aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
कामना सेवा विकास बैंकद्वारा दशौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन
सोमबार, १९ बैशाख २०७९

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले...

कुमारी बैंकद्धारा नेपालको चुमनुब्री गाउँपालिकामा वृद्धभत्ता वितरण
सोमबार, १९ बैशाख २०७९

नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो...

शंकास्पद कारोबारको सूक्ष्म अध्ययन हुँदै, एक हजार ५५६ वटा प्रतिवेदन प्राप्त
आइतबार, १८ बैशाख २०७९

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको जनाएको छ । वित्तीय जानकारीको इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाईएको...

सनराइज बैंकको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
आइतबार, १८ बैशाख २०७९

यो शेयर खरीदका लागि विद्यमान शेयरधनीहरुले मात्र निवेदन पेश गर्न सक्नेछन् । तोकिएको मितिभित्र बैंकको प्रधान कार्यालय गैरिधारा, काठमाडौंमा रहेको शेयर रजिष्ट्री विभागमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ...

ऋण दिने सहकारी संस्थाले नै तिरेन् पैसा, १६ दिनमै ६०७ ऋणी कालोसूचीमा
शनिबार, १७ बैशाख २०७९

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीयबाट ऋण लिएकाहरूले समयमै कर्जा...

नबिल बैंकले पायो नेशनल एचआर एक्सेलेन्स अवार्ड
शनिबार, १७ बैशाख २०७९

नबिल बैंकले नेशनल एचआर एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ । ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त...

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने
शुक्रबार, १६ बैशाख २०७९

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले  बैशाख १७ गते  शनिबार २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १०...

ट्राफिक जरिवाना कुमारी बैंकको क्युआर कोडबाट भुक्तानी गर्न सकिने
शुक्रबार, १६ बैशाख २०७९

अब ट्राफिक जरिवाना कुमारी बैंक लिमिटेडको क्युआर कोडबाट भुक्तानी गर्न सकिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्युआर प्रणालीबाट शीधै...

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा
शुक्रबार, १६ बैशाख २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखा आज एक समारोहकाबिच सञ्चालनमा गरिएको हो । ...

गभर्नर अधिकारीको मुद्दा आज सुनुवाइ हुने
शुक्रबार, १६ बैशाख २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेका रिट निवेदनमा बिहिबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि राखिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त...

कामना सेवा विकास बैंकको नवौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन
विहीबार, १५ बैशाख २०७९

कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेका छन् । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुयौउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत...

नबिल बैंकको १४ नयाँ शाखा सञ्चालन
विहीबार, १५ बैशाख २०७९

नबिल बैंकले थप १४ नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिहिबार धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्टमा छुट
विहीबार, १५ बैशाख २०७९

महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घर बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान...

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा
विहीबार, १५ बैशाख २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले कास्कीमा नयाँ शाखाको उद्घाटन गरेको छ बैंकले पोखरा महानगरपालिका वडा नं. ०१, बगर, स्थित बगर शाखाको बिहिबार एक समारोहका बिच नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक...

नेपाल बंगलादेश बैंकका ग्राहकले नेपालीरिका होटलमा विशेष छुट पाउने
बुधबार, १४ बैशाख २०७९

यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर  भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतिय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट...

वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिक अंश आयात भुक्तानीमा गयोः राष्ट्र बैंक
बुधबार, १४ बैशाख २०७९

अर्थतन्त्र पुनरूत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ को सुरूआती महिनामा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश अंश आयात भुक्तानीमा गएका कारण आर्थिक वर्ष २०७८/७९ को...

राष्ट्रिय वाणिज्य बैंकले सशस्त्र प्रहरीलाई कर्जा सुविधा दिने
बुधबार, १४ बैशाख २०७९

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १४ गते आयोजित एक समारोहका...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
बुधबार, १४ बैशाख २०७९

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ४५ हजार ९९१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने...

कुमारी बैंकले पायो नयाँ सिइओ
मंगलबार, १३ बैशाख २०७९

बैंकको मंगलबारको संचालक समिति बैठकले ४० वर्षे खनाललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। वित्तीय क्षेत्रमा १० वर्षभन्दा लामो अनुभव भएका खनाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन्। ...

गभर्नरको मुद्दा ‘हेर्दाहेर्दै’मा, बिहीबार सुनुवाइ हुने
मंगलबार, १३ बैशाख २०७९

गर्भनर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दैै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट...