प्रदेश कृषि सचिव डा. किसान लाल भट्टले किसानको समस्या समाधान गर्ने बजेट आउने बताए । प्रदेशमा माछापालन, कुखुरा पालन व्यवसायहरुमा प्रविधिको प्रयोग गरीरहेको भन्दै सचिव भट्टले मन्त्रालयले कृषि प्रविधि फराकिलो...
रू. ५७ लाख ९१ हजार सञ्चालन नोक्सानीमा रहेको कम्पनीको खुद ब्याज आम्दानी पनि रू. ७ लाख ८५ हजार ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ लाख...
नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदानगर्ने गरी प्राप्ती गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको...
बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि अधिकतम २ लाखसम् रुपैयाँम मोबाइल बैकिङ्गबाट “पेडे लोन” सुविधा सहजै प्राप्त गर्न सकिने...
उक्त शुल्क विदेशी मुद्रा सटही गरेको बैंक मार्फत फिर्ता गर्ने अध्यादेशले ब्याबस्था गरेको छ । त्यस्तै, विदशी मुद्राको सटही सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाले शिक्षा सेवा शुल्क बापत...
सानिमा बैक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल...
8.5% RBBL Debenture, 2083 नामको प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का...
अनलाइन भेरिफाइका लागि ग्राहकले connectIPSमा “Link Account”option भित्र आवश्यक विवरण दखिला गरी खाता लिन्क गर्ने हुन्छ । “Manage Account” भित्र लिन्क गरिएको खातामा “Self-Verify Account” मा क्लिक गर्ने गर्न बैंकले...
राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो...
प्रभु बैंकले जेठ ११ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको ऋणपत्र जेठ २६ गतेसम्म विक्रीमा रहने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको १५ लाख ९७...
एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबार देखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४...
मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान...
प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलनै निरन्तरता पाएका छन् । बैंकको जेठ १४ गतेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने...
नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकका सचिव माधव प्रसाद रेग्मीले जेठ १५ गतेदेखि लागु हुने गरी बैंकको सेवाबाट राजिनामा दिएकाले सोही मितिदेखि लागू हुने गरी...
शेयर खरिद गर्न चाहनेहरुले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले कम्पनीद्वारा जेठ १६ गतेपछि घोषणा हुने लाभांश तथा...
आर्थिक वर्ष २०७८/७९ को बजेट बक्ततव्यमा अर्थमन्त्री बिष्णु पौडेलले बैंकहरूले अग्रिम कर घटाएका हुन । अग्रिम करमा यसअघि १५ प्रतिशतको करलाई १० मा झारिएको थियो। सहकारी बैंक तथा सहकारी संघ...
कोषमा जानु भनेको बन्चरोमा खुट्टा हानु भन्दा फरक छैन, खुट्टा त काट्छ नै । यसमा हामि कार्यरत संस्थाले केहि गर्न सक्दैन किनकि, संस्था सरकारको नीति नियम बिपरित जान सक्दैन, जादैन पनि...
नेपाल राष्ट्र बैंकबाट मिति २०७८ जेष्ठ ११ गते सैद्धान्तिक सहमतिपत्र प्राप्त भएको व्यहोरा जानकारीको लागि अनुरोध छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालय मार्फत...
सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्माले शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको प्रस्ताव सभाले पारित गरेको हो । ...
शुक्रबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ ७८ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै, कोभिड(१९ बाट प्रभावित उद्योग व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा प्रवाह विस्तार...