aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत
शुक्रबार, १४ जेठ २०७८

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले शेयर संरचना परिवर्तन गर्दै संस्थापक तर्फको उक्त शेयर सर्वसाधारणमा परिणत गरेको हो...

एनएमबि बैंकको १५ वर्षे अवधिको उर्जा ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन
विहीबार, १३ जेठ २०७८

सार्वजनिक निष्कासनमा आएको ऋणपत्रमा मात्र आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि दिन सकिने व्यवस्था छ । यो ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२...

बिहीवारदेखि १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामी गर्दै निर्धन उत्थान लघुवित्त
बुधबार, १२ जेठ २०७८

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल...

एनएमबि बैंकको ऋणपत्र बाँडफाँट
बुधबार, १२ जेठ २०७८

एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि ६ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । ...

सिटिजन्स बैंकले डाक्यो साधारण सभा, सिर्जन फाइनान्सलाई प्राप्ती गर्ने
बुधबार, १२ जेठ २०७८

सिटिजन्स बैंक इन्टरनेशल र सिर्जन फाईनान्स लिमिटेडले जेठ २७ गते एकै दिन विशेष साधारण सभा बोलाएका छन् । सिटिजन्स बैंक इन्टरनेशनलले बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौंमा विहान ९ बजे...

प्राइम कमर्सियल बैंकद्धारा स्वास्थ्य सामाग्री सहयोग
बुधबार, १२ जेठ २०७८

प्राइम कमर्सियल बैंकले स्वासथ्य सामाग्री सहयोग गरेको छ । बैंकबाट सुदुर पश्चिम क्षेत्रको  सेती प्रादेशिक अस्पताल र  माहाकाली अस्पताललाई  क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको छ...

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अब दिउसो सवारी साधन चलाउन नपाउने
बुधबार, १२ जेठ २०७८

काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय पनि आलोपालो गरि कम्तिमा २० प्रतिशत मात्र...

एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्ड अनलाईनमार्फत आवेदन दिन सकिने, शुल्क ३५० मात्रै
मंगलबार, ११ जेठ २०७८

बैंकका ग्राहक महानुभावहरुले बैंकको Self Help Banking platform iServe भित्र Card Services मा क्लिक गरी Dollar Card Request मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र...

मुद्दती निक्षेपको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने
मंगलबार, ११ जेठ २०७८

‘बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलको माध्यमबाट संकलन गर्ने निक्षेपको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भएको हो । बचत खातामा दिइने व्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले फरक पार्न पाइने...

निषेधाज्ञ जारी भएको ७ दिनसम्म पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने
मंगलबार, ११ जेठ २०७८

साथै, कोभिड–१९ बाट विकसित भएको असहज परिस्थितिलाई मध्यनजर गरी विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी÷गराई सो को पुष्टि गर्ने व्यवस्था गरी निष्क्रिय खाता सुचारु गर्न सकिने केन्द्रीय बैंकले जनाएको...

शेयर बजारमा दैनिक नयाँ रेकर्ड बन्न थालेपछि राष्ट्र बैंकको लगाम, सर्ट टर्म कारोबारमा रोक(परिपत्र सहित)
मंगलबार, ११ जेठ २०७८

सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा कम अवधिको लागि लगानी नपाइने परिपत्रमा उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाले...

सिटिजन्स बैंक आक्रामक : सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौता
मंगलबार, ११ जेठ २०७८

प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा...

स्वावलम्बन लघुवित्तद्वारा कोभिड–१९ प्रभावित सदस्यलाई राहत
मंगलबार, ११ जेठ २०७८

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालय मार्फत २ लाख ५१ हजार सदस्य तथा परिवारलाई...

प्रभु बैंकको ८ प्रतिशत ब्याजदरको ऋणपत्र आजदेखि विक्रीमा
मंगलबार, ११ जेठ २०७८

प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने...

एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाईनबाटै प्राप्त गर्न सकिने
सोमबार, १० जेठ २०७८

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइन बाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत...

मंगलवारदेखि प्रभु बैंकको ऋणपत्र विक्रीमा, न्यूनतम २५ कित्तादेखि आवेदन दिन सकिने
सोमबार, १० जेठ २०७८

२४ लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्नेछ । प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा...

एनसीसी बैंकको ९.५० प्रतिशत ब्याजदरको ऋणपत्र दोस्रो बजारमा सूचीकृत
सोमबार, १० जेठ २०७८

एनसीसी ऋणपत्र २०८६” नामको ऋणपत्र सूचीकृत गराएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धित ऋणपत्र धनीहरुले भने आफ्नो हितग्राही खातामा आएपछि मात्र कारोबार गर्न सक्नेछन् । ...

नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थापक शेयर बिक्रीमा
सोमबार, १० जेठ २०७८

व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ जेठ १६ गतेदेखि मिति २०७८ जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक  एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण...

एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
सोमबार, १० जेठ २०७८

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार सोमबार बैंकको ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ सूचीकृत भएको हो । ...

महालक्ष्मी बैंकले सञ्चालनमा ल्यायो आकर्षक ब्याजदरको वैभब बचत खाता
सोमबार, १० जेठ २०७८

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभब बचत खातामा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट र मेरो शेयर जस्ता आवश्यक सुविधाहरुमा प्रथम बर्षको लागि शत् प्रतिशत छुट प्रदान गरीएको छ । त्यस्तै...