aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 
कामना सेवाको साधारणसभा कात्तिक २३ मा, वितरण गर्दैछ १९.४७ प्रतिशत लाभाँश
मंगलबार, २६ असोज २०७८

यसै गरी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आएअनुसार चुक्ता पुँजीको रु. २,६५,१९,६३,७३१.५९ को १८.५० प्रतिशतका दरले हुन आउने रकम रु. ४९,०६,१३,२९०.३४ बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ०.९७...

सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा अर्जुन कुमार बराल चयन
मंगलबार, २६ असोज २०७८

सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा डा. अर्जुन कुमार बराल चयन भएका छन् । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी बराललाई अध्यक्ष पदका लागि...

लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, ३ जना पक्राउ
सोमबार, २५ असोज २०७८

सुरक्षागार्डको अवरोध पछि बैंक लुट्ने  योजना असफल  भएको प्रहरीले जनाएको छ ।घटना लगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । ...

कुमारी बैंकको चलायो “डिजिटल दक्षिणा” अभियान, चाडको मुख्य दिनको कारोबारमा 'क्यासब्याक' गर्ने
सोमबार, २५ असोज २०७८

यस अभियान अन्तर्गत बडा दशैंमा पाँच दिन विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म, तिहारमा तिन दिन (लक्ष्मी पुजा देखि भाईटिका सम्म) तथा छठ पर्वको दिनमा भएको डिजिटल दक्षिणा मार्फत गरिएको...

एनएमबिका ग्राहकले अब आइएमएस र एजआइएसको स्टोरमा फ्ल्याट १,००० क्यासब्याक पाउने
सोमबार, २५ असोज २०७८

यस घटस्थापना देखी आइएमएस र एचआइएम ईन्टरनेशनलको स्टोरबाट ईलेक्ट्रोनिक्स तथा विभिन्न सामानको कम्तिमा रु २५,००० सम्मका खरिदमा फ्ल्याट रु. १,००० क्यास ब्याक सुविधा पाउन सक्नेछन । यो सुविधा सिमित अवधिको...

सिटिजन्स बैंकका ग्राहकलाई लस्कर फूड्सका सेवामा विषेश छुट
सोमबार, २५ असोज २०७८

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक एबं कर्मचारीहरुले लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेस प्रा.लि. को विभिन्न सेवाहरूमा विषेश छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने...

ग्लोबल आइएमई समुन्नत योजना १ को इकाईमूल्यमा सकारात्मक सर्किट
सोमबार, २५ असोज २०७८

सोमवार ग्लोबल आइएमई समुन्नत योजना १ ले शतप्रतिशत प्रतिफल सार्वजनिक गरेसँगै इकाईमूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाको इकाईधनीहरुका लागि क्यापिटलले १०० प्रतिशत कर...

निफ्राको लाभांश प्रस्ताव संशोधन, बोनस शेयरमा जोड
सोमबार, २५ असोज २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । निफ्राले नेपाल राष्ट्र बैैंकको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको जानकारी दिएको हो । ...

एनसीसी बैंकको २ लाख ८५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
सोमबार, २५ असोज २०७८

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल २ लाख ८५ हजार ५८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक...

सानिमा बैंकले कात्तिक १४ गते बोलायो साधारण सभा
सोमबार, २५ असोज २०७८

सानिमा बैंकले कात्तिक १४ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको असोज २२ गतेको सञ्चालक समितिको बैठकले आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको...

नेपाल बङ्गलादेश बैंकले यस वर्ष १५.५० प्रतिशत लाभांश बाड्ने
सोमबार, २५ असोज २०७८

नेपाल बङ्गलादेश बैंकले यस वर्ष कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज २४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १२...

मेगा बैंकले आफ्नो छुट्टै भवन बनाउन एक अर्ब बढीको जग्गा किन्ने
आइतबार, २४ असोज २०७८

बैंकका अनुसार १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँ खर्च गरी जग्गा खरिद गर्न लागेको हो । बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको...

अब मुक्तिनाथ रेमिटको भुक्तानी आईसिएफसि फाईनान्सबाट लिन सकिने
शुक्रबार, २२ असोज २०७८

मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक र आईसिएफसि फाईनान्सबिच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका सहायक...

भारतीय केन्द्रीय बैंकले अनलाईन भुक्तानीको सिमा बढायो
शुक्रबार, २२ असोज २०७८

आरबीआई गभर्नर शक्तिकांत दासले भने, ‘अर्थव्यवस्थामा रिकभरीको स्पष्ट संकेत देखिएको छ । त्यहाँ अगस्ट सेप्टेम्बरको मागमा रिकभरी भएको छ र खाद्य मुद्रास्फीति तल आएको छ ।’  प्रारम्भिक चरणमा लगानीमा सुधार...

सानिमा बैंकको थप तीन नयाँ शाखा विस्तार
शुक्रबार, २२ असोज २०७८

जीतपुर कार्यालयको उद्धघाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु, र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरेका हुन् । त्यस्तै, मध्यबानेश्वर कार्यालयको समुद्घाटन...

नेप्सेमा सिटिजन्स बैंकको शेयरमूल्य समायोजन
शुक्रबार, २२ असोज २०७८

बैंकको बुधवार कायम अन्तिम शेयरमल्य रू. ३९८ को आधारमा नेप्सेले बोनस शेयरपछिको मूल्य रू. ३५२ दशमलव ४८ तोकेको हो । आइतवार बैंकको समायोजन मूल्यको आधारमा शेयर कारोबार खुला हुनेछ ।...

औद्योगिक कच्चा पदार्थको टर्म लोनको समय १८० दिन बनाउन माग
विहीबार, २१ असोज २०७८

बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएपछि त्यसबारे व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाली उद्योगी व्यापारीहरुको संस्था नेपाल उद्योग परिसंघले एक विज्ञेप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थामा...

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?
विहीबार, २१ असोज २०७८

हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल...

हिमालयन बैंकद्धारा शेयरधनीलाई २६ प्रतिशत लाभांश प्रस्ताव
विहीबार, २१ असोज २०७८

हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २१ दशमलव ३६ प्रतिशत बोनस शेयर ४ दशमलव ६४ प्रतिशत लाभांश गरेर कुल २६ प्रतिशत लाभांश वितरण...

माछापुच्छ्रे बैंकले बोलायो २३औं बार्षिक साधारण सभा
विहीबार, २१ असोज २०७८

बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट १ अर्ब २० करोड रुपैयाँ बोनस शेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १ अर्ब २६ करोड रुपैयाँ लाभांश...