यसका साथसाथै, नयाँ हाइब्रिड बचत खातावाल ग्राहकहरुले एक वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समयसमयमा...
संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा २० करोड ३६ लाख रुपैयाँ रहेको छ । संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ३० पैसा र प्रतिशेयर...
राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी गर्दै बाणिज्य बैंकहरुलाई अधिकतम ९.३ प्रतिशतभन्दा बढि ब्याजदर निधौरण गर्न पाउने गरी निर्देशन दिएको थियो । उक्त ब्याजदरमा सीडी रेसियो ९० प्रतिशत नाघेका बैंकहरुले...
ईङवा हाइड्रोपावर लिमिटेडको काठमाडौँ स्थित कार्यालयमा बुधबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक ...
सिटिजन्स बैंक इन्टरनेसनल र बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रेडिट कार्डवाहक एवं कर्मचारीहरूले...
कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट...
बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका राशनलाई सुनवर्षी नगरपालिका-८ सिक्टी नेपाल चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न रही गत असोज २५ गते...
निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट...
बैंकले उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरेको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरूले २१...
त्यसैगरि कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीको उपस्थिति थियो । कार्यक्रम रामेछाप जिल्लाका प्रहरी प्रमुख नवराज...
यसै कार्यक्रमको शिलशिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरेको छ । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासंग शंखमूल स्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध...
नयाँ एक्सटेन्सन काउन्टरको शुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ९राजश्व संकलन काउन्टर सहित० ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ । ...
राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी...
गत आर्थिक वर्षको मुनाफाबाट हाल ९ वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका छन् । सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, स्ट्याण्डर्ड चार्टड, हिमालयन बैंक , नेपाल...
मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा यही असोज २५ गते अपराह्न ३ः४५ बजे रु २१ लाख ७० हजार लुटपाट घटनामा संलग्न भई पक्राउ परेका तीन जनालाई आज यहाँ...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आगामी १५औं वार्षिक साधारण सभा कात्तिक १६ गतेका लागि बोलाएको छ । बैंको असोज २५ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, नारायणहिटी, काठमाडौंमा साझ ४...
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज १७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १६...
कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित १९ दशमलव ४७...
कुमारी बैंकले प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारित गर्न कात्तिक १६ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय...
करिव पाँच मिनेटको यो भिडियोको अन्तमा छोराले पश्चाताप गर्दै भावुक हुंदै आफ्नो बावुसंग गरेको अंकमालले सो परिवारमा निकै ठूलो खुशि ल्याएको देखिन्छ । हाम्रो समाजको यथार्थपरक चित्रण गरेको भिडियोको कथाले...