...