सोमवार नेपाल बङ्गलादेश बैंकको सर्वाधिक शेयर खरिद माग रहेको छ । कारोबारको दोस्रो घण्टाको अवधिसम्म कम्पनीको २७ लाख १२ हजार ५४५ कित्ता शेयर खरिद माग रहेको हो । ...
सिन्धु विकास बैंक लिमिटेडले बैंकको संचालक पदमा एक जनालाई नियुक्त गरेको छ । बैंकले संचालक समितिको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधित्व हुने गरी डा। रमेश कुमार भण्डारीलाई बैंकको संचालक पदमा नियुक्त गरेको...
कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सामूहिक लगानीकोष सहित सर्वसाधारणमा बाँडफाँट गरेको छ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बाँडफाँट...
१८ जिल्लाहरुमा कार्यक्षेत्र रहेको महिला सहयात्राको चुक्तापूँजी रू. १४ करोड ६४ लाख १० हजार रहेको छ । यस वर्ष महिला सहयात्राले १० प्रतिशत बोनस शेयर र नेशनल माइक्रोफाइनान्सले २१ प्रतिशत बोनस...
सार्वजनिक निष्कासनमा आएको ऋणपत्रमा मात्र आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि दिन सकिने व्यवस्था छ । यो ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२...
गण्डकी प्रदेशको मुख्य अस्पताल, गण्डकी अस्पतालमा बतास फाउन्डेसन द्वारा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टको लागि बैंकले उक्त सहयोग गरेको हो । उक्त प्लान्ट स्थापना भएपछि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उपलब्ध...
महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ । विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई...
यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिने बैंकले उल्लेख गरेको छ...
महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद गरी सहयोग र सदभाव प्रदान गर्नु भएकोमा सम्पुर्ण सुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु,अस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमनकारी निकायहरु तथा सरोकारवालाहरु सबै...
प्रति ऋणपत्र रू. १ हजार दरको कुल कित्ता ऋणपत्र मध्य १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । ...
२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन÷कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन...
यो ऋणपत्र खरिदका लागि आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान...
नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा म¨लवार नबिल बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर...
संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदमा प्रयोग गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । ...
माछापुच्छ्रे बैंकको ऋबचभ ऋचभमष्त सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नुहुनेछ । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहक महानुभावहरुलाई रू दश लाख सम्मको रकम प्रदान गर्ने छ । ...
निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार चालु बर्षको तेस्रो तैमासिक मौद्रिक समीक्षा...
प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने...
मर्जर प्रयोजनका लागि गत पुस १ गतेदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ । नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्थाविच मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक...
नबिल बैंकले वेबसाइट मार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै बैंकले उक्त सुविधा ल्याएको हो । ...
दुई बैंकले ऋणपत्र विक्री गर्दैछन् । एनएमबि बैंकले जेठ ९ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र विक्री गर्दैछ भने प्रभु बैंकले जेठ १६ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने...