aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
कुन बैंकको वितरणयोग्य नाफा कति ?
मंगलबार, ०१ भदौ २०७८

नबिल बैंकले वितरणयोग्य नाफाको आधारमा मात्र २९ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखिएको हो । हाल १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ चुक्तापुँजी रहेको नबिल...

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता
सोमबार, ३२ साउन २०७८

यस  सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ प्रतिशतको छुट प्राप्त सक्नुहुनेछ । यो सुविधा सम्यक डाईग्नोष्टिक को जावलाखेल तथा मध्य बानेश्वरमा...

कुमारी बैंकद्वारा दश हजार नगद राशिसहित 'कुमारी स्मार्ट लगइन च्यालेन्ज'
सोमबार, ३२ साउन २०७८

कुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण बैंक स्टेटमेन्छ हेर्ने अथवा टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्ने छ । ...

सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार
सोमबार, ३२ साउन २०७८

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले बाँकेको बैजनाथ गाउँपालिका वडा नं....

सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदर सहितको ‘वरिष्ठ बचत खाता’
सोमबार, ३२ साउन २०७८

५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात १० हजार राखी खोल्न सकिने यस वचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको...

साझाका पेट्रोल पम्पमा एभरेष्ट बैंकका क्युआर कोडबाट भुक्तानी गर्न सकिने
सोमबार, ३२ साउन २०७८

एभरेष्ट बैंक लिमिटेडले साझा सेवा (सहकारी संस्था)ले संचालन गरेका पेट्रोलपम्महरुमा क्युआर कोडबाट भुक्तानी गर्न सकिने सेवा शुरु गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
सोमबार, ३२ साउन २०७८

करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन...

महालक्ष्मी विकास बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा विशेष छुट पाउने
सोमबार, ३२ साउन २०७८

महालक्ष्मी विकास बैंक लिमिटेडले कान्तिपुर अस्पताल प्रालिसँग सिम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पतालसँग सोमबार सम्झौता...

ग्लोबल आइएमई बैंकको डीसीओमा सुरेन्द्रराज रेग्मी नियुक्त
सोमबार, ३२ साउन २०७८

करिब ३ दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरे । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला÷खुद्रा कर्जा, अपरेशन तथा...

बैंकका शाखा खोलेर मात्र पुग्दैन, छिटो छरितो सेवा प्रवाहमा ध्यान दिनुपर्योः अर्थमन्त्री
सोमबार, ३२ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताएका छन् । उनले सामाजिक असमानता र असन्तुलनको बारेमा जानकारी...

लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा
सोमबार, ३२ साउन २०७८

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१...

ग्लोबल आइएमई बैंकले कमायो ४ अर्बभन्दा बढी नाफा
सोमबार, ३२ साउन २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले ४...

नबिल बैंकले कमायो साढे ४ अर्बभन्दा बढी नाफा, २ खर्ब निक्षेप संकलन
सोमबार, ३२ साउन २०७८

नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले अघिल्लो वर्षभन्दा ३० प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष...

सेञ्चुरी कमर्सियल बैंकको वितरणयोग्य नाफा ५९ करोडभन्दा बढी
सोमबार, ३२ साउन २०७८

बैंकको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा १४ दशमलव ९० प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. १ अर्ब २१ करोड ५६ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष रू....

गरिमा विकास बैंकले डाक्यो साधारण सभा, सहारा विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव
सोमबार, ३२ साउन २०७८

गरिमा विकास बैंक लिमिटेडले भदौ १५ गते विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले सहरा विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव पारितका लागि विशेष सभा आव्हान गरेको हो ।...

भदौ २६ गते नेपाल फाइनान्सले साधारण सभा गर्ने
सोमबार, ३२ साउन २०७८

ललितपुर फाइनान्स कम्पनी प्राप्ती पछि कम्पनीको चुक्ता पूँजी रू. ४९ करोड ३४ लाख ९६ हजार ४०० कायम भएको छ । ७० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू....

हालसम्म १९ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, यस्तो छ अवस्था
आइतबार, ३१ साउन २०७८

वाणिज्य बैंकमध्ये हालसम्म १९ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कुमारी बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, मेगा बैंक, हिमालयन बैंक, सिद्धार्थ...

१० प्रतिशतले पूँजी बढाएको सानिमा बैंकको नाफा २८ प्रतिशतले बृद्धि
आइतबार, ३१ साउन २०७८

७ दशमलव ९३ प्रतिशत बढी खुद ब्याज आम्दानी गरेको यस बैंकको २८ दशमलव ४२ प्रतिशत बढी सञ्चालन नाफा गरेको छ । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा भने अघिल्लो वर्षभन्दा...

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्बभन्दा बढी
आइतबार, ३१ साउन २०७८

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब १५ करोड ९ लाभन्दा बढी खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो...

दुई अर्ब ८३ करोडभन्दा बढी खुद नाफा गरेको सिद्धार्थ बैंकको वितरणयोग्य नाफा १ अर्बभन्दा बढी
आइतबार, ३१ साउन २०७८

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ८३ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ३१...