aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्म छुट
शुक्रबार, २३ बैशाख २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई विभिन्न छुट दिदै आएको छ । बैंकले ग्राहकहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक,...

अर्धवार्षिक व्याज भुक्तानीका लागि शनिबार आरटीजीएस प्रणाली सुचारु रहने
शुक्रबार, २३ बैशाख २०७९

शनिबार बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बैशाख २४ गते शनिबार बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने...

नेपालमा पहिलो पटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम युएसडीए बाट सूचीकृत
शुक्रबार, २३ बैशाख २०७९

नबिल बैंकले US Department of Agriculture -USDA द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम GSM 102 अन्तर्गत बैंकलाई सूचीकरणका लागि USDA सँग सम्झौता गरेको छ । नबिल बैंक USDA  कार्यालयबाट गरिएको...

नेपाल बङ्गलादेश बैंकको जेठ ७ गते विशेष साधारण सभा
शुक्रबार, २३ बैशाख २०७९

नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको वैशाख २२ गतेको सञ्चालक समितिको बैठकले भर्चुअल माध्यमबाट विहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय...

नयाँ सारथी लघुवित्तले ९ महिनामा कमायो ६ करोड ४० लाखभन्दा बढी नाफा
शुक्रबार, २३ बैशाख २०७९

कम्पनीको चुक्तापूँजी रू. २५ करोड ४९ लाख ५४ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७४ दशमलव ६६ प्रतिशत बढेर रू. २९ करोड ५३ लाखभन्दा बढी कायम भएको...

यो वर्ष करिब १० प्रतिशत घट्यो सबैको लघुवित्तको खुद नाफा
शुक्रबार, २३ बैशाख २०७९

हाल कम्पनीको चुक्तापूँजी रू. २७ करोड रहेको छ । जगेडा कोष रकम गत वर्ष भन्दा ४२ प्रतिशत बढी रू. १३ करोड २३ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत...

एनएमबि बैंक र केयुकेएलबीच सम्झौता, अब बिना झन्झट महशुल भुक्तानी गर्न सकिने
विहीबार, २२ बैशाख २०७९

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ...

प्राइम कर्मशियल बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन
विहीबार, २२ बैशाख २०७९

प्राइम कर्मशियल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले रू.५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि वैशाख २२ गते...

एभरेष्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
विहीबार, २२ बैशाख २०७९

कम्पनीले ८ वर्ष अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ नामक ऋणपत्र सूचीकृत गराएको हो । अव यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री...

नबिल बैंकले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?
विहीबार, २२ बैशाख २०७९

नबिल बैंक लिमिटेडले बिशेष साधारणसभा बोलाएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको ५९५ औं बैंठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारणभा जेठ ७ गते...

कृषि विकास बैंकको डलर कार्ड सेवा शुरू
विहीबार, २२ बैशाख २०७९

कृषि विकास बैक लिमिटेडले डलर कार्डको सेवा शुरू गरेको छ । बैंकले आधुनिक प्रविधिको विकासलाई आत्मसाथ गर्दै डलर कार्ड सेवा शुरू गरेको हो । उक्त सेवाको शुरूवात वैशाख १५ गतेबाट...

एनआईसी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत पाउने
विहीबार, २२ बैशाख २०७९

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध...

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार, थपियो एक अर्ब
बुधबार, २१ बैशाख २०७९

पछिल्लो हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सामान्य सुधार भएको छ । वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा एक अर्ब रुपैयाँले निक्षेप बढेको हो । ...

लुम्बिनी विकास बैंकको एकै साथ दुई नयाँ शाखा सञ्चालन
बुधबार, २१ बैशाख २०७९

लुम्बिनी विकास बैंक लिमिटेडले एकैसाथ दुई नयाँ शाखा सञ्चालन गरेको छ । ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले बुधबारदेखि थप दुई शाखाहरुको उद्घाटन गरिएको हो ...

भारतीय रिजर्भ बैंकले रिपोदरमा परिवर्तन गर्यो
बुधबार, २१ बैशाख २०७९

मौद्रिक सम्बन्धी नीति बैठक हरेक दुई महिनामा बस्ने गर्छ । पछिल्लो बैठक अप्रिल ६–८ मा भएको थियो । अन्तिम पटक रिपो दर परिवर्तन भएको थियो । २२ मे २०२० मा...

एनएमबि बैंक र योयो जिपलाईनबीच सम्झौता, आन्तरिक पर्यटनमा सहकार्य
बुधबार, २१ बैशाख २०७९

एनएमबि बैंक लिमिटेडले योयो जिपलाईन प्रालिसँग सम्झौता भएको छ । आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा छुट प्रदान हुने...

पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्दै राष्ट्र बैंक
बुधबार, २१ बैशाख २०७९

नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्ने भएको छ । बैंकको सम्पत्ति तथा व्यवस्थापन विभागले बुधबार एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको तीनवटा जीप, स्वराज मज्दा बस...

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरण
मंगलबार, २० बैशाख २०७९

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरण गरिएको छ । महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुत्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण गरिएको हो । ...

अर्धवार्षिक व्याज भुक्तानीको लागि आज आरटीजीएस प्रणाली खुला रहने
मंगलबार, २० बैशाख २०७९

आज बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले  बैशाख २० गते  मंगलबार इदको सार्वजनिक बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता
सोमबार, १९ बैशाख २०७९

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत...