सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दशलाख रुपैयाँसहयोग गर्ने भएको छ । माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन...
कम्पनीको बैशाख ११ गतेको सञ्चालक समितिको बैठकले लामालाई आगामी चार वर्ष कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको हो । कम्पनीले जारी गरेको सुचनाका आधारमा लामाको कार्यकाल जेठ २५...
बैशाख १३ गतेदेखि अर्को स्किम एनआईबिएल समृदी फण्ड–२ को नामबाट संचालन गर्दैछौं । समृद्धि फण्ड–१ मा यस अवधिमा हामीले ५३.५ प्रतिशत प्रतिफल दिइसकेका छौं । यो फण्ड समाप्तीसम्म पुग्दा लगभग...
डेपुटी गभर्नर तिमल्सिनाले झापामा र काठमाडौं रहेको जग्गाका देखाएकी छिन । उनले झापामा श्रीमानको नाममा १५ कठ्ठा काठमाडौंको टोखामा २ सय ८४.५ र झापामै आफ्नो नाममा ११ हजार ९ सय...
कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष बैंकले ७८ दशमलव ५८ प्रतिशत बढी खुद नाफा...
उक्त समारोहमा, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी ६१.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.०३ प्रतिशत बढेको छ। खुद नाफासँगै लघुवित्तको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७६ पैसा रहेको छ । चैत मसान्तसम्ममा लघुवित्तको...
साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १९ गते आइतवार एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । यस आधारमा बैंशाख १६ गते बिहीवार सम्म कायम शेयरधनी मात्र साधारण...
एभरेष्ट बैंक लिमिटेडले दमौलीमा आफ्नो १०३ औं शाखाको शुक्रबार उद्घाटन गरेको छ । ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, बैंकको गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रुपमा दमौली, तनहु शाखाको उद्घाटन...
नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले जानकारी दिए अनुसार अब धेरै ठुला विषयहरू बाँकी छैनन्। ुस्वाप रेसियोमा कुनै समस्या छैन। लगभग हाम्रो अनुपात नै मिलाउनुपर्ने खालको अवस्था पनि होइन। केही...
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब ४० करोड रुपैयाँ...
संघले गैर आवासीय नेपालीहरुसँग भएको पुँजीलाई पुँजी बजारमार्फत् प्रबद्र्धन गर्न विशेष प्याकेजको व्यवस्था गर्न सुझावमा माग गरेको छ । भने स्थानीय तहको बजेट बारेको पुरानो मागलाई नै निरन्तरता दिएको छ।...
पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेरगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने...
बैंकले ६० करोड २५ लाख १२ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिमा रू. ४३ करोड ६० लाख ७ हजार थियो । सञ्चालन मुनाफामा ३८...
बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको हो । बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका...
सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले...
मंगलबार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम खड्क न.पा वडा नं.–११ का वडा अध्यक्ष राम कृष्ण चौधरी र प्रदेश प्रमुख रोहित कुमार महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसै...
मेगा बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीको व्यावसाय प्रवद्र्धनका लागि भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ । ...
बैंकको महादेवफाँट शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ । उक्त ठाउँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु...
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२९औँ शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक...